Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, April 9, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारणसभा सप्पन्न

Sambridinews by Sambridinews
शनिबार, अशोज ४, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारणसभा सप्पन्न
600
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असोज ४, काठमान्डौ । मिल्कि वे शेयर ब्रोकर कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज चक्रपथस्थित कम्पनीको कार्यलयमा सफलतापुर्बक सप्पन्न भएको छ।

कम्पनिको लेखापरिक्षण भएको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब लगाएतका वार्षिक प्रतिवेदन आज पेश गरिएको थियो । मिल्कि वे शेयर ब्रोकर कम्पनी लिमिटेडले आफसँग भएका स्रोत साधनको अधिक्तम सदुपयोग गर्ने नीतिलाई उच्च प्राथमिकतामा राखि यथासम्भव दक्षतापूर्वक कारोबार सञ्चालन गर्ने व्यहोरा आज कार्यक्रममा प्रस्तुत भएको थियो ।

You might also like

बढेकाे सवारी भाडा इभीमा लागु नहुने

पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी विरुद्ध पक्राउ पुर्जी जारी

प्रशासकीय अदालतको नयाँ नियमले वकिलहरुलाइ असुविधा

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले गरेका प्रगतिहरु, उपलब्धिहरु, सञ्चालनमा देखिएका कमिकमजोरी एवं चुनौति तथा अवसर भविष्यका अल्पकालीन तथा दिर्घकालीन योजनाहरु र समग्र सञ्चालन कार्यको समिक्षा र पुनरावलोकन गर्न कम्पनी ऐन २०६३, धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ तथा अन्य प्रचलित कानुनको अधिनमा रही तयार गरिएको प्रतिवेदन सञ्चालक समितिको तर्फबाट आज कार्यकारि अध्यक्ष मदन कडेलले प्रस्तुत गर्नु भएको थियो । कारोवारको संक्षिप्त विवरण : कम्पनीको आर्थिक वर्ष २०८१/८२ को अन्त्य सम्ममा रू. १९,५३,६३,२५,४२३३२ को कारोबार भएको छ ।

यस कम्पनीको हालसम्मको अधिकृत पूँजी रू ३० करोड र संस्थापकको तर्फबाट चुक्ता पूँजी रू. २० करोड रहेको छ । संस्थाको कार्यक्षेत्र नेपाल अधिराज्यभर रहेको छ तथापि यस कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं-३, महाराजगञ्ज नारायणगोपाल चोकमा रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा कर्मचारीहरुलाई कम्पनीले विभिन्न संघ संस्थासंग समन्वय गरि आवश्यक तालिममा कम्पनीका कर्मचारीलाई सहभागिता गराएको थियो। यसबाट कम्पनीको कार्यदक्षता तथा कर्मचारीहरुको उत्पादनशिलता बढ्‌ने विश्वास गरिएको छ । कम्पनीको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण भैसकेको हुनाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणहरु तथा वार्षिक प्रतिवेदन पुस्तिकामा छुट्टै संलग्न गरिए‌को थियो ।

Related

Previous Post

गृह मन्त्रालयद्धारा उच्छृखल गतिविधि नियन्त्रण गर्नकालागि नागरिक हेल्प डेस्क

Next Post

याडिया ओविन नेपाली बजारमा सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो
FEATURED

बढेकाे सवारी भाडा इभीमा लागु नहुने

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
TOP STORIES

पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी विरुद्ध पक्राउ पुर्जी जारी

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
निजामती कर्मचारीकाे सिंहदरबार दक्षिण गेटमा धर्ना
TOP STORIES

प्रशासकीय अदालतको नयाँ नियमले वकिलहरुलाइ असुविधा

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा
TOP STORIES

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
FEATURED

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
Next Post
याडिया ओविन नेपाली बजारमा सार्वजनिक

याडिया ओविन नेपाली बजारमा सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एक सय रुपैयाँको नोटमा नेपाललेको नयाँ नक्सा छाप्ने सरकारको निर्णय स्वागतयोग्य : सांसद एकनाथ ढकाल

एक सय रुपैयाँको नोटमा नेपाललेको नयाँ नक्सा छाप्ने सरकारको निर्णय स्वागतयोग्य : सांसद एकनाथ ढकाल

मङ्लबार, बैशाख २५, २०८१
गुन्डुमा राधिकाले शिलान्यास गरिन ओली निवास

गुन्डुमा राधिकाले शिलान्यास गरिन ओली निवास

बिहिबार, मंसिर १९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो
FEATURED

बढेकाे सवारी भाडा इभीमा लागु नहुने

बुधबार, चैत्र २५, २०८२
Uncategorized

कुटपिटबाट भोजपुरका एक युवकको मृत्यु

बुधबार, चैत्र २५, २०८२
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
TOP STORIES

पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी विरुद्ध पक्राउ पुर्जी जारी

बुधबार, चैत्र २५, २०८२
निजामती कर्मचारीकाे सिंहदरबार दक्षिण गेटमा धर्ना
TOP STORIES

प्रशासकीय अदालतको नयाँ नियमले वकिलहरुलाइ असुविधा

बुधबार, चैत्र २५, २०८२
सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा
TOP STORIES

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

बुधबार, चैत्र २५, २०८२
‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
FEATURED

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

बुधबार, चैत्र २५, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In