Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

Sambridinews by Sambridinews
आइतवार, साउन ३१, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्यान्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर

नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

काठमाडौं, साउन ३१, नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र त्रिभूवन विश्वविद्यालयअन्तर्गत खेलकुद विज्ञान विभागबीच वार्षिक २ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ । मास्टर्स इन स्पोर्ट्स अध्ययन गर्न वर्षमा २ जनाका दरले ५ वर्षका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्न सम्झौता भएको अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य समेत रहेका एनएसएसएफका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।
एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ र खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमका प्रमुख प्रा. पशुपति अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सो अवसरमा त्रिभूवन विश्वविद्यालयअन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. दुविनन्द ढकाल, एनएसएसएफका उपाध्यक्ष मोहनकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो ।
छात्रवृत्तिका लागि ब्रिज इन्टरनेसनलका निर्देशक प्रज्ज्वल गिरीले प्रायोजन गरेको महासचिव कार्कीले बताए । महासचिव कार्कीले खेल क्षेत्रमा लाग्नेलाई पढाइसंगै खेलकुदलाई अगाडि बढाउन छात्रवृत्तिले थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहकार्यका लागि त्रिभूवन विश्वविद्यालय र ब्रिज इन्टरनेसनल परिवारप्रति धन्यवाद आभार व्यक्त गरे ।
सोही अवसरमा एनएसएसएफले खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमका संस्थापक प्रमुख प्रा.डा. रामकृष्ण महर्जन र महर्जनपछिका प्रमुख राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य गंगाबहादुर थापालाई पनि उनीहरुको योगदानको कदर गर्दै सम्मान गरेको थियो ।

Related

Previous Post

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

Next Post

आज नाग पञ्चमी पर्व मनाइँदै

Sambridinews

Sambridinews

Related Posts

‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्यान्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक
FEATURED

‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्यान्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर
TOP STORIES

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
TOP STORIES

नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप
FEATURED

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने
FEATURED

स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
Next Post
आज नाग पञ्चमी पर्व मनाइँदै

आज नाग पञ्चमी पर्व मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गण्डकी प्रदेशका मुख्यमन्त्रीले प्रदेशसभामा पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्रीले प्रदेशसभामा पाए विश्वासको मत

शुक्रबार, पुस २९, २०७९
मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ यात्रीको मृत्यु

मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ यात्रीको मृत्यु

शुक्रबार, भदौ ७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्यान्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक
FEATURED

‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्यान्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक

शुक्रबार, अशोज १६, २०८३
अहिंसा परमो धर्म
साहित्य / ब्लग

अहिंसा परमो धर्म

शुक्रबार, अशोज १६, २०८३
इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर
TOP STORIES

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर

शुक्रबार, अशोज १६, २०८३
नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
TOP STORIES

नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

शुक्रबार, अशोज १६, २०८३
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप
FEATURED

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप

शुक्रबार, अशोज १६, २०८३
स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने
FEATURED

स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने

शुक्रबार, अशोज १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In