TOP STORIES

बीवाईडी एट्टो ३ को १० लाख १० हजार ग्लोबल माइलस्टोन डेलिभरीका साथ नेपालमा सम्पन्न भयो बीवाईडी हाई–टेक विक 

  नेपालमा सम्पन्न भयो बीवाईडी हाई–टेक विक, गरियो बीवाईडी एट्टो ३ को १० लाख १० हजार ग्लोबल माइलस्टोन  डेलिभरी  बीवाईडी हाई–टेक विक सम्पन्न, गरियो बीवाईडी एट्टो ३ को १० लाख १० हजारौं ग्लोबल माइलस्टोन डेलिभरी   काठमाडौं – बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले सफलतापूर्वक बीवाईडी  हाई–टेक विक सम्पन्न गरेको छ । चीन वाहिर पहिलो पटक सम्पन्न भएको सो ल्यान्डमार्क इभेन्टमा न्यु इनर्जी भेइकल (एनईभी)  प्रविधिमा उपलब्ध अत्याधुनिक प्रगति शोकेस गरिएको थियो । सबै उमेर समूहका अवलोकनकर्ताहरुबाट उत्साहजनक प्रतिक्रिया  प्राप्त भएको सो इभेन्टमार्फत उनीहरुले दिगो मोबिलिटीको भविष्यलाई प्रत्यक्ष देख्ने अवसर पाएका थिए ।   ग्लोबल माइलस्टोन : नेपालमा डेलिभरी गरियो १० लाख १० हजारौं बीवाईडी एट्टो ३  बीवाईडी हाई–टेक विकको एक महत्वपूर्ण क्षणको रुपमा नेपालका एक ग्राहकलाई ग्लोबल माइलस्टोनको रुपमा रहेको १० लाख १०  हजारौं बीवाईडी एट्टो ३ डेलिभरी गर्नु रहेको थियो । यो ऐतिहासिक उपलब्धिले इलेक्ट्रिक मोबिलिटीमा भइरहेको विश्वव्यापी  रुपान्तरण र यसको एक महत्वपूर्ण बजारको रुपमा नेपाल रहेको तथ्यलाई पुनः पुष्टि गर्नुका साथै देशमा बढ्दो बीवाईडीको  उपस्थितिलाई समेत दर्र्शाएको छ ।   बीवाईडी हाई–टेक विक एक्सक्लुसिभ अफर विस्तार  यो महत्वपूर्ण माइलस्टोनका साथै नेपालमा सफलतापूर्वक सम्पन्न भएको बीवाईडी हाई–टेक विकको स्मरणमा साइमेक्स इंकले सो  इभेन्ट अवधिमा बुकिङ गरिएका सबै बीवाईडी ईभीमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी उपलब्ध गराएको छ । सो अफर  आगामी मार्च ९ सम्म जारी रहने छ । यसले विश्वसनियता र ग्राहक सन्तुष्टीका लागि बीवाईडीको अटुट प्रतिबद्धतालाई दर्शाउँछ ।   दिगो मोबिलिटी भविष्यमा अग्रणी बन्दै  हाई–टेक विकको अवसरमा अवलोकनकर्ताहरुले विभिन्न सवारी साधनमा भएका प्रविधिको अभुतपूर्व प्रदर्शन अनुभव गर्ने अवसर ...

Read more

स्वरूप परिवर्तन गर्ने टिपरमाथि कारबाही सुरू

काठमाडाैं । स्वरुप तथा ढाला परिवर्तन गरेर चलाइएका टिपरमाथि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी...

Read more

बोरिङ खन्दा आगोको ज्वाला निस्किएपछि

ललितपुर । ललितपुरको टिकाथलीमा बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्किएकाे छ । आज बिहान करिब ९:३० बाट निस्किएकाे आगोको ज्वाला...

Read more

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाविच छलफल

काठमाडौं। फागुन १८, नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएकोएक प्रतिनिधि मण्डलले माननीय श्रम, रोजगार तथा सामाजिक...

Read more

हर्टअट्याकपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडाैं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आइतबार हर्टअट्याक भएपछि शाह अस्पताल भर्ना भएका हुन् । शाहलाई...

Read more

गोरखामा भएकाे माइक्रोबस दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा...

Read more

पशुपतिको बालुवा खानी भ्रष्टाचार प्रकरण : तीन जना पक्राउ

काठमाडौं । पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...

Read more

सिन्धुलीमा श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका ८ कछुवाखाडीका २२ वर्षिय दिनेश सदाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । १८ वर्षिय श्रीमती...

Read more

स्ववियु निर्वाचन अन्तर्गत आज संघ/संगठन दर्ता गरिदै

 काठमाडाैं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत आज संघ/संगठन दर्ता हुँदै छ । आगामी ५ चैतमा...

Read more

लाल मोहम्मद हत्या प्रकरणका सुटर पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले गोली हानी टोखाबाट एकजनालाइ पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति दुई वर्षअघि...

Read more
Page 167 of 530 1 166 167 168 530

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.