TOP STORIES

काठमाडौं सहित देशका धेरै स्थानमा हिउँदे वर्षा

काठमाडौं । पश्चिमा न्युन चापीय प्रणालीका प्रभावका कारण काठामाडौं उपत्यका सहित देशका पहाडी भागमा वर्षा भइरहेको छ । हिमाली क्षेत्रमा...

Read more

नेमकिपाको आठौं महाधिवेशन आजबाट सुरू हुँदै

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशन आजबाट सुरू हुँदैछ । यही फागुन १९ गतेसम्म चल्ने महाधिवेशनमा सहभागी...

Read more

शुक्रबार बिहान आएको भूकम्पले सिन्धुपाल्चोका सामान्य क्षेति

काठमाडौं । शुक्रबार बिहान २ बजेर ५२ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्युडको भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको...

Read more

दसौं राष्ट्रिय खेलकुद जेठ ३ देखि

काठमाडौं, फागुन १५ गते ।कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)...

Read more

गरिमा विकास बैंक प्रतिष्ठित ‘the HRM Awards for Corporate Excellence 2024’बाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित'the HRM Awards for Corporate Excellence 2024' बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना...

Read more

नेक्स्ट–जेनमोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ

   काठमाडौं – बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रा. ली ले आज गर्वका साथ बीवाईडी  हाई–टेक विक २०२५ को शुभारम्भ गरेको छ । नेपालमा चिनियाँ दुतावासका कमर्सियल काउन्सिलर , ज्यू बीवाईडी एसिया  प्यासिफिक अटो सेल्स डिभिजनका भाइस् जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंक प्रा. ली का चेयरम्यान अनिल श्रेष्ठ,  साइमेक्स इंक प्रा. ली की म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ लगायत सञ्चारकर्मी र अन्य प्रतिनिधिहरुको उपस्थितिमा सो  इभेन्टको शुभारम्भ गरिएको हो ।    इभेन्टको प्रमुख आकर्षणको रुपमा बीवाईडीका अत्याधुनिक सवारी साधन, याङवाङ यु८(Yangwang U8) , एफसीबी बाओ ५  (FCB Bao 5), डेन्जा जेड९जीटी (Denza Z9GT), डेन्जा डी९ (Denza D9), र बीवाईडी शार्क ६( BYD Shark 6) सार्वजनिक  गरिएको छ, जसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्छन् । इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई  पुनःपरिभाषित गर्ने गरी यी सवारी साधन अत्याधुनिक प्रगति झल्काउने सेफ्टी, पर्फमेन्स र इनोभेसनद्वारा सुसज्जित छन् ।   बीवाईडी हाई–टेक विकमा प्रदर्शन गरिएका प्रविधिहरु  इभेन्टमा लाइभ डेमोको सिरिज नै देख्न सकिन्छ, जसमा बीवाईडीका पछिल्ला मोडल उपलब्ध छन् र यी मोडल ईभी उद्योगकै  प्रमुख प्रविधिद्वारा सुसज्जित छन् ।   १. ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट  बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्रीको प्रदर्शन गरिएको छ, जुन सुरक्षा र स्थायित्वका लागि अतुलनीय छ । ब्याट्री सुरक्षाका  लागि बीवाईडीको प्रतिबद्धता झल्काउने गरी यसले थर्मल रनवेमा आफ्नो क्षमता देखाएको छ ।   २. ई–प्लेटफर्म ३.० को प्रस्तुति  बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० प्रदर्शन गरिएको छ, जुन अप्टिमाइज गरिएको ब्याट्री क्षमता, बढी क्षमताको पावर  आउटपुट र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्ट (Intellegent Energy Management) सहित उपलब्ध छ । ...

Read more

आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाका सम्बन्धमा नाडाको धारणा

काठमाडौं । फागुन १५, नेपाल राष्ट्र बैंङ्कले आर्थिक बर्ष २०८१÷८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा व्यक्तिगतसवारी साधन र सवै प्रकारका...

Read more

“सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट” को टाइटल स्पोन्सरमा शाओमी

काठमाडौं, फागुन १५ – ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बहुप्रतीक्षित म्युजिकल इभेन्ट “सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट” को टाइटल स्पोन्सर...

Read more

मलद्वारमा लुकाइ ल्याएको पौने ४ केजी सुन सहित पक्राउ

काठमाडौं । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलमा दुबईबाट आएको फ्लाई दुबईको एफजेएड ५७५ नम्बरको विमानबाट नेपाल आएका विदेशी नागरिकबाट ३...

Read more

रारा किनारमा रहेको डाँफे होटल आगलागिमा जलेर नष्ट

 काठमाडाैं । रारा तालको किनारमा रहेको डाँफे होटलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका  छन् । होटलमा रहेको ग्यास...

Read more
Page 168 of 530 1 167 168 169 530

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.