TOP STORIES

नेपाली प्रविधिमा नयाँ आयाम — जूनेली इन्कको ‘MultipleDesk’ अब सार्वजनिक हुँदै

नेपालको प्रविधि कम्पनी जुनेली इंकले आफ्नो उत्पादन ‘मल्टिपल डेस्क’ बजारमा औपचारिक रूपमा ल्याउने तयारी गरेको छ । नेपालमै विकास गरिएको...

Read more

पशुपतिनाथमा  आज पवित्रारोहण गरिँदै

काठमाडौँ / आज पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ । श्रावण शुक्ल चतुर्दशीका अवसरमा आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ...

Read more

टिकटक वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ग्लोबलाइजेसन अभियानमा आधिकारिक मनोरञ्जन साझेदारको रूपमा सहभागी

   काठमाडौं, नेपाल खेल, कथा र डिजिटल भाइरल प्रभावको ऐतिहासिक संयोजनसहित, वात्सल्य एभरेस्ट महिला भलिबल लिग (EWV) ले आफ्नो दोस्रो संस्करणको लागि टिकटकलाई आधिकारिक एंटरटेनमेन्ट पार्टनरको रूपमा घोषणा गरेको छ।यो लिग सेप्टेम्बर ५ देखि सेप्टेम्बर १३ (भदौ २० गतेदेखि २८ गते ) सम्म आयोजना हुनेछ।  यो साझेदारी नेपालको राष्ट्रिय खेलका लागि एक परिवर्तनकारी अध्याय हो, जहाँ विश्वकै चर्चित छोटो भिडियो प्लेटफर्म टिकटक अब वात्सल्य EWV लिगको अन्तर्राष्ट्रियकरण, राष्ट्रिय भावना, महिला खेलाडीहरूको सशक्तिकरण र सांस्कृतिक महत्त्वलाई अझ फैलाउने उद्देश्यका साथ सँग भलिबल कोर्टमा प्रवेश गर्दैछ।  यो लिग नेपालको पहिचानलाई बलियो बनाउँदै एक समग्र रूपमा सुन्दर र गर्विलो खेल अभियान बन्ने दिशामा अगाडि बढेको छयो सहकार्यले नेपालको महिला खेलाडीहरूको प्रेरणादायी कथा, दर्शकहरूको जोश, र लिगको रोचक माहोललाई हिमालयको मुटुबाट डिजिटल दुनियाँसम्म पुर्‍याउने लक्ष्य लिएको छ। टिकटक साउथ एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविद भन्छन् :" वात्सल्य EWV सँग सहकार्य गर्नपाउँदा टिकटक निकै उत्साहित छ। हामी यसलाई नेपाली राष्ट्रिय खेललाई उत्सवको रूपमा मनाउन,महिला सशक्तिकरणमा टेवा पुर्याउन र नेपाली भलिबललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने ऐतिहासिक अवसरको रूपमा हेरीरहेका छौं।वात्सल्य एभरेस्ट महिला भलिबल लिग एक साहसी आयोजन हो, जसले अन्तर्राष्ट्रिय पहिचानको हकदार छ। हामी यसलाई सफल बनाउन सहयोग गर्न आएका हौं।"  वात्सल्य एभरेस्ट महिला भलिबल लिगकी CEO स्नेभी चापागाईं भन्छिन् : "यो एक Game-Changer  साझेदारी हो।टिकटकसँगको सहकार्यले हाम्रो प्रभाव अझ फैलिनेछ।हामी नेपाली महिला खेलको कथा  यस्तो रूपमा संसारलाई सुनाउँदैछौं, जुन अहिलेसम्म कहिल्यै देखिएको थिएन।हामी विश्वास गर्छौं कि यो  सहकार्यले वात्सल्य EWV का सशक्त कथाहरूलाई गाउँ-सहरका घर-घरमा र विश्वभर पुर्‍याउनेछ।यो  लिगलाई अन्तर्राष्ट्रिय बनाउने दिशामा एक महत्वपूर्ण कदम हो।"  १०० भन्दा बढी खेलाडी, प्रशिक्षक, खेलकर्मी, मिडिया र सेलिब्रेटीहरूको सहभागितासहित वात्सल्य EWV  एक लिग मात्रै होइन, एक अभियान बनेको छ।  नेपालभित्र र बाहिर दुवै ठाउँमा यसको Fanbase दिनप्रतिदिन बढ्दो छ। र अहिले टिकटकको साथमा,  यसको सफलता अझ सुनिश्चित देखिएको छ।  यो सहकार्य अन्तर्गत वात्सल्य EWV र TikTok मिलेर यी गतिविधिहरू तयार पार्नेछन् :  ●टिम र खेलाडीहरूको पर्दा पछाडिको भिडियो सामग्री (Behind-the-scenes content)  ●इन्ष्ट्राग्राम–टिकटक च्यालेन्ज (#EWVOnTikTok र #AbaPaloMahilako प्रयोग गरेर)  ●भलिबल स्टारहरूसँग कन्टेन्ट क्रिएटर सहकार्य  ●डिजिटल दर्शकहरूका लागि हाइलाइट भिडियो र लाइभ अपडेटहरू  ●स्टेडियममा टिकटक जोनहरू, जहाँ दर्शकहरूले आफैं भिडियो बनाउन सक्ने  वात्सल्य एभरेस्ट महिला भलिबल लिग एशियाकै पहिलो पेशेवर महिला भलिबल फ्रेन्चाइज लिग हो। ...

Read more

गोलञ्जोरमा गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवाका लागि सहकार्य

साउन २२, गोलन्जोर सिन्धुली । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा र गोलञ्जोर गाउँपालिकाबीच स्वास्थ्य विज्ञान शिक्षालाई प्रयोगात्मक बनाउने र...

Read more

आरआरए क्रिकेट सोमबारदेखि

काठमाडौं, साउन २२, रेडियन्ट रिडर्स एकेडेमी, सानेपाको आयोजनामा प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।प्रतियोगितामा आयोजकको...

Read more

ललितपुरमा किशोरीको मृत्युपछि केटासाथी पक्राउ

काठमाडाैं । ललितपुरमा प्रेमिको घरमा गएकी किशोरीको मृत्यु भएपछि किशोर उमेरकै उनका केटासाथी पक्राउ परेका छन्।  ललितपुरको महालक्ष्मी नगरपालिका-३ बोझेपोखरी...

Read more

सचेत हुनुपर्छ नत्र दलालको प्रयोगमा परिन्छ

विनाेद दाहाल अनेकथरि मानिसका अनेकथरि नियत छन । हामी बसेको वर्गीय समाजमा खेल्ने र खेलाउनेहरू पनि अनेकअनेक छन । हाम्रा...

Read more

मीर्गौला तस्करीको आरोपमा एकजना पक्राउ

काठमडौं । मीर्गौला तस्करी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सिन्धुलीका खिलबहादुर भुजेललाई भारत र्पुयाएर मीर्गौला...

Read more

खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे

खगेन्द्र फुयाल सिन्धुली । दुधौली नगरपालिका वडा नंम्बर १ का खिलबहादुर भुजेल मजदुरीको सिलशीलामा काठमाडौं थिए । काठमडौंमा काम राम्रो...

Read more
Page 117 of 545 1 116 117 118 545

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.