Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, June 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

Sambridinews by Sambridinews
आइतवार, मंसिर २९, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मंसिर२६ ,काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। मंसिर २६ गते शुक्रबार काठमाडौंमा सम्पन्न उक्त साधारणसभाले कम्पनीको समीक्षा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेड कम्पनीले प्रथम परियोजना सुरी खोला जलविद्युत आयोजना (७ मे.वा.) मिति २०७९ बैशाख १९ गते देखि व्यवसायिक उत्पादन सुरु गर्दा सम्म बैंक बाट दिर्घकालिन परियोजना ऋण (सानिमा बैंक लि. गरी रु ९५ करोड ऋण उपभोग गरेकोमा उक्त ऋण मिति २०८२ साल आषाढ मसान्तमा रु ८५ करोड ५६ लाख ५३ हजार ८ सय रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ साथै दोस्रो परियोजना माथिल्लो सुरिखोला जलविद्युत आयोजना (७ मे. वा. )मिति २०८० महिसर २१ गते देखि व्यवसायिक उत्पादन सुरु गर्दा सम्म बैंकबाट दिर्घकालिन परियोजना ऋण करिब १ अर्ब १२ करोड ९१ लाख २० हजार २०० सय परियोजना ऋण (सानिमा बैंक लि.) उपभोग गरेकोमा उक्त ऋण मिति २०८२ साल आषाढ मसान्तमा रु १ अर्ब ८ करोड ६१ लाख २० हजार २०० सय रुपैयाँ गरी जम्मा १ अर्ब ९४ करोड १७ लाख ७४ हजार दिर्घकालिन परियोजना ऋण उपभोग गरिएको छ ।
यस कम्पनीले सुरी खोला जलविद्युत परियोजना (७ मे.वा.) र माथिल्लो सुरिखोला जलविद्युत परियोजना को सम्पूर्ण सम्पत्तिको कुल वीमांक रु १,९१,४३,५७,४३९ का लागि श्री सानिमा जीआइसी इन्सुरेन्स लिमिटेडबाट सम्पत्ति बीमा गरिएको छ । त्यसको लागि वीमा शुल्क रु ४१,९४,१२४ भुक्तानी गरिएको छ । त्यस्तै (Overdraft loan) का लागि पनि श्री सानिमा जीआइसी इन्सुरेन्स लिमिटेडबाट नै बीमा गरिएको छ । त्यसका लागि बीमा शुल्क रु १९,६९,९०० भुक्तानी भएको छ।

You might also like

विश्वकप हेर्न नेपाल टेलिकमको ‘टिभी प्याकेज’, समस्या परे २४सै घण्टा गुनासो सुनिने (सम्पर्क नम्बरसहित)

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

साधारणसभाले लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण , आव २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु सभा ले पारित गरेको छ ।

गत आर्थिक वर्षमा कम्पनीले रु. ३६ करोड ५१ लाख बराबरको विद्युत उत्पादन गरि बिक्री गरेको जनाएको छ।

Related

Previous Post

२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स ३०० प्रो नेपालमा सार्वजनिक

Next Post

ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

विश्वकप हेर्न नेपाल टेलिकमको ‘टिभी प्याकेज’, समस्या परे २४सै घण्टा गुनासो सुनिने (सम्पर्क नम्बरसहित)

by Sambridinews
आइतवार, जेष्ठ ३१, २०८३
एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार
TOP STORIES

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार

by Sambridinews
शुक्रबार, जेष्ठ २९, २०८३
इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा
FEATURED

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
उपाध्यक्षको पदबहाली
TOP STORIES

उपाध्यक्षको पदबहाली

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक
TOP STORIES

उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
Next Post
ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक

ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

४८ जनामा काेराेना संक्रमण

कोरोना संक्रमण देखिए सात दिन आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

बुधबार, बैशाख ६, २०८०
सागरलाई स्वर्ण

सागरलाई स्वर्ण

सोमवार, अशोज ३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

विश्वकप हेर्न नेपाल टेलिकमको ‘टिभी प्याकेज’, समस्या परे २४सै घण्टा गुनासो सुनिने (सम्पर्क नम्बरसहित)

आइतवार, जेष्ठ ३१, २०८३
एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार
TOP STORIES

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार

शुक्रबार, जेष्ठ २९, २०८३
इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा
FEATURED

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

बिहिबार, जेष्ठ २८, २०८३
उपाध्यक्षको पदबहाली
TOP STORIES

उपाध्यक्षको पदबहाली

बिहिबार, जेष्ठ २८, २०८३
उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक
TOP STORIES

उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक

बिहिबार, जेष्ठ २८, २०८३
अर्जेन्टिनालाइ ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि
FEATURED

आजबाट सुरु हुदै फिफा विश्वकप फुटबल

बिहिबार, जेष्ठ २८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In