Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, May 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जेडटीईको नुबिया एयर र नुबिया भि८० डिजाइन सार्वजनिक शुन्य प्रतिशत मासिक किस्ताबन्दिमा उपलब्ध

Sambridinews by Sambridinews
मङ्लबार, पुस १, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
जेडटीईको नुबिया एयर र नुबिया भि८० डिजाइन सार्वजनिक शुन्य प्रतिशत मासिक किस्ताबन्दिमा उपलब्ध
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पौष १, काठमाडौं: ग्लोबल टेक जाएन्ट जेडटीई कर्पोरेसनले नेपालमा आफ्ना २ नयाँ स्मार्टफोन मोडेलहरु जेडटीई 

नुबिया एयर र जेडटीई नुबिया भि८० डिजाइन सार्वजनिक गरेको छ। उच्च प्रदर्शन र आकर्षक डिजाइनका 

You might also like

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा

रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्याे

सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै

स्मार्टफोन सहज मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतालाई निरन्तरता दिँदै यी दुवै मोडेल शुन्य प्रतिशत ब्याजदरको 

मासिक किस्ताबन्दीको सुविधासहित उपलब्ध गराइएको कम्पनीले जनाएको छ। यसले एड्भान्स्ड स्मार्टफोन 

प्रविधिलाई नेपाली उपभोक्ताका लागि अझ सहज र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ। 

नयाँ जेडटीई नुबिया एयरले स्लिम स्मार्टफोन इन्जिनियरिङमा नयाँ मापदण्ड स्थापित गरेको छ। केवल ५.९ 

मिलिमिटर मोटाइको यस स्मार्टफोनले प्रिमियम बनावट र मजबुत टिकाउपनलाई एकसाथ ल्याएको छ। यसमा ६.७८ 

इन्चको १.५ के एमोलेड डिस्प्ले छ, जसलाई कोर्निङ गोरिल्ला ग्लास ७आईले सुरक्षित गरेको छ। साथै, आईपी६८, 

आईपी६९ र आईपी६९के धुलो तथा पानी प्रतिरोध उपलब्ध हुनु यस मूल्य श्रेणीमा दुर्लभ संयोजन मानिन्छ। 

युनिसक टी८३०० चिपसेटमा आधारित र एन्ड्रोइड १५ मा सञ्चालन हुने नुबिया एयरले सहज र फ्युचर सेन्ट्रिक पर्फर्मेस 

दिन्छ। यस स्मार्टफोनमा ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा, २० मेगापिक्सेलको सेल्फी क्यामेरा, र ३३ वाट फास्ट 

चार्जिङ सपोर्ट गर्ने ५,०००  एमएएच क्षमताको ब्याट्री भएकोले आनन्दसंग फोन दिनभरि प्रयोग गर्न मिल्छ। ८ जिबी 

र्याम र २५६ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध यो मोडेलको मूल्य नेपाली रुपैयाँ ३३,९९९ तोकिएको छ। 

यसैगरी, आकर्षक फिनिस र सन्तुलित प्रदर्शन चाहने प्रयोगकर्ताका लागि जेडटीईले नुबिया भि८० डिजाइन पनि 

सार्वजनिक गरेको छ। एन्ड्रोइड १६ मा चल्ने यो स्मार्टफोन ८ जिबी र्याम र १२८ जिबी स्टोरेज भेरियन्टमा नेपाली रुपैयाँ 

१९,९९९ तथा ८ जिबी र्याम र २५६ जिबी स्टोरेज भेरियन्टमा नेपाली रुपैयाँ २१,९९९ मा उपलब्ध छ। 

एण्ड्रोइड १६ मा चल्ने नुबिया भि८० डिजाइन युनिसक टी७२८० चिपसेटद्वारा सञ्चालित छ। यसमा २२.५ वाट फास्ट 

चार्जिङ र १० वाट रिभर्स चार्जिङ सपोर्ट सहित ५,००० मिलिएम्पियर–आवर क्षमताको ब्याट्री दिइएको छ। 

फोटोग्राफीका लागि ५० मेगापिक्सेल प्राइमरी एआई क्यामेरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ, जसले 

दैनिक फोटो, भिडियो र सञ्चारका आवश्यकतामा भरपर्दो साथ दिन्छ। 

शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर सक्षम जाटियाज्युले भन्नुभयो,“जेडटीई नुबिया एयर र नुबिया भि८० 

डिजाइन सार्वजनिक गर्दै हामी हरेक मूल्यमा एडभान्स टेक्नोलोजी पुर्‍याउने जेडटीईको रणनीतिलाई थप मजबुत 

बनाइरहेका छौँ। अत्यन्तै स्लिम प्रिमियम डिजाइन र फ्ल्यागशिप स्तरको टिकाउपनदेखि लिएर आकर्षक 

शैलीसहितको किफायती प्रदर्शनसम्म, यी स्मार्टफोनहरूले नेपाली उपभोक्ताको अपेक्षाभन्दा बढी दिने हाम्रो 

लक्ष्यलाई स्पष्ट रूपमा देखाउँछन्।” 

दुवै स्मार्टफोन अहिले नेपालभरका आधिकारिक जेडटीई विक्रेतामार्फत शून्य प्रतिशत किस्ताबन्दीमा उपलब्ध छन् । 

Related

Previous Post

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा 

Next Post

सुरम्यलाई स्वर्ण

Sambridinews

Sambridinews

Related Posts

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा
TOP STORIES

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा

by Sambridinews
शुक्रबार, बैशाख १८, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्याे

by Sambridinews
शुक्रबार, बैशाख १८, २०८३
सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै
FEATURED

सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै

by Sambridinews
शुक्रबार, बैशाख १८, २०८३
पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न
FEATURED

पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न

by Sambridinews
बिहिबार, बैशाख १७, २०८३
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
FEATURED

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

by Sambridinews
बिहिबार, बैशाख १७, २०८३
Next Post
सुरम्यलाई स्वर्ण

सुरम्यलाई स्वर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

बिहिबार, बैशाख १८, २०८२
आजको मौसम

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेने

बुधबार, फाल्गुन १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा
TOP STORIES

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा

शुक्रबार, बैशाख १८, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्याे

शुक्रबार, बैशाख १८, २०८३
सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै
FEATURED

सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै

शुक्रबार, बैशाख १८, २०८३
पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न
FEATURED

पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न

बिहिबार, बैशाख १७, २०८३
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
FEATURED

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

बिहिबार, बैशाख १७, २०८३
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
TOP STORIES

चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने

बिहिबार, बैशाख १७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In