FEATURED

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु

अध्यक्षका उम्मेदवार रोविन शेरचन काठमाडौँमाकाठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनको मिति नजिकिएसँगै संघीय राजधानी काठमाडौँमा चुनावी चहलपहल...

Read more

झापा ५ मा ४९ हजार भन्दा धेरै मतअन्तरले बालेन शाह बिजयी

२३ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम...

Read more

भक्तपुर २ मा रास्वपाका राजीव खत्री भारी मत अन्तरले निर्वाचित

फागुन २३ । भक्तपुर २ मा रास्वपाका उम्मेदवार राजीव खात्री निर्वाचित भएका छन् । एमालेका सचिव महेश बस्नेत र नेपाली...

Read more

प्रारम्भिक मत परिणाममा रास्वपा देशभर नै अग्रस्थानमा

फागुन २२, काठमाडौँ । देशभरका विभिन्न निर्वाचन क्षेत्रहरूबाट प्राप्त प्रारम्भिक मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उत्साहजनक अग्रता हासिल गरेको...

Read more

जेनजी आन्दोलनले एमाले कांग्रेसको सरकार विस्तापितसँगै नयाँ नेतृत्व छान्न आज देशभरी निर्वाचन

फागुन २१, काठमाडाैं । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । नेपालका ७७ वटै...

Read more

असान्दर्भिक सूचनाकाे विश्वास नगर्न नेपाली सेनाकाे अपिल

फागुन २०, काठमाडाैं । नेपाली सेनाले प्रतिनिधि सभा निर्वाचनलाइ शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने जिम्मेवारीमा लागेको भन्दै सेना र संस्थाप्रति अनआवश्यक...

Read more

७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय

काठमाडौँ, फागुन २० , गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचन (फागुन २१ गते) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा...

Read more

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

फागुन १९, काठमाडौं । अमेरिकि राष्ट्रपति डोनाल्ट ट्रम्पले इरानसंगको युद्ध चारहप्ता भन्दा धेरै जानसक्ने बताएका छन् । ट्रम्पले भनेका छन्...

Read more

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

काठमाडाैं । नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरिरहेका ग्राहकहरुले एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सुविधा...

Read more

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

काठमाडौँ , नेपाल–विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ । अघिल्लो संस्करणबाट...

Read more
Page 50 of 409 1 … 49 50 51 … 409

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.