समाचार

कासल एडुकेसन कन्सल्टेन्सी नयाँ व्यवस्थापनमा

काठमाडौं, जेठ ६, कासल एडुकेसन कन्सल्टेन्सी नयाँ व्यवस्थापनअन्तर्गत सञ्चालन हुन थालेको छ । १८ वर्ष पुरानो उक्त कन्सल्टेन्सी कर्पोरेट म्यानेजमेन्ट,...

Read more

एशियन कराते च्याम्पियनशिपमा ११ जना खेलाडी सहभागी हुदै

जेठ ६ ,काठमाण्डौ । २१औं एकेएफ एशियन सिनियर कराते च्याम्पियनशिपमा नेपालबाट ११ जना खेलाडीले प्रतिष्पर्दा गर्ने भएका छन् । यही...

Read more

टेलिकमको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले ९ महिनामा पौने ३ अर्ब नाफा कमाएको छ । सोमबार टेलिकमले प्रकाशन गरेको चालु आर्थिक वर्षको...

Read more

पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेनबीच गरिमामय बृद्ध अवस्थाको प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं : ज्येष्ठ नागरिकहरूको सहयोगको लागि एक महत्वपूर्ण कदम स्वरूप, पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेनले आज सम्मानजनक वृद्धावस्थाको प्रवद्र्धन गर्ने...

Read more

एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो हुने

राष्ट्रिय खेलकुद परिषद्ले अघि सारेको “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद“ भन्ने नारालाई व्यवहारमा उतार्ने उद्देश्यसहित २०७८ सालमा स्थापना भएको...

Read more

लाङटाङको सुन्दर पदमार्गमा अब फोरजी इन्टरनेट सेवा सञ्चालनमा

काठमाडौं । नेपाल टेलिकमले नेपालको प्रसिद्ध एवम् सुन्दर पदयात्रा गन्तव्य लाङटाङ–क्यान्जिन पदमार्गमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले...

Read more

आज २५६९ औँ बुद्धजयन्ती

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६९ औँ बुद्धजयन्ती। नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती विभिन्न...

Read more

बीएनए बास्केटबल मंगलबारदेखि

काठमाडौं, बैशाख २८, बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।प्रतियोगितामा...

Read more

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

काठमाडौँ । नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले...

Read more

दक्षिण एसियाली युथ टेबलटेनिसमा पदक जित्ने पाँच खेलाडीलाईस्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको सम्मान

काठमाडौँ, २७ वैशाख । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले शनिबार दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियन्सीप २०२५ मा पदक जित्ने आप्mना पाँच...

Read more
Page 70 of 304 1 69 70 71 304

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.