समाचार

कराते स्टार एरिका सम्मानित

कात्तिक १५, काठमाडौं । नेपाली राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङ शनिबार सम्मानित भएकी छिन् । क्यानाडामा बासोबास गर्दै आएका मनमैजु...

Read more

एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट सुविधा

काठमाडौँ / एनआईसी एशिया बैंकका ग्राहकहरूले रुपन्देहीको देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट पाउने भएका छन्। बैंक...

Read more

उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसंग आग्रह गर्नु भएको छ...

Read more

गुरु ट्राभल्स लिमिटेडलाई Tripadvisor द्धारा Travellers’ Choice Award 2025 प्रदान

काठमाडौं, कार्तिक१२,नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको Tripadvisor Travellers’ Choice Award 2025 प्राप्त गरेको छ। यो सम्मानले गुरु ट्राभल्सलाई विश्वका शीर्ष १० प्रतिशत उत्कृष्ट ट्राभल कम्पनीहरू मध्ये एकको रूपमा मान्यता दिएको छ।​ Tripadvisor को यो वार्षिक पुरस्कार विश्वभरका यात्रुहरूको अनुभव र समीक्षाका आधारमा प्रदान गरिन्छयसले उत्कृष्ट सेवा, ग्राहक सन्तुष्टि र गुणस्तरीय यात्राको निरन्तर प्रतिबद्धता देखाउने कम्पनीहरूलाई सम्मान गर्छ।​ गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री नवराज धरेलज्यू भन्नुभयो, “Tripadvisor द्धारा प्रदान गरिएको यो सम्मान हाम्रो टिमको मिहिनेत र ग्राहकहरूको विश्वासको नतिजा हो। यसले हामीलाई अझ गुणस्तरीय सेवा दिन र नेपाली पर्यटनलाई विश्वमा फैलाउन थप प्रेरणा दिएको छ।” नेपालको पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी भएको गुरु ट्राभल्स लिमिटेड ले पारदर्शी मूल्य प्रणाली, व्यक्तिगत सेवा, अत्याधुनिक प्रविधि र विश्वसनीय बुकिङ प्रणालीमार्फत पर्यटन व्यवसायमा नयाँ स्तर स्थापना गरेको छ। कम्पनीले देशभित्रका र अन्तर्राष्ट्रिय टुर प्याकेजहरू, हवाई टिकटिङ, होटल बुकिङ, भिसा सेवा, सम्मेलन तथा इभेन्ट व्यवस्थापन (MICE), र सवारी भाडा सेवा लगायतका सम्पूर्ण यात्रा सम्बन्धी सुविधाहरू एकै स्थानबाट उपलब्ध गराउँदै आएको छत्यसका साथै, गुरु ट्राभल्सले नेपालभित्रका सांस्कृतिक, धार्मिक र प्राकृतिक यात्रासँगै अन्तर्राष्ट्रिय Rotary, Lions, MICE र Corporate Tour कार्यक्रमहरू समेत सफलतापूर्वक सञ्चालन गरेको छ।  यो अन्तर्राष्ट्रिय मान्यता नेपालका लागि गर्वको विषय बनेको छ र गुरु ट्राभल्सको विश्वसनीय ब्रान्ड पहिचानलाई अझ मजबुत बनाएको छ। 

Read more

एनआईसी एशिया बैंकका ग्राहकलाई मकवानपुरको ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको...

Read more

बजाज पल्सरएनपीएलको ‘टु ह्विलर पार्टनर’ उत्कृष्ट तीन खेलाडीलाई Pulsar N160 दिइने

कार्त्तिक १३, काठमाडौं। नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको पल्सर बाइक ‘टु ह्विलर पार्टनर’ बनेको छ। आज बिहीबार राजधानीमा...

Read more

हिमालयन लाइफको सीइओ बने कपिल कुमार दाहाल

काठमाडौं । कपिल कुमार दाहाल हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बनेका छन् । यसअघिका सीइओ मनोज कुमार लाल...

Read more

मिस्टिक माउन्टेन टेनिस हुने

काठमाडौं, कात्तिक १२ , होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिता कात्तिक १८ गतेदेखि हुने भएको...

Read more

एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले आगामी संस्करणका लागि तीन जना उत्कृष्ट युवा खेलाडी छनोट गर्न प्रतिभा छनोट (Talent Hunt) कार्यक्रम आयोजना...

Read more

आरसीएचजी र उदयिमान युवा गल्फर अवानीबीच सम्झौता

काठमाडौं, कार्तिक १२, रोटरी क्लब अफ हिमालयन गल्फर्स (आरसीएचजी) र उदयिमान युवा गल्फर अवानी राईबीच बुधबार सम्झौता भएको छ ।...

Read more
Page 57 of 350 1 56 57 58 350

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.