खेलकुद

सदस्य–सचिव घिसिङ र हुसेनबीच भेट

काठमाडौं, कात्तिक २१,राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र वल्र्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसाल्लमबीच मंगलबार भेटवार्ता भएको छ ।...

Read more

अशोक ४७ खेलमा निर्णायक

कार्तिक २१ , तेक्वान्दो अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले वल्र्ड ¥याङकिङ ९जि– ४० पुम्से ओपन तेक्वान्दो प्रतियोगितामा ४७ खेलमा निर्णायकको भूमिका...

Read more

हक्कीको अम्पायर तालिम सुरु

कार्तिक २०, नेपाल हक्की संघको आयोजनामा अम्पायर तालिम आइतबारदेखि सुरु भएको छ । एसियाली हक्की महासंघको प्राविधिक सहयोगमा भएको तालिममा...

Read more

टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको...

Read more

गणेशमान सिंह राष्ट्रिय टेनिस सुरु

कार्तिक १८, वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस...

Read more

पारा तेक्वान्दो टोली सम्मानित

काठमाडौं । कात्तिक १८, चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनसहितको टोलीलाई शनिबार सम्मान...

Read more

सुर्खेतको विरेन्द्रनगरमा ३४ औं पुरुष भलिवल प्रतियोगिता हुने

काठमाडौं । कार्तिक १८, नेपालको राष्ट्रिय खेल भलिवलको विकास र विस्तारको लागि संघले केन्द्रिय कार्यक्रम कार्यन्वयन गर्ने उद्देश्यले आउदो पुष...

Read more

आज सेमिफाइनलमा नेपाल र यूएई खेल्दै

काठमाडौं । कार्तिक १७, आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा आज नेपालले यूएईको सामना गर्दैछ । अहिले बिहान–११ बजेदेखि...

Read more

नेपाल ओमानसँग ५ रनले पराजित

काठमाडौं । कार्तिक १६, आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट अन्तर्गत बिहीबारको खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको...

Read more

खेलकुद मन्त्री लिम्बू र राजदूत नोभिकोभबीच भेट

काठमाडौं, कात्तिक १६, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र नेपालका लागि रुसका राजदूत एलेक्सेइ ए। नोभिकोभबीच बिहीबार भेटवार्ता भएको...

Read more
Page 60 of 90 1 59 60 61 90

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.