खेलकुद

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं, साउन १०, काठमाडौं जिल्ला तेक्वान्दो संघले १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा सहभागी हुने ५ खेलाडीसहित...

Read more

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

पल्सरसंग पाँच वर्षको सम्झौता थप काठमाडौँ, साउन ९ ,नेपाली खेलकुदको प्रतिष्ठित खेलाडी सम्मान कार्यक्रम ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ यो वर्ष आगामी भदौ...

Read more

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

काठमाडौं, साउन ९, सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि ४...

Read more

एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला

डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा हुन लागेको टी–१० टेनिस क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) मा...

Read more

बुदोकैदो टोली अजबैजान जाने

काठमाडौं, साउन ७ ,विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली बिहीबार अजरबैजानको बाकु जाने...

Read more

संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक

काठमाडौं, ५ साउन २०८२ — लुम्बिनी लायन्सले आज आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ यो लोगो केवल एक ग्राफिक चिन्ह मात्र होइन, यसले टिमको इतिहास, भावना र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्दछ ।  लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर बाहादुर जिसीले भन्नुभयो, “यो लोगोले क्रिकेट मैदानमा हाम्रो टिमको शक्ति मात्र होइन, लुम्बिनीको गौरवको पनि पहिचान दिलाउँछ । बुद्धको भूमि लुम्बिनीबाट जन्मिएको यो टिम मैदानमा गर्जन्छ र नेपाललाई विश्वसामु चिनाउँछ ।”  उहाँले थप भन्नुभयो, “लुम्बिनी लायन्सले खेल, संस्कृति र राष्ट्रिय गर्वलाई एउटै प्रतीकमा समेटेको छ ।”  नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा ई.पु. २४९ मा स्थपना गरिएको ऐतिहासिक अशोक स्तम्भ, नेपालको राष्ट्रिय झन्डाको रातो रङ, चन्द्र र सूर्यको प्रतीकजस्ता नेपाली पहिचान झल्काउने तत्वहरू समावेश गरिएको छ सुनौलो अक्षरले लुम्बिनीमा बलिरहेको कहिल्यै ननिभ्ने शान्तिदीपलाई प्रतिनिधित्व गर्दछ ।  वि.सं. २०८१ मा स्थापना भएको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा फ्रेन्चाईज टिम उर्जा र उत्साहका साथ प्रस्तुत हुन तयार छ । नयाँ लोगोको माध्यमबाट नेपाली पहिचान र बुद्धको शान्ति सन्देश बोकेर नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको छ । 

Read more

त्रियोग स्कुल चेस सम्पन्न

त्रियोग हाई स्कुलको आयोजनामा सञ्चालित पाँचौँ त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता सोमबार सम्पन्न भयो । अन्तर्राष्ट्रिय चेस दिवसको अवसरमा स्विस...

Read more

पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टिमको बिदाई

साउन ५ गते । पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टिम होर ई स्पोट्र्सको सोमबार बिदाई गरिएको छ ।राष्ट्रिय...

Read more

सरिना युकेमा सम्मानित

अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफु खेलाडी सरिना घलेलाई धादिङ–नुवाकोट समाज युकले सम्मान गरेको  छ ।अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको प्रतिष्ठा...

Read more

डाना कपमा सहभागी हुन  काष्ठमण्डप र लुम्बिनीकाे टाेली डेनमार्क जाँदै

काठमाडौं । युवा फुटबल प्रतियोगिता डाना कपमा सहभागिता जनाउने काष्ठमण्डप विधालय र लुम्बिनी फुटबल एकेडेमीकाे टोली शनिबार डेनमार्क प्रस्थान गर्ने भएको...

Read more
Page 29 of 108 1 28 29 30 108

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.