अर्थ

नेक्स्ट–जेनमोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ

   काठमाडौं – बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रा. ली ले आज गर्वका साथ बीवाईडी  हाई–टेक विक २०२५ को शुभारम्भ गरेको छ । नेपालमा चिनियाँ दुतावासका कमर्सियल काउन्सिलर , ज्यू बीवाईडी एसिया  प्यासिफिक अटो सेल्स डिभिजनका भाइस् जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंक प्रा. ली का चेयरम्यान अनिल श्रेष्ठ,  साइमेक्स इंक प्रा. ली की म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ लगायत सञ्चारकर्मी र अन्य प्रतिनिधिहरुको उपस्थितिमा सो  इभेन्टको शुभारम्भ गरिएको हो ।    इभेन्टको प्रमुख आकर्षणको रुपमा बीवाईडीका अत्याधुनिक सवारी साधन, याङवाङ यु८(Yangwang U8) , एफसीबी बाओ ५  (FCB Bao 5), डेन्जा जेड९जीटी (Denza Z9GT), डेन्जा डी९ (Denza D9), र बीवाईडी शार्क ६( BYD Shark 6) सार्वजनिक  गरिएको छ, जसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्छन् । इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई  पुनःपरिभाषित गर्ने गरी यी सवारी साधन अत्याधुनिक प्रगति झल्काउने सेफ्टी, पर्फमेन्स र इनोभेसनद्वारा सुसज्जित छन् ।   बीवाईडी हाई–टेक विकमा प्रदर्शन गरिएका प्रविधिहरु  इभेन्टमा लाइभ डेमोको सिरिज नै देख्न सकिन्छ, जसमा बीवाईडीका पछिल्ला मोडल उपलब्ध छन् र यी मोडल ईभी उद्योगकै  प्रमुख प्रविधिद्वारा सुसज्जित छन् ।   १. ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट  बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्रीको प्रदर्शन गरिएको छ, जुन सुरक्षा र स्थायित्वका लागि अतुलनीय छ । ब्याट्री सुरक्षाका  लागि बीवाईडीको प्रतिबद्धता झल्काउने गरी यसले थर्मल रनवेमा आफ्नो क्षमता देखाएको छ ।   २. ई–प्लेटफर्म ३.० को प्रस्तुति  बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० प्रदर्शन गरिएको छ, जुन अप्टिमाइज गरिएको ब्याट्री क्षमता, बढी क्षमताको पावर  आउटपुट र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्ट (Intellegent Energy Management) सहित उपलब्ध छ । ...

Read more

आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाका सम्बन्धमा नाडाको धारणा

काठमाडौं । फागुन १५, नेपाल राष्ट्र बैंङ्कले आर्थिक बर्ष २०८१÷८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा व्यक्तिगतसवारी साधन र सवै प्रकारका...

Read more

रियलमी सि ६३ नयाँ स्टोरेज भेरिएन्टमा आउँदै

१ मिनेट चार्जमा १ घण्टा कलसबैभन्दा छिटो ४५वाट सुपरभोक चार्जिङ, सबैभन्दा स्लिम फोन डिजाइन, र सेगमेन्टकै सुरक्षित भिगन लेदर फिनिशकाठमाडौँ,...

Read more

सुनकाे मुल्य हालसम्मकै उच्च

सुनको मूल्यले आज ‘रेकर्ड ब्रेक’गरेको छ। मंगलबार नेपाली बजारमा सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

Read more

भारतको चर्चित डि.एस. ग्रुप नेपाली बजारमा प्रवेश

काठमाडौं, फागुन ,बहु–व्यापारिक कर्पोरेसन र अग्रणी भारतीय एफएमसीजी समूह धरमपाल सत्यपाल ग्रुप (डि.एस. ग्रुप) ले भारतीय एथ्निक कन्फेक्शनरी र माउथ...

Read more

बीवाईडी हाई–टेक विक : ईभी इनोभेसनका क्षेत्रमा महत्वपूर्ण अनुभव

 काठमाडौं – नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ,  जुन इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने पहिलो इभेन्ट हुनेछ ।   द एभरेष्ट होटलमा आगामी फेब्रुअरी २७ देखि मार्च ४ (फागुन १५ देखि १८) सम्म आयोजना हुने सो इभेन्ट न्यु इनर्जी भेइकल्स (एनईभिज) र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्वपूर्ण अवसर हुनेछ ।   मोबिलिटीको भविष्य सम्बन्धी एक महत्वपूर्ण कदम  बीवाईडी हाई–टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई एउटा ल्यान्डमार्क इभेन्ट हुनेछ, जसले ईभी टेक्नोलोजी, एआई  इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउने छ । शिक्षा दिने, संलग्नता बढाउने र प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ  डिजाइन गरिएको सो इभेन्ट औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता, प्रविधि उत्साही र सामान्य व्यक्ति सबैका लागि पुग्नै पर्ने स्थल  हुनेछ ।  इभेन्टका प्रमुख विशेषता  बीवाईडी हाई–टेक विक २०२५ को प्रमुख विशेषता यस प्रकार हुनेछ :  ∙हाई–टेक इन्टर्याक्टिभ जोन – बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.०, ड्युअल मोड  अफरोड (डीएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन–कार एआई इनोभेसन लगायतका  अत्याधुनिक प्रविधिको वारेमा जानकारी लिन ।  ∙नेक्स्ट–जेन भेइकल शोकेस –  पर्फमेन्स र सस्टेनेबिलिटीका लागि क्रान्तिकारी रुपमा अगाडि बढिरहेका बीवाईडीका  पछिल्ला मोडल र आगामी दिनमा उपलब्ध हुने मोडलको प्रत्यक्ष अनुभव गर्न ।   ∙लाइभ डेमो – स्मार्ट मोबिलिटीको भविष्यको झलक देखाउने गरी रियल–टाइम टेक्नोलोजी डेमोको प्रत्यक्ष अवलोकन  गर्न मौका प्राप्त गर्न ।   ∙एक्सपर्ट टक र प्यानल डिस्कसन – पछिल्लो ईभी ट्रेन्ड र एनईभी टेक्नोलोजीको भविष्य वारेमा यो उद्योगका नेतृत्वकर्ता,  इन्जिनियर र सस्टेनेबिलिटी एड्भोकेटहरुबाट महत्वपूर्ण जानकारी लिन ।   ∙विशेष प्रोडक्ट सार्वजनिक – अटोमोटिभ उद्योगको भविष्यलाई आकार दिने बीवाईडीका नयाँ एनईभी तथा आगामी ...

Read more

श्री सार्र्ई इन्टरप्राइजेजले अब कजारिया र अन्य ब्रान्डको समेत कारोबार गर्ने

???????????????????????????????????? काठमाडौं । काठमाडौंको सतुंगलमा अवस्थित श्री सार्र्ई इन्टरप्राइजेजले अब मल्टी ब्रान्ड स्यानिटरी शोरुमको रुपमा थप व्यवसाय विस्तार गरेको छ...

Read more

नेप्सेको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन माग

काठमडाैं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन माग गरेको छ।  मन्त्रालयले सोमबार सूचना...

Read more

सम्पत्ति शुद्धीकरणमा नेपाल फेरीपनि ग्रे लिष्ट

काठमाडौं । सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापका सवालमा नेपाल फेरीपनि ग्रे लिष्टमा परेको छ । सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा...

Read more

ट्रष्ट माइक्रो इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त

श्री ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु. २२,५०,००,०००– रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण...

Read more
Page 69 of 152 1 68 69 70 152

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.