Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, March 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सरकारले एकैपटक खारेज गर्‍यो ३७ निर्माण कम्पनीको लाइसेन्स

Sambridinews by Sambridinews
आइतवार, साउन ५, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
सरकारले एकैपटक खारेज गर्‍यो ३७ निर्माण कम्पनीको लाइसेन्स
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। सरकारले एकैपटक ३७ वटा निर्माण कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै तोकिएको समयसीमा भित्र नवीकरण नगरेका कम्पनीहरूको लाइसेन्स स्वतः खारेज भएको जानकारी दिएको हो।

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ काे उपदफा ३ अनुसार, सबै निर्माण कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१\८२ का लागि चैत मसान्तसम्म आफ्नो इजाजतपत्र नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ। तर, सो अवधिभित्र नवीकरण नगरेका कारण ती कम्पनीहरूको इजाजतपत्र स्वतः रद्द भएको मन्त्रालयले स्पष्ट पारेको छ।

खारेजमा परेका कम्पनीहरूमा गणपति ग्रुप अफ कन्स्ट्रक्सन काठमाडौं, भ्याली स्टार विल्डर्स ललितपुर, डिलक्स द ब्रेभ वारियर अफ कन्स्ट्रक्सन काठमाडौं, इन्टरनेशनल इन्फ्रा विल्डर्स काठमाडौं, जय बुद्ध शेर्पा कन्स्ट्रक्सन काठमाडौं, एक्सीलेन्ट विल्डर्स झापा, र शेरम निर्माण सेवा दाङ जस्ता प्रमुख नाम रहेका छन्।

अन्य खारेजमा परेका कम्पनीमा कुशवाहा कन्स्ट्रक्सन सिराहा, पारुल निर्माण सेवा धनुषा, धनकुट्टा निर्माण सेवा, त्रिपुरा कन्स्ट्रक्सन कञ्चनपुर, मुक्तिनाथ कन्स्ट्रक्सन सिराहा, मारुती बिल्डर्स काठमाडौं, रैन कन्स्ट्रक्सन सुनसरी, र शर्मिला निर्माण सेवा मकवानपुर लगायत छन्।

२०८१-चैत्र-मसान्तसम्म-नविकरण-नभएका-कम्पनीहरु-स्वतः-खारेजि-भएको-सुचना-1752735299Download

Related

Previous Post

डाना कपमा सहभागी हुन  काष्ठमण्डप र लुम्बिनीकाे टाेली डेनमार्क जाँदै

Next Post

नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनियरहरुको भुमिका महत्वपूर्ण :भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनियरहरुको भुमिका महत्वपूर्ण :भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल

नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनियरहरुको भुमिका महत्वपूर्ण :भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन

ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन

शनिबार, मंसिर २८, २०८२
दसैँ देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपति  पुनकाे आग्रह

नन्दबहादुर पुन पूर्व उपराष्ट्रपतिकाे सुविधामै माओवादीकाे उपाध्यक्ष नियुक्त

सोमवार, चैत्र २४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In