
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौं, मंसिर २७- शिव बाबा स्कुल दोस्रो ह्वाइटफिल्ड अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिपमा च्याम्पियन भएको छ ।ह्वाइटफिल्ड सेकेन्डरी स्कुलको आयोजनामा शनिबार सम्पन्न...
Read moreकाठमाडौं, मंसिर २६ : ग्लोबल टेक जाएन्ट जेडटिई आफ्ना २ नयाँ स्मार्टफोनहरु नेपाली बजारमा ल्याउने तयारीमा छकम्पनीले छिट्टै नुबिया भी ८० डिजाइन र नुबिया एयर मोडलका स्मार्टफोनहरु नेपाली बजारमा प्रस्तुत गर्न लागेको हो। यी दुबै स्मार्टफोनहरुमा आकर्षक डिजाइन, स्मार्ट एआई सिस्टम, र दिगो इन्जिनियरिङ हुनुको साथै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। जेडटिई नुबिया एयर पर्फर्मेन्स केन्द्रित स्मार्टफोन हो जसको प्रिमियम डिस्प्ले र मजबुत बनोट बजारमैत्री मूल्यमा आउने भएको छ। यसमा ६.७८ इन्चको एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेश रेट, ४,५०० निट्स पीक ब्राइटनेस, र १२२४ × २७२० रिजोल्युसन रहेको छ। ६ नानोमिटर युनीसक T8300 चिपसेट द्वारा सञ्चालित यस स्मार्टफोनमा ८ जीबी RAM, २५६ जीबी स्टोरेज, र एन्ड्रोइड १५ रहेको छ। हल्का तर बलियो यो फोनको नाप १६४.२ x ७६.६ x ६.७ मिमि, तौल १७२ ग्राम, र IP68/IP69K धुलो तथा पानी प्रतिरोध गर्ने क्षमता रहेको छ। त्यसैगरी, नुबिया भी ८० डिजाईनमा ६.७५ इन्चको एफएचडी+ एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेश रेट, ५० एमपीको एआई प्राइमरी क्यामरा, १६ एमपीको सेल्फी क्यामेरा, र रियल टाईम ट्रान्सलेसन , एआई राईटिङ, तथा ठगी पहिचानका लागि डेडिकेटेड रातो एआई बटन रहेको छ। नुबिया लिंकफ्रीले लोकल कनेक्टिभिटी सहज बनाउँछ। एन्ड्रोइड १६ मा आधारित माई ओएस १६ मा चल्ने यस फोनमा युनिसक T7280 चिपसेट, ८ जीबिको र्याम, २५६ जीबि स्टोरेज, र ५००० एमएएच्को ब्याट्री २२.५ वाटको चार्जिङसँग उपलब्ध छ ।
Read moreकाठमाडौं । २५ मंसिर,साहस ऊर्जा लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै २२.११ प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गरेको छ।...
Read moreकामाडौं । मंसिर २५, माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा स्मार्ट दरबार शंखपार्क, काठमाडौंमा एक भब्य समारोहबिच सम्पन्न भएको...
Read moreकामाडौं । मंसिर २५, ङादी ग्रुप पावर लिमिटेडको बाह्रौं वार्षिक साधारण स्मार्ट दरबार शंखपार्क, काठमाडौंमा एक भब्य समारोहबिच सम्पन्न भएको...
Read moreनेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध बिस्तार गर्ने विषयमा...
Read moreकाठमाडौँ । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि नवीकरण सम्झौता भएको छ ।...
Read moreकाठमाडौँ / रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा आगामी पुस ३ गतेदेखि १७ गतेसम्म ‘१६औँ...
Read moreकाठमाडाैं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ...
Read moreकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल ) दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ प्रदान...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.