Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, June 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न

Sambridinews by Sambridinews
शुक्रबार, मंसिर २७, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कामाडौं । मंसिर २५, माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा स्मार्ट दरबार शंखपार्क, काठमाडौंमा एक भब्य समारोहबिच सम्पन्न भएको छ।
माईखोला हाईड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूजी रु। ३९,२१,५६,८०० को १ः१ को अनुपातमा हकप्रद शेयर वितरण गरेको छ ।

पाँचौं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै संचालक समितिका अध्यक्ष श्रीजेश गुरागाईले कम्पनीले इलाम जिल्लाको माईवेनी तथा सुम्वेक गाउँपालिकामा स्थित माइखोलाबाट ३ मे.वा. क्षमताको जलविद्युत आयोजना निर्माण गरी राष्ट्रिय प्रसारण लाईनमा विद्युत प्रवाह गरि बिक्री वितरण गरिरहेको छ। यस कम्पनीले आयोजना क्षेत्रमा स्थानीय बाटोघाटो, कुलेसो निर्माण जस्ता विकास तथा शिक्षा जस्ता क्षेत्रमा सामाजिक उत्तर दायित्व अन्तरगत सहयोग गरिरहेको र मिति २०८२÷०६÷१८ गते आकस्मिक रुपमा आएको बाढीका कारण कम्पनीको जलविद्युत आयोजना र प्रशारण लाईन समेत क्षति भएको र आयोजना हाल बन्द रहेकोले यसको निर्माण चुस्त रुपमा गरिरहेको जानकारी गराउँनु भयो।
यस कम्पनीले प्रचलित ऐन, नियम तथा नीति निर्देशनहरुलाई आत्मसाथ गर्दै कार्य गर्दै आईरहेको र कम्पनी संचालनमा प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग पुर्याउने विद्युत नियमन आयोग, नेपाल विद्युत प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लि., कम्पनी रजिष्ट्रार कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, लेखा परिक्षक, कर्मचारीवर्ग तथा शेयरधनी महानुभावहरु प्रति आभार व्यक्त गर्नु भएको थियो।

You might also like

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

उपाध्यक्षको पदबहाली

उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक

पाँचौं वार्षिक साधारण सभाले आ.व. २०८२ /०८३ का लागि लेखा परिक्षकमा टी एन आचार्य एण्ड कम्पनीलाई नियुक्त गरी परिश्रमिक समेत निर्धारण गरेको छ ।
माइखोला हाईड्रोपावर लिमिटेडको विगत बर्षको कारोवारको सिंहावलोकन
जलविद्युत आयोजना निर्माण सम्पन्न भई विद्युत बिक्री हुन थाले पश्चात् कम्पनीको आम्दानी देखिने भएकोले, यस कम्पनीले आ.व.२०८१/०८२ मा विद्युत बिक्रीबाट रु.६,३१,९८,९७४/– र निक्षेपमा आर्जित व्याज आम्दानी रु. ६२,०९,६६३/– गरी जम्मा आम्दानी रु.६,३४,०८,६३७/– रहेको छ।
पाँचौं वार्षिक साधारण सभाले संचालक समितिमा भएको हेरफेर र सोको कारण उल्लेख गर्दै हाल निम्न अनुसारको संचालक समिति रहेको जनाएको छ ।
श्री श्रीजेश गुरागाईं अध्यक्ष
श्री दीपेश गुरुङ संचालक
श्री रोजीना न्यौपाने संचालक
श्री धिरेन्द्र श्रेष्ठ संचालक
श्रीमती शोभा घिमिरे स्वतन्त्र संचालक
पाँचौं बार्षिक साधारण सभामा भद्र भलामी लगायत शेयरधनी महानुभावहरुको बाक्लो उपस्थिति रहनुका साथै कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन भएको थियो ।

Related

Previous Post

भिजिट भिसा प्रकरण : सहसचिव तिर्थराज भट्टराई सहितविरुद्ध भ्रष्टाचार मुद्दा

Next Post

सशस्त्रले तयार गर्याे निर्वाचनका ‘परिचालन नीति

Sambridinews

Sambridinews

Related Posts

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा
FEATURED

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
उपाध्यक्षको पदबहाली
TOP STORIES

उपाध्यक्षको पदबहाली

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक
TOP STORIES

उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
अर्जेन्टिनालाइ ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि
FEATURED

आजबाट सुरु हुदै फिफा विश्वकप फुटबल

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ
FEATURED

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

by Sambridinews
बुधबार, जेष्ठ २७, २०८३
Next Post
सशस्त्रले तयार गर्याे निर्वाचनका ‘परिचालन नीति

सशस्त्रले तयार गर्याे निर्वाचनका ‘परिचालन नीति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

आइतवार, जेष्ठ ३, २०८३
ललितपुर महानगरमा आजदेखि महिलाको पाठेघर र स्तन क्यान्सर नि:शुल्क परीक्षण

ललितपुर महानगरमा आजदेखि महिलाको पाठेघर र स्तन क्यान्सर नि:शुल्क परीक्षण

बुधबार, बैशाख १२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा
FEATURED

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

बिहिबार, जेष्ठ २८, २०८३
उपाध्यक्षको पदबहाली
TOP STORIES

उपाध्यक्षको पदबहाली

बिहिबार, जेष्ठ २८, २०८३
उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक
TOP STORIES

उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक

बिहिबार, जेष्ठ २८, २०८३
अर्जेन्टिनालाइ ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि
FEATURED

आजबाट सुरु हुदै फिफा विश्वकप फुटबल

बिहिबार, जेष्ठ २८, २०८३
मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ
FEATURED

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

बुधबार, जेष्ठ २७, २०८३
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड
TOP STORIES

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड

बुधबार, जेष्ठ २७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In