
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौंः शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी सार्वजनिक गरेको छ । लामो समयसम्म चल्ने ब्याट्री, १२० हर्ज रिफ्रेस रेट भएको सहज डिस्प्ले र दैनिक प्रयोगका लागि भरपर्दो मजबुतीलाई प्राथमिकता दिइएको यो सिरिज प्रयोगकर्ताले पटक–पटक चार्ज गर्नुपर्ने झन्झट कम गर्ने उद्देश्यले ल्याइएको हो । रेडमी १७ सिरिजको मुख्य विशेषता ७,५०० एमएएचको ठूलो ब्याट्री हो, जुन आफ्नो सेग्मेन्टकै ठूलो क्षमतामध्ये एक हो। यसले भिडियो स्ट्रिमिङ, गेमिङ वा व्यस्त दिनभर फोन प्रयोग गर्दा पनि लामो समयसम्म साथ दिने कम्पनीको दाबी छ । ब्याट्री सकिन लाग्दा ४५ वाट टर्बो चार्जिङले छिटो चार्ज गर्न सहयोग गर्छ, जसले चार्जिङमा लाग्ने समय कम गर्छ । यस सिरिजमा २२.५ वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ । यसमार्फत फोनलाई पावर बैंकका रूपमा प्रयोग गरी इयरबड्स, स्मार्टवाच वा आवश्यक परेको अवस्थामा अर्को फोनसमेत चार्ज गर्न सकिन्छ । नेटवर्क र प्रयोगको अवस्थाअनुसार ब्याट्रीको वास्तविक प्रयोग अवधि फरक पर्न सक्छ भने रेडमी १७ ५जीले रेडमी १७ को तुलनामा अझ लामो समय प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । दुवै स्मार्टफोनमा ६.९ इन्चको एचडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको छ । यसले स्क्रोलिङ, गेमिङ र भिडियो हेर्दा सहज र स्मूथ अनुभव प्रदान गर्छ । रेडमी १७ मा मिडियाटेक हेलियो जी९१–अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ भने रेडमी १७ ५जीमा छिटो ५जी कनेक्टिभिटीका लागि स्न्यापड्रागन ४ जेन ५ मोबाइल प्लेटफर्म दिइएको छ । दुवै फोनमा शाओमी हाइपरओएस ३ रहेको छ र मेमोरी एक्सटेन्सनमार्फत १२ जीबीसम्म ¥याम सपोर्ट गर्छन्, जसले एकैपटक धेरै काम गर्दा पनि सहज र छरितो अनुभव दिन्छ । ...
Read moreकाठमाडौँ — नेपालको अग्रणी एवं बहुचर्चित व्यावसायिक अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ को १८औँ संस्करण आगामी भाद्र ९ देखि...
Read moreनेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सोमबार महासंघ सचिवालय टेकुमा भेटवार्ता भएको...
Read moreभाद्र १, उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले दिएको अल्पकालीन अन्तरिम आदेशलाई बेवास्ता गर्दै सडक डिभिजन कार्यालय हेटौंडाले नेपाल टेलिकमको...
Read moreकाठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको बदलिँदो आवश्यकता सम्बोधन गर्न शिक्षा प्रणालीलाई पनि...
Read moreKathmandu: Proton’s electric SUV lineup has been drawing strong customer interest at the ongoing NAIMA Nepal Mobility Expo 2026, with visitors showing keen interest in both the newly launched Proton e.MAS 5 and the Proton e.MAS 7 at Stall L-6, Hall B. The expo, being held from August 11 to 16 at Bhrikutimandap, Kathmandu, has provided customers with an opportunity to experience Proton’s electric SUVs firsthand. The stall has seen a steady flow of visitors exploring the vehicles, discussing features with product representatives, and enquiring about prices, ownership and booking options. The Proton e.MAS 5, a compact electric SUV designed for modern urban lifestyles, has attracted attention with its rear-wheel-drive platform, smart storage solutions, 14.6-inch display, 375-liter boot space, V2L technology and G-Traction Control System. Its compact dimensions and practical features make it particularly suited to Nepal’s increasingly busy urban roads while offering the versatility required for everyday use. The e.MAS 5 is available in Prime and Premium variants, priced at NPR 32.99 lakh and NPR 36.99 lakh, respectively. Meanwhile, the Proton e.MAS 7 offers a larger SUV experience for customers looking for greater space, performance and long-distance practicality. Its Prime variant is powered by a 160 kW electric motor and a 49.52 kWh LFP battery, delivering a WLTP-rated range of around 345 km. It also features advanced driver-assistance technology and a 15.4-inch display, making it well suited for both daily commuting and intercity journeys. The Proton e.MAS 7 is also available in two variants: Prime and Premium priced at NPR 49.99 lakh and NPR 59.99 lakh, respectively. ...
Read moreकाठमाडौं, श्रावण ३१ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण...
Read moreनेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नयाँ नीति, ऐन तथा कानुन निर्माण गर्दा हतार गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने...
Read moreकाठमाडौं । नेपाल टेलिकमका जीएसएम पोस्टपेड मोबाइल ग्राहकले अब सिम नामसारीका लागि आवश्यक विवरण अनलाइनबाटै भर्न सक्ने भएका छन्। कम्पनीका...
Read more२८, नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले श्रम बजार सुधार, रोजगारी सिर्जना, सीप विकास, उद्यमशीलता तथा...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.