Sambridinews

Sambridinews

तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन

तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन

काठमाडौं, माघ १६ ,अर्थमन्त्रालयले तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको...

शहीद प्रति श्रद्धाञ्जली

शहीद प्रति श्रद्धाञ्जली

काठमाडौं, माघ १६,राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शहीद दिवसका अवसरमा सोमबार कार्यक्रम आयोजना ग¥यो । त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको शहीद...

वीरगञ्ज मालपोत कार्यालय परिसरबाट ८ जना बिचाैलिया पक्राउ

वीरगञ्ज मालपोत कार्यालय परिसरबाट ८ जना बिचाैलिया पक्राउ

 वीरगञ्ज । प्रहरीले वीरगञ्जको मालपोत कार्यालय परिसरबाट ८ जनालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई हैरानी दिएको भन्दै प्रहरीले दीपककुमार पटेल,...

निर्वाचन आयोगद्धारा ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि दल दर्ताका लागिआह्वान

राष्ट्रपतिको निर्वाचन फागुन २५ गर्ने निर्वाचन आयोगकाे निर्णय

काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने निर्णय गर्दै निर्वाचन आयोगले सोमबार निर्वाचनको मिति तय गरेको छ । राष्ट्रपति...

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु

काठमाडाैं । प्रहरीको गोली लागेर घाइते भएका भारत ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । आइतबार दिउँसो एक...

भुकम्प आउँने हल्ला फैलिदा जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा

भुकम्प आउँने हल्ला फैलिदा जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा

काठमाडौं । भुकम्प आउँछ भन्ने हल्ला भएपछि जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा जागराम गरेका छन् । जुम्ला सदरमुकाममा केही...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाकाे निवन्ध प्रतियाेगितामा रेजा प्रथम

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाकाे निवन्ध प्रतियाेगितामा रेजा प्रथम

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले आयोजना गरेको निबन्ध प्रतियोगितामा रेजा विष्ट प्रथम भएकी छिन् । प्रतियोगितामा ९५...

माघ १६; विविध कार्यक्रम गरी शहीद दिवस मनाइदै

माघ १६; विविध कार्यक्रम गरी शहीद दिवस मनाइदै

काठमाडाैं । माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने...

देशभरी चिसाे बढ्दै

देशका पश्चिमि क्षेत्रमा सामान्य बर्षाकाे सम्भावना

काठमाडाै। नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसले गर्दा प्रदेश–१, मधेस प्रदेश र बागमती प्रदेशलगायत...

Page 674 of 751 1 673 674 675 751

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.