Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

माओबादी आन्दोलन र क.बिशाल–कुमार स्मृति

Sambridinews by Sambridinews
बुधबार, भदौ २०, २०८०
in TOP STORIES, विचार
0
माओबादी आन्दोलन र क.बिशाल–कुमार स्मृति
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

–खगेन्द्र फुयाँल

भदौं २० अर्थात क.बिशाल–कुमार १९औं स्मृति दिवस । आजकै दिन २०६१ भदौं २० गते तत्कालिन सरकारले भुमिगत पाटि नेकपा माओबादी, सिन्धुलीका दुई महान नेता मोहनचन्द्र गौतम र शेरमान कुवँरलाई हत्या गरेको थियो ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

नेकपा माओबादीको रोल्पामा सम्पन्न बैठकबाट केन्द्रीय सदस्य नियुक्त नेताद्वयलाई कार्यक्षेत्र फर्कदै गर्दा भदौ २० गते सिराहाको धनछावरबाट नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको थियो ।

जहानिया सामन्ति राजसंस्थाको अन्त्य, महिला, दलित, जनजाति, अल्पसंख्यक शोषित पीढित बर्ग, समुदायको न्याय र समान अधिकारको सुनिश्चत सहित गणतन्त्र नेपालको स्थापनाका लागि तत्कालिन नेकपा माओबादीले २०५२ साल फागुन १ गते सिन्धुली, गोरखा र रोल्पाबाट कारबाही सहित देशैभर जनयुद्धको उद्घोष गरेको थियो ।

जनयुद्धका क्रममा माओबादीको तर्फबाट सिन्धुली जिल्लामा मात्रै करिव १ सय ६० भन्दा धेरै नेता कार्यकर्ता सहिद तथा वेपत्ता भएका छन् ।

१० बर्षे जनयुद्धका क्रममा सबैभन्दा धेरै मानविय क्षति माओबादीतर्फ भएको छ । त्यो अकाट्य सत्य हो । तत्कालिन सरकारले माओबादी कार्यकर्तालाई चरम यातना दिएको भोग्ने व्यक्ति हामीबीच छन् । भौरवनाथ गण लगायतका सेनाका व्यारेकमा दिइएको यातना बारे सबै जानकार नै छन् ।

जब माओबादी आन्दोलन कमजोर हुन्छ, दलाल अवसरबादीहरु माओबादी आन्दोलनमाथि प्रश्न गर्दछन् । उनिहरुलाई थाहा नहुन सक्छ हिजको त्यही जनयुद्धको अथक प्रयासले आज नागरिकले व्यवस्थाप्रति प्रश्न गर्ने अधिकार संविधानले व्यवस्था गरेको छ । सामन्ति जहानिया राजसंस्था परिवर्तन भई गणतन्त्र स्थापना भएको छ ।

माओवादीभित्रको अन्तरसंघर्ष, मतभेद र टुटफुटका कारण पाटि व्यापक क्षयीकरणको सिकार भएको छ । पाटि फुटसंगै पाटिभित्र नवसामन्त तथा अवसरबाद हावी हुदैगएको छ । पाटि फुटका कारण नेता कार्यकर्ता विभाजन हुँदा जनताका एजेण्डामा कयौपटक पाटि चुकेको छ । जनताको विश्वास घटेको छ ।

मारिएका तथा व्यपत्ता पारिएका नेता कार्यकर्ताको न्यायका लागि कमजोर भएको छ । विस्तृत शान्ति सम्झौता भएको सोह् बर्ष बितिसक्दा पनि सहिद परिवारको समस्या जहाको त्यही छ । द्वन्दको मारमा परेका जनताको न्यायको ढोका अझै धेरै टाढा छ । दण्डहीनता कायम छ ।

सहिद विशाल–कुमार १९औं स्मृति दिवसका अवसरमा माओबादी सिन्धुली जिल्ला पाटि कमिटिले बुधबार स्मृति सभा आयोजना गरेको छ । पाटिका केन्द्रिय नेता तथा सिन्धुली क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य राजन दाहाल सहित न्यून नेता कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

पाटिको क्षयीकरण र टुटफुटले गर्दा कार्यकर्ता प्रशिक्षण, संगठन विस्तार जस्ता कार्य ठप्प छन् । पाटिको अधिवेशन, जिम्मेवारी बाडफाड र जनतासंग जोडिएका विषयमा कर्मकाण्डी सिमित छ ।

जब अध्यक्ष प्रचण्ड चौतर्फी घेरामा पर्छन तब माओबादी घटकहरुको एकिकरणको चर्चा शुरु हुन्छ । पछिल्लो समय नेत्रविप्लब चन्द पाटि एकिकरणका लागि निकै नै सकारात्म देखिन्छन तर पाटि एकिकरण हुन सकिरहेको छैन । वास्तवमै पाटि सुदृणिकरण र एकताका लागि माओबादी घटकहरुको एकीकरण एकमात्र विकल्प हो ।

जनयुद्धकालिन पाटि एकताका लागि माओबादीबाट चोइटिएका नेता कार्यकर्ताहरुबीच वृहत रुपान्तरण सहितको एकतावद्ध आजको आवश्यक्ता हो । नेता कार्यकर्ताको संरक्षण र जनताको आधुनिक हक अधिकार स्थापित गर्न पनि माओबादीहरु गोलवद्ध हुन आवश्यक छ ।

Related

Previous Post

उपचार नपाएर अस्पतालमै अस्ताइन ५ बर्षे रेजिशा

Next Post

मानव बेचबिखन नियन्त्रणमा उत्कृष्ट कार्य गर्ने व्यक्ति र संस्थालाई पुरस्कार तथा सम्मान

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
मानव बेचबिखन नियन्त्रणमा उत्कृष्ट कार्य गर्ने व्यक्ति र संस्थालाई पुरस्कार तथा सम्मान

मानव बेचबिखन नियन्त्रणमा उत्कृष्ट कार्य गर्ने व्यक्ति र संस्थालाई पुरस्कार तथा सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाली पाककलालाई विश्वमञ्चमा उचाल्ने लक्ष्यसहित ‘Second National Culinary Challenge Competition 2026’ आयोजना

नेपाली पाककलालाई विश्वमञ्चमा उचाल्ने लक्ष्यसहित ‘Second National Culinary Challenge Competition 2026’ आयोजना

बिहिबार, बैशाख २४, २०८३
नेता भट्टराईमाथि ढुंगामुढा गर्नेलाई तत्काल कारबाही गर : ताप्लेजुङ एमाले

नेता भट्टराईमाथि ढुंगामुढा गर्नेलाई तत्काल कारबाही गर : ताप्लेजुङ एमाले

सोमवार, मंसिर ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In