Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

“काठमाडौं युथ कनक्लेभ २०२३” भदौ ९ गते हुने

Sambridinews by Sambridinews
बिहिबार, भदौ ७, २०८०
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
“काठमाडौं युथ कनक्लेभ २०२३” भदौ ९ गते हुने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

काठमाडौं । भदौ ७, युनीभर्सल कलेज र फिनिक्स कलेज अफ म्यानेजमेन्टको संयुत्त आयोजनामा काठमाडौं युथ कनक्लेभको चौथो सस्मरण “काठमाडौं युथ कनक्लेभ २०२३” भदौ ९ गते शनिवार प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ ।
नेपालको कुल जनसंख्याको ४२.५६ प्रतिशत युवा जनशक्ति रहेको छ । जनसंख्याको झण्डै आधाको हाराहारीमा रहेका युवा जनशक्ति बेरोजगारी र नैराश्यताकै कारण विदेशीन बाध्य भएका छन । हरेक दिन ३०० भन्दा बढी विद्यार्थीहरु उच्चशिक्षाका लागि बाहिरीरहेका छन् । विदेशीनेको संख्या हरेक दिन बढीरहेको छ । देशको आधा संख्या ओगट्ने युवायुवतीको समुहालाई एउटै मञ्चमा ल्याई विभिन्न क्षेत्रका सम्भावनालाई अवसरमा रुपान्तरण गरी सफलता प्राप्त गरेका व्यक्तिहरुको ज्ञान, सिप र अनुभवलाई युवावर्गमा बाँडी युवाहरुलाई देशको चौतर्फी विकाशमा योगदान पुर्याउन उत्साहित, अभिप्रेरित तथा दिशानिर्देश गर्ने उद्देश्यले यो वृहत कार्यक्रम आयोजना गर्न लागिएको हो । देशका शसक्त युवा शक्तिलाई विदेश जानु भन्दा आफ्नै देशमा सम्भावना खोज्न अभिप्रेरित गर्दै नेपालमै उच्च शिक्षा प्रदान गरी देशको आर्थिक विकासमा सक्रिय नेतृत्व दिइ स्वरोजगारका अवसरहरु सृजना गरी राष्ट्र् सेवामा अभिप्रेरित गर्ने यस कार्यक्रमको मुख्य भूमिका रहने छ ।
भदौ ९ गते १० बजेबाट बेलुका ६ बजे सम्म प्रज्ञाभवनमा हुने कार्यक्रममा १६ बर्ष देखि २५ बर्ष उमेरसमुहका ५ हजार बढि युवा युवातीको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । साथै कार्यक्रममा युवा उद्यमी र उद्यमशीलतालाई प्रवर्धन गर्न स्टार्ट अप पभेलियन पनि राखिएको छ ।
कार्यक्रममा विगतका बर्षहरुमा झै यस बर्षपनि काठमाडौं युथ आइकन अवार्ड नेपालका ईस्पोर्टसेका सम्भावना उजागर गर्न सफल नेपाली पब्जी टीम डिआरसलाई रु. १ लाख पुरस्कार राशिले सम्मान गर्ने निर्णय गरेको छ ।
कार्यक्रमलाई आकर्षक बनाउनका लागि सांगितक प्रस्तुति, प्रहसन, नृत्य आदि प्रस्तुत गरिने छ । यस कार्यक्रमको प्रतक्ष प्रसारण काष्ठमाण्डप टेलिभिजनले गर्ने छ भने यस कार्यक्रमलाई ई सेवाले गरेको छ ।

Related

Previous Post

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिए

Next Post

काेशी प्रदेशकाे सरकार कामचलाउ

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने

काेशी प्रदेशकाे सरकार कामचलाउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माओवादी केन्द्रले कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिदै

कोशी प्रदेश सभामा रिक्त रहेको सभामुखको निर्वाचन आज हुदै

मङ्लबार, पुस २४, २०८०
मिस युनिभर्स नेपाल २०२४ को ताज सार्वजनिक

मिस युनिभर्स नेपाल २०२४ को ताज सार्वजनिक

सोमवार, भदौ १७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In