Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

म्याद सकिन लागेका हर्लिक्स बालबालिकालाई वितरण

Sambridinews by Sambridinews
बुधबार, भदौ ६, २०८०
in FEATURED, TOP STORIES, स्वास्थ्य
0
म्याद सकिन लागेका हर्लिक्स बालबालिकालाई वितरण
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बालबालिकाको स्वास्थ्यलाई वेवास्ता गर्दै म्याद सकिन लागेका हर्लिक्स विद्यालयका बालकालिकालाई वितरण गरिएको छ । काठमाडौं सहति देशका केही विद्यालयमा ‘ब्राण्ड प्रमोशन’को नाममा उपभोग्य मिति सकिन लागेको बहुराष्ट्रिय कम्पनी हर्लिक्सका उत्पदान वितरण गरेको पाइएको छ ।

आइतबार चन्द्रागिरि नगरपालिकाका केही विद्यालयमा हर्लिक्स नेपालको टी–सर्ट लगाएका व्यक्तिहरुले स्कुले विद्यार्थीलाई लाम लगाएर हर्लिक्स बाँढेका थिए ।

You might also like

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान

Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%

बाँढिएका अधिकांश हर्लिक्सको बाहिरपट्टी लेखिएको उपभोग्य मिति भने सकिन केही दिन मात्र बाँकी रहेको पाइएको छ ।
उपभोग्य अवधिको मिति केही सकिन केही दिन वा एक महिना मात्रै बाँकी रहेका हर्लिक्सका बट्टा वितरण गरिएको हो । यसबारेमा हर्लिक्स नेपालका प्रतिनिधिसंग प्रतिकृया माग्दा उत्पादनको बजार प्रवद्र्धन गर्न हर्लिक्स बाँढिएको बताए ।

उनका अनुसार चन्द्रागिरिका २ वटा विद्यालयमा कक्षा २ देखी १० सम्म अध्ययनरत विद्यार्थीलाई हर्लिक्स वितरण गरिएको थियो ।

बिहान पानीको बोतल घाँटीमा झुण्ड्याएर स्कुल पठाएका छोरा छोरीले साँझ घर फर्कँदा साथमा हर्लिक्सको बट्टा बोकेर फर्केपछि अभिभावकहरू आस्चार्यमा परेका छन ।

बजार प्रवद्र्धनको नाममा उपभोग्य मिति गुज्रनै लागेका उत्पदान भिडाएर पठाउँदा उनीहरूको स्वास्थ्यमा विद्यालय र बहुराष्ट्रिय कम्पनीले लापरबाही गरेको अभिभावकहरूले गुनासो गरेका छन् । उनीहरूले उपभोग्य मिति सकिन लागेका मौज्दात सामान वितरण गरेर बहुराष्ट्रिय कम्पनीले सस्तो लोकप्रियता बटुल्न खोजेको समेत आरोप लगाएका छन् ।

कतिपय अभिभावकहरूले सो विषयमा विद्यालयमा उजुरी गरेको समेत बताए । हर्लिक्स बोकेर घर पुगेका एक जना विद्यार्थीका अभिभावकले भने बजार प्रवद्र्धन नै गर्नु परे किन उपभोग्य मिति गुज्रिन लाग्दा हर्लिक्स दिइयो ?, के हाम्रा छोराछोरी बहुराष्ट्रिय कम्पनीका प्रयोगशाला हुन् ? ती अभिभावकले विद्यार्थीहरूको स्वास्थ्य संवेदनशीलताको ख्याल नै नगरी यस्ता खालका गतिविधि गरिनु दुःखद भएको भन्दै विद्यालयले यस्ता गतिविधि रोक्नुपर्ने बताए ।

यस्तै, सुनसरीस्थित कृस्टल एकेडेमीमा पनि सोही कम्पनिको हर्लिक्स वितरण गरेको पाइएको छ । उक्त स्कुलमा कक्षा ३ देखि कक्षा ५ सम्मका विद्यार्थीलाई प्रती व्यक्ति आधा केजी र कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीलाई एक केजीको प्याकका दरले बितरण गरिएको विद्यालय स्रोतले जनाएको छ । वितरण गरिएको हर्लिक्सकाे म्याद एक महिना मात्रै रहेको जनाइएको छ ।

Related

Previous Post

धादिङको गजुरीबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु

Next Post

सरकारले स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान

Sambridinews

Sambridinews

Related Posts

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९
TOP STORIES

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान
FEATURED

इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%
TOP STORIES

Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%

by Sambridinews
शुक्रबार, बैशाख ११, २०८३
दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६
TOP STORIES

दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६

by Sambridinews
बिहिबार, बैशाख १०, २०८३
नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा
FEATURED

नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा

by Sambridinews
बिहिबार, बैशाख १०, २०८३
Next Post
सरकारले स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान

सरकारले स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुली रामेछाप जोड्ने खुर्कोट पुल पुन सञ्चालनमा

सिन्धुली रामेछाप जोड्ने खुर्कोट पुल पुन सञ्चालनमा

मङ्लबार, कार्तिक ६, २०८१
सूचनामा सहज पहुँचका लागि नेपाल अपाङ्ग महिला संघकाे ध्यानाकर्षण

सूचनामा सहज पहुँचका लागि नेपाल अपाङ्ग महिला संघकाे ध्यानाकर्षण

शुक्रबार, अशोज २८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९
TOP STORIES

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

शनिबार, बैशाख १२, २०८३
इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान
FEATURED

इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान

शनिबार, बैशाख १२, २०८३
Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%
TOP STORIES

Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%

शुक्रबार, बैशाख ११, २०८३
दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६
TOP STORIES

दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६

बिहिबार, बैशाख १०, २०८३
नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा
FEATURED

नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा

बिहिबार, बैशाख १०, २०८३
आईसीटी फाउन्डेसन नेपालद्वारा गुगल करियर प्रमाण पत्रकालागि ५००पूर्ण छात्रवृत्ति खुल्ला
TOP STORIES

आईसीटी फाउन्डेसन नेपालद्वारा गुगल करियर प्रमाण पत्रकालागि ५००पूर्ण छात्रवृत्ति खुल्ला

बिहिबार, बैशाख १०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In