Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

Sambridinews by Sambridinews
बिहिबार, असार १४, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असार १४, विराटनगर–कोशी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले प्रदेश सभामा विश्वासको मत माग्ने जनाएको छ। बुधबार विराटनगरस्थित नेकपा एमालेको संसदीय दलको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विपक्षी दलसंग विश्वासको मत माग्ने भएको हो।

९३ सिट रहेको प्रदेशमा सरकारका लागि आवश्यक ४७ सिट संख्या नहुँदा सत्ताको नेतृत्व गरिरहेको एमाले अल्पमतमा रहेको छ।सोही क्रममा बिहीबार सत्तामा रहेको दल एमालेले विपक्षी दल नेपाली काँग्रेससहित विपक्षी दलसँग विश्वासको मत माग्ने भएको एमाले कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

बैठकपछि प्रमुख सचेतक भण्डारीले सरकारलाई निरन्तरता दिनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लगायतसंग विश्वासको मत माग्ने र विश्वासको मत दिनुहुन अनुरोध गर्ने जानकारी दिए। सत्ता अघि बढाइरहेको एमाले सहमतिको सरकार बनाएर पुरै कार्यकाल टिकाउ सरकार बनाउनेतर्फ केन्द्रीत रहेको बताएका प्रमुख सचेतक भण्डारीले सरकार ढालेर अस्थिर अवस्था बनाउँदा जनतामा सन्देश नकारात्मक जाने प्रस्टाए।

उनले भने,‘हामी सरकारलाई निरन्तर ५ वर्ष टिकाएर लैजाने पक्षमा छौ। यसका लागि दलहरुले सहमति बनाएर सरकार गठन गर्न एक हुनुपर्ने अवस्था छ। सरकार अस्थिर बनाएर मध्यावधितर्फ अघि बढाउने काम गर्नुहुदैन।’

उनले एमाले नेतृत्वको प्रदेश सरकारलाई निरन्तर अघि बढाउन मात्र एक मतको आवश्यक परेकाले विभिन्न विकल्प तथा सम्भावना कायम रहेको बताए।त्यसैगरि, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि बिहीबार प्रदेश सभामा दिउँसो १ बजेका लागि आव्हान गरेका छन्।

बैठकपछि मुख्यमन्त्री कार्कीले सरकारले विश्वासको मत पाउनेमा विश्वस्त रहेको प्रतिक्रिया दिए।मुख्यमन्त्री तथा संसदीय दलका नेता कार्कीले भने,‘सरकारलाई टिकाउन १ सांसदको आवश्यकता हो। यसका लागि प्रदेश सभाको पहिलो बैठकमा विश्वासको मत लिने प्रक्रिया अघि बढ्नेछ। यसका लागि हामीले सबै दलसमक्ष विश्वासको मत दिन आग्रह गरेका छौँ।’

मुख्यमन्त्री कार्कीले एमाले र राप्रपाले विश्वासको मतका पक्ष मतदान गर्ने निर्णय गरेको जानकारी दिए।

Related

Previous Post

साउदीमा गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु

Next Post

खेलकुदको विकासका लागि प्रतिबद्ध छु : मन्त्री लिम्बू

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
खेलकुदको विकासका लागि प्रतिबद्ध छु : मन्त्री लिम्बू

खेलकुदको विकासका लागि प्रतिबद्ध छु : मन्त्री लिम्बू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बीवाईडी हाई–टेक विक : ईभी इनोभेसनका क्षेत्रमा महत्वपूर्ण अनुभव

बीवाईडी हाई–टेक विक : ईभी इनोभेसनका क्षेत्रमा महत्वपूर्ण अनुभव

मङ्लबार, फाल्गुन १३, २०८१
राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीकाे निर्देशन

राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीकाे निर्देशन

बुधबार, माघ २५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In