Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, March 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नबिल बैंकद्धारा ललितपुरको खोकनामा डिजीटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

Sambridinews by Sambridinews
आइतवार, साउन २९, २०७९
in FEATURED, अर्थ, समाचार
0
नबिल बैंकद्धारा ललितपुरको खोकनामा डिजीटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाइ पाँच लाख घुस मागेको आरोप

आयल निगमले आधा सिलिन्डर ग्यास बिक्री गर्ने

साउन २९, नबिल बैंकले ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा डिजीटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरता प्रर्वधनमा केन्द्रित रहेको थियो ।
बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरु, डिजिटल बैंकिङ, क्यूआर कोड र अन्य सेवा सुबिधाहरुको बारेमा विशेष प्रस्तुती दिएको थियो । ललितपुर महानगरपालिका वडा न. २१ खोकनाका वडा सदस्यहरू, स्थानीय गुठि,आमा समुह र सहकारीका प्रतिनिधिहरु, स्थानीय बुद्धिजिबी, किसान तथा उद्यमीहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा नबिल बैंकको तर्फबाट नबिल बैंक बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ, फुलचोकी क्लस्टर प्रमुख अमित के. सी., खोकना शाखा प्रबन्धक रोशन न्यौपानेको समेत उपस्थिती थियो ।
कार्यक्रममा विशेष वक्ताको रुपमा सम्बोधन गर्दै नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरि दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताउनु भयो । त्यस्तै ललितपुर महानगरपालिका वडा न. २१, खोकनाका वडा अध्यक्ष रबिन्द्र महर्जनले यस कार्यक्रमको लागि धन्यबाद ज्ञापन गर्दै खोकना वरपर उद्यमशीलता विकास गर्न नबिल बैंक संग हातेमालो गर्ने बताउनु भयो ।
कार्यक्रमको समापन गर्दै नबिल बैंक प्रादेशीक प्रमुख रोशन कोइरालालेउद्यमशीलता विकास र वित्तीय पहुँच प्रबर्धनमा नबिल बैंक स्थानीय निकायसंग सहकार्य गर्न सधै तत्पर रहेको बताउनु भयो। नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन नबिलले दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल १०० शाखामा विस्तार गरेको छ । दिगो बैंकिङ अन्र्तगत किसान कर्जा र उद्यमशील कर्जा मार्फत ५०० भन्दा बढी उद्यमीलाई ५५ करोड भन्दा बढी कर्जा प्रवाह गरेको छ । साथै नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोष (UNCDF) को सहकार्यमा आधारित “ क्यूआर – कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन“ परियोजना अन्तर्गत बैंकले देशका विभिन्न ठाउँमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Related

Previous Post

निकेनलाई स्वर्ण

Next Post

अमित आइटेल मोबाइलको ब्रान्ड एम्बासडर

Sambridinews

Sambridinews

Related Posts

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास
FEATURED

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

by Sambridinews
शुक्रबार, फाल्गुन २९, २०८२
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाइ पाँच लाख घुस मागेको आरोप
FEATURED

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाइ पाँच लाख घुस मागेको आरोप

by Sambridinews
शुक्रबार, फाल्गुन २९, २०८२
आयल निगमले आधा सिलिन्डर ग्यास बिक्री गर्ने
FEATURED

आयल निगमले आधा सिलिन्डर ग्यास बिक्री गर्ने

by Sambridinews
बिहिबार, फाल्गुन २८, २०८२
नागार्जुन उपमेयर कप तेक्वान्दो शुक्रबारदेखि
TOP STORIES

नागार्जुन उपमेयर कप तेक्वान्दो शुक्रबारदेखि

by Sambridinews
बिहिबार, फाल्गुन २८, २०८२
नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न
FEATURED

नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न

by Sambridinews
बिहिबार, फाल्गुन २८, २०८२
Next Post
अमित आइटेल मोबाइलको ब्रान्ड एम्बासडर

अमित आइटेल मोबाइलको ब्रान्ड एम्बासडर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक

दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक

मङ्लबार, साउन ८, २०८१
स्पारो एसएमएसले नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै

स्पारो एसएमएसले नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै

बिहिबार, चैत्र ६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास
FEATURED

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

शुक्रबार, फाल्गुन २९, २०८२
दसैँभरी पानी पर्ने सम्भावना
TOP STORIES

आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना

शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई पितृ शोक
TOP STORIES

पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई पितृ शोक

शुक्रबार, फाल्गुन २९, २०८२
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाइ पाँच लाख घुस मागेको आरोप
FEATURED

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाइ पाँच लाख घुस मागेको आरोप

शुक्रबार, फाल्गुन २९, २०८२
आयल निगमले आधा सिलिन्डर ग्यास बिक्री गर्ने
FEATURED

आयल निगमले आधा सिलिन्डर ग्यास बिक्री गर्ने

बिहिबार, फाल्गुन २८, २०८२
नागार्जुन उपमेयर कप तेक्वान्दो शुक्रबारदेखि
TOP STORIES

नागार्जुन उपमेयर कप तेक्वान्दो शुक्रबारदेखि

बिहिबार, फाल्गुन २८, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In