Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समिति गठन

Sambridinews by Sambridinews
बिहिबार, जेष्ठ ४, २०८०
in TOP STORIES
0
मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समिति गठन
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • सिन्धुलीबाट रुद्र खड्काको सहयोगमा ।

सिन्धुली, जेठ ४ । मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था बारे अन्तरक्रिया सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति सिन्धुलीको संयोजनमा भएको अन्तरक्रियामा ३० सदस्यीय जिल्ला स्तरीय ‘मानव अधिकार राष्ट्रिय कार्ययोजना, जिल्ला समन्वय समिति २०८०’ समेत गठन गरेको छ ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी राष्ट्रिय योजनाका आयोगका सदस्य तथा प्रवक्ता डा.रामकुमार फुयालले मानव अधिकार कार्ययोजनाका विषयवस्तुहरूलाई विकास योजनासंग समन्वय गरी अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपाल सरकारको पाँचौ राष्ट्रिय कार्ययोजनामा व्यवस्था भए बमोजिम जिल्ला स्तरीय मानव अधिकार राष्ट्रिय कार्ययोजना गठन भएको बताउदै योजना अनुरूप बैठक बसी कार्य सञ्चालन गर्न कार्यक्रमका सहभागीहरुलाई आग्रह गर्नुभयो । मानव अधिकार कार्ययोजना सफल रूपमा पुरा गर्न स्थानीयतहको पनि मुख्य भूमिका रहने बताउनुभयो ।

जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले मानव अधिकारको क्षेत्रमा आफुनो कार्यकालमा गर्नुपर्ने कर्तव्य र दायित्व पुरा गर्ने बताउँनु भयो ।
नेपाल सरकारले मानव अधिकार सम्बन्धी जारी गरेको पाँचौ राष्ट्रिय कार्ययोजना (२०७७÷०७८, २०८१÷०८२ को दफा ४.२.३ मा व्यवस्था भए बमोजिम जिल्ला स्तरीय मानव अधिकार राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समिति गठन गरिएको हो ।

उक्त समितको पहिलो बैठक बाट कार्ययोजना अनुगमन समितिको बैठक कम्तीमा ६÷६ महिना बस्ने र बैठकमा स्थानीय समन्वय समितिले मानव अधिकार सम्बन्धी गरेका काम कारबाहीको प्रगती विवरण पालीका प्रमुख वा अध्यक्षले प्रस्तुत गर्नुपर्ने र कार्ययोजना बमोजिम स्थानीय तहमा स्थानीय समन्वय समिति गठन नभएको स्थानीय तहहरूमा यथासिघ्र स्थानीय तह समन्वय समिति गठन गरी सोको जानकारी जिल्ला समन्वय समितिलाई दिने निर्णय गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौडाको समन्वयमा सिन्धुलीको दुधौली नगरपालिका, मरिण, घ्याङ्लेख, तीनपाटन, फिक्कल गाउँपालिकामा स्थानीय तह अनुगमन संयन्त्र गठन भईसकेको जनाइएको छ ।

Related

Previous Post

एकैदिन १७५ जनाले गरे सगरमाथाको सफल आरोहण

Next Post

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाबाट पक्राउ

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाबाट पक्राउ

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाबाट पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

केन्द्रीय सदस्य केशव स्थापितले एमालेबाट लिए बिदा 

केन्द्रीय सदस्य केशव स्थापितले एमालेबाट लिए बिदा 

मङ्लबार, साउन ३०, २०८०
राखेपको झण्डा सगरमाथामा

राखेपको झण्डा सगरमाथामा

बुधबार, जेष्ठ ३०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In