Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

महालेखाकाे प्रतिवेदनका आधारमा विषय उठाएको सांसद दाहालको भनाई ; सत्यतथ्य छानविन गर्न माग

Sambridinews by Sambridinews
शुक्रबार, जेष्ठ १२, २०८०
in FEATURED, राजनीति
0
महालेखाकाे प्रतिवेदनका आधारमा विषय उठाएको सांसद दाहालको भनाई ; सत्यतथ्य छानविन गर्न माग
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाल


काठमाडौं । नेकपा माओबादी केन्द्रका सासंद लेखनाथ (राजन) दाहालेले सदनमा बुधबार सम्बोधन गरेको विषयलाई लिएर प्रतिपक्ष दल नेकपा एमालले शुक्रबारको संसद बैठक अवरुद्ध पारेको छ ।

सञ्चारमाध्यमलाई प्रतिक्रिया दिदै सांसद लेखनाथ दाहालले सदनमा बोल्नेक्रममा ‘एमाले नेता माननीय केपी ओलीले यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्दैन, भ्रष्टचारीहरुको गठबन्धन हो, भन्ने सन्दर्भमा तपाईले विगततिर फर्किनुस, तपाइले विगतमा तीन बर्ष शासन सत्ता गर्दैगर्दा त्यहा भएका भ्रष्टाचारका काण्डहरु सैयौ छन्, तीमध्ये एती, ओम्नी, वाइडबडी, बालुवाटार जग्गा प्रकरण, गोकर्ण रिसोर्ट प्रकरण, त्यो संगसंगै, कोरोनाकालमा खरिद गरिएको स्वास्थ्य सामाग्री घोटाला र त्योसंगसगै प्रशुपतिनाथमा जलहरी लगाउदा सुन भनेर पित्तल लगाएको काण्ड, जो ११ किलो सुन कम भएको महालेखापरीक्षकको प्रतिवेदनमा पनि आएको छ, ।

You might also like

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

संवृद्ध मुलुकपछि दुईदिन बिदा

महालेखाको प्रतिवेदनमा पनि के देखिन्छ भने सुन कम भएको, ज्याला दिएको नदेखिएको, अभिलेख नभेटिएको भनेर प्रतिवेदनको ४२ र ४३ नंम्बर बुदामा रहेको छ, ।

त्यही तथ्यका आधारमा उहाँको सरकारको पालमा भएको भ्रष्टाचारको काण्ड किन नियन्त्रण गर्न सक्नुभएन, ? यसको नैतिक जिम्मेवारी तत्कालिन समयको प्रधानमन्त्री भएको हैसियतले तपाइले लिने कि नलिने, ? भन्ने सन्दर्भमा बोलेको कुराहरुलाई उहाँहरुले अनआवश्यक मुद्दा उठाइरहनुभएको छ ।

मेरो गम्भीरतापूर्व माग के छ भने संसदीय छानविन समिति गठन गरौं, त्यो सुन कस्ले खायो, ? तत्कालीन समयको नेतृत्व गरेको र नेकपाको अध्यक्ष, प्रधानमन्त्री भएको नाताले केपी ओलीजीले नैतिक जिम्मेवारी लिनुपर्छ, । व्यक्तिगत हिसावले किटान गरिएको थिएन, उहाँको सरकारका पालामा भएको भ्रष्टाचारको फेहरिस्त बताउने क्रममा यो विषय उठान गरिएको छ, ।

उहाँलेको सरकारका पालामा भएको हिसाबले, केपी ओलीजीले खानुभयो भनिएको छैन, त्यो भनेको भए, व्यक्तिगत रुपले किटान गरिएको भए अमर्यादित भयो, असंसदीय भयो, मर्यादा नाग्यो भन्न मिल्थ्यो, ।
त्यसो हुदा त, केपी ओलीले सरकारको नीति तथा कार्यक्रमका बारेमा दुईघण्टा लामो भाषणमा कति संसदिय मर्यादा उल्लंघन गर्नुभएको छ, ?

तपाइले हरेक पाँच मिनेटमा उहाँले संसदीय मयार्दा उल्लंघन गरेको भेट्न सक्नुहुनेछ, । अरुलाई हेपेको, होच्याएको, जबरजस्त ढंगले यो ठगहरुको सरकार, काम नलाग्ने सरकार भन्या, त्यस्तो भन्न पाइन्छ, ?

मैले भनेको कुराहरु फेरी सुन्न सक्नुहुनेछ, मैले त शिष्टतापूर्वक मान्य केपी ओलीज्यूको नेतृत्वको सरकारका पालामा भएको भ्रष्टाचारको फेहरिस्त बताएको हुनाँले, मैले त कुनै संसदीय मर्यादा उल्लंघन गरेको छैन, । बरु संसदीय मर्यादा त उहाँलरुले गर्नुभयो, मेरो बोल्न पाउन अधिकार त मसंग सुरक्षित छ नि त, । उठेका विषयवस्तुहरु क्लीयर हुनुपर्छ, सत्य के हो, सत्यको जगमा उभिएर छानविन हुनुपर्यो, सत्य प्रमाणित हुनुपर्यो,। संसद त आफुले लागेको विषयवस्तु राख्न पाउने हाम्रो अधिकार हो, । मैले कसैको अधिकारमाथि हस्तक्षेप गरेको छैन, ।

शुक्रबार पनि संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न डाकिएको बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरुले पाटि अध्यक्ष खड्गप्रसाद ओलीमाथि सत्तापक्षका सांसदले निराधार आरोप लगाएको भन्दै त्यसलाइ अभिलेखबाट उटाउनुपर्ने माग राखेर रोस्टम घेरी संसद बैठक अवरुद्ध पारेका थिए ।

Related

Previous Post

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

Next Post

एमालेले संसद् अवरुद्ध गर्नु ‘छोरी कुटेर बुहारी तर्साउनु’ जस्तो : रास्वपा

Sambridinews

Sambridinews

Related Posts

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज
FEATURED

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न
FEATURED

किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
Next Post
एमालेले संसद् अवरुद्ध गर्नु ‘छोरी कुटेर बुहारी तर्साउनु’ जस्तो : रास्वपा

एमालेले संसद् अवरुद्ध गर्नु 'छोरी कुटेर बुहारी तर्साउनु' जस्तो : रास्वपा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दशैंको टिकाकाे उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

टिकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

मङ्लबार, अशोज १८, २०७९
सेल्फी डाँडासंगैको सुन्दर गाँउमा अवस्थित ‘मञ्जरी’ रिसोर्ट

सेल्फी डाँडासंगैको सुन्दर गाँउमा अवस्थित ‘मञ्जरी’ रिसोर्ट

बुधबार, कार्तिक २, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In