Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

श्रीलङ्का हैन देश युक्रेन बन्ने खतरा छ

Sambridinews by Sambridinews
मङ्लबार, बैशाख १२, २०८०
in राजनीति, विविध
0
द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

-विनाेद दाहाल

श्रीलङ्का हैन देश युक्रेन बन्ने खतरा छ । चेतना र नियत उहीँ छ, पद र हैसियत चाहिँ ठूलोठूलो हुँदैछ । स्वीजरल्यान्ड बनाउछु भन्ने हार्दैछन् र युक्रेन बनाउने नियतका जित्दैछन् ! युक्रेनी हुने भनेको कच्ची राजनीति हो । नेपाली जनताको भविष्य दुष्टहरुको नियतसँग खोस्न अब सकस पर्दैछ ।

You might also like

सगरमाथाको चुचुरोमा ३२औँ पटक देशको नाम लेखाउने कीर्तिमानी कामीरिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

देशलाई पराधिन हैन, स्वाधिन बनाउनेतिर सोच्दा नै सहि हुन्छ । अहिले देशमा स्वतन्त्रताको दुरुपयोग गर्दै एउटा अराजकता फैलिएको छ र त्यो झांगिदैछ ।

जनअनुमोदनको नाममा आएको त्यो असहिष्णु भीड रवीवादी र ज्ञानेन्द्रवादीहरुको झगडामा परिणत भएको देखिएको छ । यो तत्काल साम्य हुँदैन किनकि दुबै अराजक भीड हुन्, शक्तिकेन्द्रका जत्था हुन् ! आफू नागरिकता जस्तो संवेदनशील बिषयमा कमजोरि गर्ने र मुद्दा हाल्नेलाई, आलोचना गर्नेलाई नसहने यी ठग गिरोहहरुलाई कुनै सरोकार राख्नु जरुरि छैन । “घृणित राजनीति” भन्ने जनता रवीसँग यति क्रेजी भएका छन् कि सती जान नै तयार छौं भन्नेहरुको पनि जमात छ ।

झेली र गोप्य फास्ट्र्याकबाट कार्यविधि मिचेर र गृहका लुटेरा गिरोहसँग मिलेर देशको सुचना विदेशीले सहजै पाउने वातावरण मिलाउने नीजि विदेशी कम्पनिलाई दिलाईदिने विदेशी दुष्टका सेवक, “मलाई गृह नै चाहिएको छ” भन्दा पनि मतलव गर्दैनन्, अन्धा झैं छन् । धमलासित रवीले राष्ट्रिय परिचयपत्र छपाई, रेकर्ड राख्ने र रुजुगर्ने विदेशी कम्पनीलाई फास्ट्र्याकबाट ल्याएको १ अर्बको काण्ड स्वीकारेको छन् ।

छानविन होस्, कारवाही भोग्न तयार भएको बताएको छन् । राजनीतिको महत्व नभएका अराजकहरु उनलाई भोट हाल्ने अवशर आयो भन्छन् । देशमा स्वतन्त्रता प्राप्त भएको छ । यो लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशीता, धर्म निरपेक्षता र जनयुद्ध तथा जनआन्दोलनमा योगदान दिनेलाई राष्ट्रिय सहिद घोषणा गरेको अवस्था पनि छ । संझौतामा सकिएको वा जनयुद्ध र जनआन्दोलनलाई समायोजन गरिएको राजनीतिक यात्रामा षड्यन्त्रका तानावानाहरु ओछ्याउन थालेका वेलामा पुष्पकमललाई सबै मिलेर उनी विनाको संसद बनाउन खोजे । त्यसको नेतृत्वका लागि तयार गरिएको रवीले अहिले संसदमा दरो स्थान नै बनाएको छ । परिवर्तन नपचेका, जनविरोधि र अराजकको उनको अराजक भीड पनि देखापरेको छ । अहिले पुष्पकमल मात्र हैन कांग्रेस र एमालेलाई चुनौती खडा भएको छ ।

जनतामा आएको बितृष्णाको कारण खोतल्नु जरुरि छ । परिवर्तन भएको भनिएको देशमा जनप्रतिनीधि नौकरशाहा भएका छन् । निर्मम र अविवेकी भएर जनता ठगिरहेका छन्, लुटिरहेका छन् । जनतामा कर थोपरेर आफू मस्ती गर्दैछन्, आफ्नो वर्ग उत्थान गरिरहेका छन्, भ्रष्ट शासन चलाईरहेका छन् र जनतालाई निराश बनाएका छन् ।

जनताको जीवन नउठ्ने र कमिशन धेरै आउने खालको विकासको नमुना रोज्ने गर्छन् । अर्कोतिर दलाल पुँजीपतिहरुलाई अर्ब-खर्ब कर छुट दिएको अवस्था छ, सानाले छलछाम गर्नसक्दा ठूलो सफल व्यक्ति बनेको भ्रम दिने गरेका छन् ।

Related

Previous Post

चितवन,२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने ५४ हजार १ सय ७६ मतसहित विजयी

Next Post

१३ जना डीआईजीको पदस्थापन

Sambridinews

Sambridinews

Related Posts

सगरमाथाको चुचुरोमा ३२औँ पटक देशको नाम लेखाउने कीर्तिमानी कामीरिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
TOP STORIES

सगरमाथाको चुचुरोमा ३२औँ पटक देशको नाम लेखाउने कीर्तिमानी कामीरिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
FEATURED

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

by Sambridinews
आइतवार, बैशाख २०, २०८३
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

प्रारम्भिक मत परिणाममा रास्वपा देशभर नै अग्रस्थानमा

by Sambridinews
शुक्रबार, फाल्गुन २२, २०८२
Next Post
फेरिए प्रदेश प्रहरी प्रमुख

१३ जना डीआईजीको पदस्थापन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

संविधानको जगमा शक्ति सन्तुलन : जेन्जी विद्रोह , नेपालको भविष्य र यसको समाधान

संविधानको जगमा शक्ति सन्तुलन : जेन्जी विद्रोह , नेपालको भविष्य र यसको समाधान

शुक्रबार, भदौ २७, २०८२
बाढीले पुरेको सितलपाटी सरसफाइमा वेवास्ता

बाढीले पुरेको सितलपाटी सरसफाइमा वेवास्ता

बिहिबार, पुस २५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In