Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भ्युटावर बनाउनुअघि सडक र स्वास्थ्य सेवा पुर्‍याउन सांसद छिरिङको माग

Sambridinews by Sambridinews
बिहिबार, चैत्र २३, २०७९
in FEATURED, राजनीति
0
भ्युटावर बनाउनुअघि सडक र स्वास्थ्य सेवा पुर्‍याउन सांसद छिरिङको माग
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु तामाङले सडक र स्वास्थ्य सेवासमेत नपुगेका स्थानीय तहमा भ्युटावर निर्माणका लागि बजेट रोक्नुपर्ने माग गर्नुभएको छ ।

बिहिबार संसदको विशेष समयमा बोल्दै सांसद तामाङले कतिपय विकट जिल्लाका सदरमुकाममा पुग्ने सडक समेत नभएका भन्दै भ्युटावरका लागि बजेट नदिन माग गर्नुभएको हो ।’कतिपय जिल्लामा अझैपनि सदरमुकाम जोड्ने बाटो नभएको र कतिपय ट्रयाक खुलेपनि सडक राम्रो नभएका कारण मानवीय क्षतिसमेत भएका छन्’ सांसद तामाङले भन्नुभयो, ‘यस्तो अवस्थामा गाउँपालिका र सदरमुकामा पुग्ने भ्युटावर निर्माणको बजेट यो वर्ष विनियोजन नगरौँ’ ।

You might also like

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

संवृद्ध मुलुकपछि दुईदिन बिदा

सरकारको पूरै ध्यान र स्रोत लगानी जिल्ला सदरमुकाम र रणनीतिक उत्तरदक्षिण जोड्ने बाटोमा मात्र गर्न माग गर्दै उहाँले यसअन्तर्गत जुम्ला मुगु नाग्चेलाग्ना सडकलाई समावेश गर्नुपर्ने बताउनुभयो ।

सांसद तामाङले मुगु जिल्लामा सडक र स्वास्थ्यको सहज पहुँच पुर्‍याउन पनि सरकारसँग माग गर्नुभएको छ । भरपर्दो स्वास्थ्य जाँचको व्यवस्था नहुँदा बिरामीले लाखौँ खर्च गरेर हेलिकप्टरमा सहर धाउनुपरेको बताउँदै सांसद छिरिङले सडकको पहुँच नपुग्दासम्म विकट क्षेत्रका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्न माग गर्नुभयो ।

‘१० वर्षअघि ट्रयाक खुलेको नाग्मा गमगढी सडक अहिलेसम्म राम्रो बन्न सकेको छैन’ सांसद तामाङले भन्नुभयो, ‘भरपर्दो स्वास्थ्य जाँच र सडक समेत नहुँदा बिरामीले ७ लाखमा बिरामीलाई हेलिकप्डर रिजर्भ गरेर सहरका अस्पतालमा पुर्‍याउँछन् । थाहा छैन ७ लाख तिरेर सहर देखेको बिरामी फेरि जन्मभूमि फर्कन पाउँछ कि पाउँदैन ।’

Related

Previous Post

सरकारले साझा न्युनतम कार्यक्रम सार्वजनिक गर्दै

Next Post

मन्थलीमा भएको बलेरो दुर्घटनामा परी चारजनाकाे मृत्यु

Sambridinews

Sambridinews

Related Posts

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज
FEATURED

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न
FEATURED

किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
Next Post

मन्थलीमा भएको बलेरो दुर्घटनामा परी चारजनाकाे मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम अगाडि बढाउने

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम अगाडि बढाउने

मङ्लबार, चैत्र २१, २०७९
राष्ट्रियसभामा छ वर्षको अनुभव सुनाउँदै सांसद

राष्ट्रियसभामा छ वर्षको अनुभव सुनाउँदै सांसद

बिहिबार, फाल्गुन १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In