Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, July 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिप हुने

Sambridinews by Sambridinews
सोमवार, मंसिर १८, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिप हुने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

नेपालमा पहिलो पटक विदेशी खेलाडी सम्मिलित स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिप हुने भएको छ ।
नेपाल महिला च्याम्पियन नविता श्रेष्ठद्वारा सञ्चालित स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजना र कन्सेप्ट मेकर्जको व्यवस्थापनमा मङ्सिर १९ देखि २३ गतेसम्म हुने प्रतियोगितामा नौ टोलीको सहभागिता रहनेछ ।
जसमा आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीसहित एपीएफ, नेपाल पुलिस क्लब, नेपाली सेना, एभिएम टेबल टेनिस क्लब, कान्तिपुर भ्याली पिङपङ क्लब, नगाउँ स्पोर्ट्स क्लब, गडस्पिन टेबलटेनिस एकेडेमी र ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लब रहेका छन् ।
स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी प्रबन्ध निर्देशक नविताले यी नौमध्ये पाँच टिममा एक पुरुष र एक महिला विदेशी खेलाडी पनि समावेश हुने जानकारी दिनुभयो । सो प्रतियोगिताको विजेताले दुई लाख रुपियाँसहित रनिङ शिल्ड पाउनेछ । उपविजेताले एक लाख र तेस्रो हुने टोली (सेमिफाइनल) ले समान ५० हजार रुपियाँ पुरस्कार र ट्रफी पाउनेछन् ।
यसबिच आइतबार स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी प्रबन्ध निर्देशक नविता र सहप्रायोजक मेटल सेपरका प्रबन्ध निर्देशक निरज जोशीबिच प्रायोजन सम्झौता पनि भएको छ । प्रतियोगिताको प्रमुख प्रायोजक भारतको स्ट्याग ग्लोबल हो । जसले प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण खेल सामाग्री प्रदान गर्नेछ ।

Related

Previous Post

नेपाल २९ स्वर्ण जित्दै शीर्ष स्थानमा

Next Post

नेपाल वेयरहाउजिङ्गको आइपीओ बाँडफाँटको मिति तय, ११ लाखको हात रित्तो हुने

Sambridinews

Sambridinews

Related Posts

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ
TOP STORIES

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन
FEATURED

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
TOP STORIES

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार गर्न ठेक्का
FEATURED

काठमाडाैंबाट बाहिर जाने सवारी साधन खुला

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध
TOP STORIES

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

by Sambridinews
सोमवार, असार २९, २०८३
Next Post
नेपाल वेयरहाउजिङ्गको आइपीओ बाँडफाँटको मिति तय, ११ लाखको हात रित्तो हुने

नेपाल वेयरहाउजिङ्गको आइपीओ बाँडफाँटको मिति तय, ११ लाखको हात रित्तो हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मजबुत टाइटनटफ बनावट र लामो ब्याट्री ब्याकअपसहित Redmi Note 15 नेपालमा 

मजबुत टाइटनटफ बनावट र लामो ब्याट्री ब्याकअपसहित Redmi Note 15 नेपालमा 

मङ्लबार, माघ २८, २०८२
नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

बुधबार, जेष्ठ ३१, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ
TOP STORIES

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ

मङ्लबार, असार ३०, २०८३
करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन
FEATURED

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

मङ्लबार, असार ३०, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
TOP STORIES

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

मङ्लबार, असार ३०, २०८३
सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार गर्न ठेक्का
FEATURED

काठमाडाैंबाट बाहिर जाने सवारी साधन खुला

मङ्लबार, असार ३०, २०८३
सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध
TOP STORIES

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

सोमवार, असार २९, २०८३
फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार
TOP STORIES

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

सोमवार, असार २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In