Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आगामी चैत १८ देखि वीरगञ्ज एकीकृत जाँच चौकी निजी क्षेत्रबाट सञ्चालन हुदै

Sambridinews by Sambridinews
बिहिबार, चैत्र ९, २०७९
in FEATURED
0
आगामी चैत १८ देखि वीरगञ्ज एकीकृत जाँच चौकी निजी क्षेत्रबाट सञ्चालन हुदै
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मुलुकको प्रमुख व्यापारीक नाका वीरगञ्ज एकीकृत जाँच चौकी (आइसिपी) निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन हुने भएको छ।

२०७४ साल चैत २४ गते देखि समितिको आन्तरिक व्यवस्थापनबाट सञ्चालन तथा व्यवस्थापन भइरहेको उक्त नाका अब निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन हुने भएको हो।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

नेपाल इन्टरमोडल यातायात विकास समिति आदेश, २०५४ बमोजिम समिति एक नियामक निकायको रूपमा रहने भएकोले समिति अन्तर्गत रहेका टर्मिनलहरूको सञ्चालन गर्न निजी क्षेत्रको योग्य सञ्चालक कम्पनी छनौट गर्न टर्मिनल पट्टा बहालमा दिने सम्बन्धी नियमावली, २०७० बमोजिम समितिको कार्यालयबाट २०७९ साउन ११ 
गते अन्तर्राष्ट्रिय स्तरको प्रस्ताव (बोलपत्र) आव्हान भएको थियो।

सूचना बमोजिम कुल पाँच वटा कम्पनीहरूले प्रतिस्पर्धामा भाग लिएका थिए। सहभागी कम्पनीहरूमध्ये कैलाशा टर्मिनल्स जेभी मूल्यांकन प्रकृयाबाट सबैभन्दा बढी अंक प्राप्त गरी सञ्चालक कम्पनीको रुपमा छनौट भएको हो।

कम्पनीका आधिकारीक प्रतिनिधि माधव प्रसाद बराल र नेपाल इन्टरमोडल यातायात विकास समितिका तर्फबाट उपनिर्देशक हरेकृष्ण मिश्रले सोमबार उक्त जाँच चौकी सञ्चालन एवम् व्यवस्थापन सम्बन्धी पाँच वर्षे करार सम्झौतामा हस्ताक्षर गरेका हुन्।

हस्ताक्षर कार्यक्रममा समितिका कार्यकारी निर्देशक आशिष गजुरेल, समितिका अन्य कर्मचारी तथा टिआरएस हिमालयन लोजिपार्क प्रालिका प्रतिनिधिहरूको उपस्थिति थियो। 

उक्त सञ्चालक कम्पनीले आगामी चैत १८ गतेबाट सो एकीकृत जाँच चौकी सञ्चालन तथा व्यवस्थापन गर्नेछ। 

एकीकृत जाँच चौकी सञ्चालन तथा व्यवस्थापन गरे बापत उक्त कम्पनीले सम्झौता बमोजिम पाँच वर्षको लागि कुल एक अर्ब ८० करोड ९० लाख एक हजार दुई सय रुपैयाँ न्यूनतम पट्टा बहाल रकम समितिलाई बुझाउने छ। 

समितिबाट प्रक्षेपित सवारी साधनको संख्याभन्दा बढी सवारी साधन आवतजावत भएको खण्डमा सम्झौतामा उल्लेख भएको दरमा उक्त कम्पनीले थप सवारीसाधन बापत हुन आउने अतिरिक्त रकम समेत बुझाउने बताइएको छ।

समिति नियमनकारी निकायको रुपमा रहने र करार सम्झौतामा उल्लेख भएका शर्त र सेवाको स्तर अनुसार निजी क्षेत्रले वीरगञ्ज एकीकृत जाँच चौकी सञ्चालन तथा व्यवस्थापन गर्नेछ।

एकीकृत जाँच चौकी निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन भएपछि सो जाँच चौकीमार्फत हुने व्यापारमा थप चुस्तताको आभाष हुने र लागतको दृष्टिकोणबाट थप किफायति समेत हुने विश्वास समितिले लिएको छ। 

Related

Previous Post

मुलुकको बर्तमान आर्थिक अवस्था प्रति राष्ट्रपति पौडेल चिन्तित

Next Post

बागमती प्रदेश सभाको बैठक आज बस्दै, मुख्यमन्त्रीले विश्वासकाे मत लिने

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए विश्वासको मत

बागमती प्रदेश सभाको बैठक आज बस्दै, मुख्यमन्त्रीले विश्वासकाे मत लिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माओवादी आन्दोलनमा भारतीय स्वार्थ जोड्नु तुच्छ विचार

माओवादी आन्दोलनमा भारतीय स्वार्थ जोड्नु तुच्छ विचार

बिहिबार, चैत्र २१, २०८१
दसैंमा पनि करातेको प्रशिक्षण जारी

दसैंमा पनि करातेको प्रशिक्षण जारी

मङ्लबार, अशोज १४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In