Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, April 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिन्धुलीगढी दुग्ध उत्पादक सहकारी संस्थाको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न

Sambridinews by Sambridinews
आइतवार, माघ १, २०७९
in जीवन शैली, स्थानीय तह
0
सिन्धुलीगढी दुग्ध उत्पादक सहकारी संस्थाको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न
598
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

(सिन्धुलीबाट बलराम अधिकारीको सहयोगमा)

काठमाडाैं । सिन्धुलीगढी दुग्ध उत्पादक सहकारी संस्थाको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

You might also like

सिसिएममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधि कसले गर्दैछ ?

मन्त्रिपरिषद्का ७ निर्णय : सातामा दुई दिन सार्वजनिक बिदा

गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक

शनिबार कनपा ३ स्थीत चपौलीमा भएको कार्यक्रममा प्रमुख अतिथि तथा कमलाईमाइ नगरपालिक उप प्रमुख मञ्जु देवकोटाले संस्थाको विकासका लागि सहकारी शिक्षा तालिमका लागि पहल गर्ने बताउनुभयो ।
उहाँले दूध चिस्यान केन्द्र स्थापना गर्न आवश्यक यन्त्र उपकरणको लागि पहल गर्ने र व्यवसायीक कृषि पशुपालन गरि यस सहकारीलाई नगरपालिका मै उदाहरणीय वनाउन सबै जना लाग्नुपर्ने बताउनुभयो ।

वडा अध्यक्ष खड्गप्रसाद चौलागाइले संस्थाको साधारणसभाका अवसरमा सदस्यहरुलाई शुभकामना दिदै सहकारीको दिगो विकासका लागि वडासंगै वडावासीको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष बलराम अधिकारीले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै संस्थाको उदेश्य प्राप्तीका लागि सबै सदस्यलाई संस्थाको हरेक कृयाकलापमा सक्रिय सहभागिता र संस्थाको मुख्य उदेश्य दूध उत्पादनलाई वढाउन हर प्रकारले लाग्न आग्रह गर्नुभयो ।

संस्थाले आगामि दिनमा शेयर सदस्य वृद्धि संगै दुधको परिणाममा अझ बृद्दि हुने सहकारीका निवर्तमान अध्यक्ष तथा हाल लेखा समिति सदस्य कुमार चौलागाईले बताउनुभयाे ।
संस्थाको हाल एकसय दस जना शेयर सदस्य रहेका छन् भने दैनिक २०० देखि २५० लिटर दुधको कारोवार भइरहेको छ । कार्यक्रममा संस्थाका पदाधिकारीहरू, कर्यसमिति सदस्यहरू, साधारण सदस्य, विभिन्न सहकारी संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीयकाे सहभागिता रहेकाे थियाे ।

Related

Previous Post

रोल्पाकाे सिस्नेमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

Next Post

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त

Sambridinews

Sambridinews

Related Posts

सिसिएममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधि कसले गर्दैछ ?
TOP STORIES

सिसिएममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधि कसले गर्दैछ ?

by Sambridinews
बिहिबार, चैत्र २६, २०८२
मन्त्रिपरिषद्का ७ निर्णय : सातामा दुई दिन सार्वजनिक बिदा
FEATURED

मन्त्रिपरिषद्का ७ निर्णय : सातामा दुई दिन सार्वजनिक बिदा

by Sambridinews
सोमवार, चैत्र २३, २०८२
गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक
TOP STORIES

गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक

by Sambridinews
शनिबार, चैत्र २१, २०८२
रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड
TOP STORIES

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

by Sambridinews
मङ्लबार, चैत्र १७, २०८२
बालअधिकार संरक्षणका लागि मन्त्रालय कमजोर नबनाउन सरकारसँग आग्रह
TOP STORIES

बालअधिकार संरक्षणका लागि मन्त्रालय कमजोर नबनाउन सरकारसँग आग्रह

by Sambridinews
बिहिबार, चैत्र १२, २०८२
Next Post
यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रोल्पाकाे सिस्नेमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

आइतवार, माघ १, २०७९
उच्चस्तरीय छानविन समिति बनाउँदा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः बामदेव गौतम

उच्चस्तरीय छानविन समिति बनाउँदा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः बामदेव गौतम

बिहिबार, साउन २५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर
FEATURED

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर

सोमवार, चैत्र ३०, २०८२
कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान
FEATURED

कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान

सोमवार, चैत्र ३०, २०८२
नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न
TOP STORIES

नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न

सोमवार, चैत्र ३०, २०८२
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
TOP STORIES

राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

आइतवार, चैत्र २९, २०८२
राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित
FEATURED

राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित

शनिबार, चैत्र २८, २०८२
एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग

शनिबार, चैत्र २८, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In