Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दुर्लभ हरियाे पुच्छ्रेतारा पृथ्वीबाट देखिदै

Sambridinews by Sambridinews
शुक्रबार, पुस २९, २०७९
in जीवन शैली
0
दुर्लभ हरियाे पुच्छ्रेतारा पृथ्वीबाट देखिदै

The 46P/Wirtanen comet, as seen through a telescope in France on Dec. 3, is currently making an unusually close pass by Earth. It will be visible, if weather allows, until Dec. 22.

586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । दुर्लभ मात्र देखिने हरियो पुच्छ्रेतारा पृथ्वी नजिकै आएकाे छ । हिमयुगमा देखिएको यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वी नजिकै आएका कारण पृथ्वीबाट देखिन लागेकाे हाे । यो पुच्छ्रेतारा शुक्रबारदेखि माघको दोस्रो सातासम्म साँझ ७ बजेपछि नांगो आँखाले हेर्न सकिने खगोलविद्हरूले बताएका छन् ।

खगोलविद्हरूका अनुसार आजदेखि करिब एक महिनासम्म यो  पुच्छ्रेतारालाई नेपालबाट हेर्न सकिनेछ । आजभन्दा ५० हजार वर्षपहिले पृथ्वीबाट सौर्यमण्डलमा देखिएको हरियो पुच्छेतारा नै फेरि पृथ्वीको नजिक आएको बताइएको छ ।

You might also like

क्लब ५० नेपालको १९ औँ साधारण सभा सम्पन्न: रोशनकुमार न्याछ्यौँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल

पशुपतिनाथ परिसरमा ‘सफा गरौं’ पहल सुरुः कोका–कोला र क्रिएसनको साझेदारी

यो पुच्छेतारालाई पृथ्वीको उत्तरी गोलार्द्धमा बस्नेले हेर्न सक्नेछन् । फेब्रुअरीपछि भने दक्षिणी गोलार्द्धमा बस्नेले समेत देख्न सक्नेछन् ।

यो पुच्छ्रेतारा चिसो हिउँको डल्लो हो । यो सूर्य नजिक आउँदा तापले वाष्पीकरण भएर लामो मुस्लो निस्कन्छ । उक्त मुस्लो पृथ्वीबाट हरियो रङको पुच्छर आकारको देखिने भएकाले हरियो पुच्छ्रेतारा भनिएको हो ।

Related

Previous Post

बीसलाँख धरौटीमा सर्तसहित सन्दिप शुक्रबार रिहा हुदै

Next Post

मकवानपुरको मनहरी ज्यामिरेमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

क्लब ५० नेपालको १९ औँ साधारण सभा सम्पन्न: रोशनकुमार न्याछ्यौँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
TOP STORIES

क्लब ५० नेपालको १९ औँ साधारण सभा सम्पन्न: रोशनकुमार न्याछ्यौँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल
FEATURED

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल

by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
पशुपतिनाथ परिसरमा ‘सफा गरौं’ पहल सुरुः कोका–कोला र क्रिएसनको साझेदारी
TOP STORIES

पशुपतिनाथ परिसरमा ‘सफा गरौं’ पहल सुरुः कोका–कोला र क्रिएसनको साझेदारी

by Sambridinews
शुक्रबार, फाल्गुन १, २०८२
हेडलाइन-जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
TOP STORIES

हेडलाइन-जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग

by Sambridinews
बुधबार, माघ २९, २०८२
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आज सकिँदै
FEATURED

निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन

by Sambridinews
सोमवार, माघ २७, २०८२
Next Post

मकवानपुरको मनहरी ज्यामिरेमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भ्युटावर बनाउनुअघि सडक र स्वास्थ्य सेवा पुर्‍याउन सांसद छिरिङको माग

भ्युटावर बनाउनुअघि सडक र स्वास्थ्य सेवा पुर्‍याउन सांसद छिरिङको माग

बिहिबार, चैत्र २३, २०७९
रहेनन गायक प्रकाश तिमिल्सिना

रहेनन गायक प्रकाश तिमिल्सिना

आइतवार, साउन २७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In