Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

श्री राजदेवि सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न ; उत्कृष्ट योगदान गर्ने सदस्यहरु सम्मानित

Sambridinews by Sambridinews
बिहिबार, पुस २८, २०७९
in FEATURED
0
श्री राजदेवि सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न ; उत्कृष्ट योगदान गर्ने सदस्यहरु सम्मानित
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

( सिन्धुलीबाट बलराम अधिकारीकाे सहयाेगमा )

सिन्धुली । श्री राजदेवि कृषि तथा पशुपालन दुग्ध उत्पादक सहकारी संस्था लि. को तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

You might also like

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

प्रमुख अतिथि एव्ं सिन्धुली क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लेखनाथ (राजन) दाहालले कृषकले दुधको उचित मुल्य पाउनुपर्ने भन्दै त्यसका लागि पहल गर्नुका साथै कृषकलाइ चाहिने आवश्यक उपकरणको लागि पहल गर्ने बताउनुभयो ।

उहाँले व्यवसायीक पशुपालन गरि सहकारीलाई जिल्लामै उदाहरणीय बनाउन सबैजना लाग्नुपर्ने बताउनुभयो ।

कमलामाई नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले आफु सदैव कृषक र कृषि पेशालाई माया गर्ने भन्दै सहकारीको विकासका लागि नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले नगरपालिकाले कृषक र सहकारीलाई जुनकुनै तवरले सकरात्मक सहयोग गर्ने वचन दिनुभयो ।

त्यस्तै नगर उप प्रमुख मञ्जु देवकोटाले सस्था स्थापनादेखि नै सदैव सस्थाको लागि कमलामाई नगरपालिकाले विविध तवरवाट साथ सहयोग गर्दै आएको बताउनुभयो ।

पुर्व नगर प्रमुख खड्ग वहादुर खत्रिले हिजो हिजोका दिनमा सहकारीलाई दूध चिस्याउने मेसिन लगायतका उपकरण कमलामाई नगरपालिकाले उपलब्ध गराएको र आगामि दिनमा समेत अझ यस्ता दूध क्षेत्रमा आवश्यक सामानहरु नगरले उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

कनपा ५, राजपानीस्थीत सिन्धुलीमा रहेको संस्थाले साधारणसभाको अवसरमा सहकारी स्थापनार्थ तथा संस्थामा संकलित दुध संकलन संगै बजार व्यवस्थापनमा बिशेष भुमिका खेल्ने सिन्धुली डेरी उद्योग प्रा.लि.का संचालक बलराम अधिकारीलाई सम्मान सहित कदर पत्र प्रदान गरेको छ ।

संस्थालाई सहकारी भवन निर्माण गर्न जग्गा उपलब्ध गराई सहयोग गर्नुहुने माधव अधिकारी र रुकमिणि अधिकारीलाई सम्मान सहित कदर पत्र प्रदान गरेको थियो ।
संस्थाको शेयर सदस्य भई व्यवसायीक पशुपालन गरि संस्थामा गाई भैसिको दूध विक्री गर्ने चन्द्र व. ठोकर, निलहरि दाहाल , यज्ञ व. थापा, सार्किमान तामाङ, प्रयागराज खतिवडा, उर्मिला कार्की, कृष्णहरि कार्की सम्मानित हुनुभएको छ ।

सहकारीको तेस्रो वार्षिक साधारणसभाको अवसरमा संस्थाको शेयर सदस्य भई संस्थामा दूध बिक्री गर्ने सम्पूर्ण कृषकलाई प्रती लिटर १ (एक) का दरले हुन आउने रकम नगद पनि आजै वितरण गरिएको थियो ।

संस्थाको अध्यक्ष यम कुमार देवकोटाले अतिथि लगायत कार्यसमिति पदाधिकारी तथा शेयर सदस्य तथा उपस्थिति सम्पूर्ण महानुभावहरुलाई हार्दिक अभार व्यक्त गर्दै धन्यवाद दिनुभयो ।

सचिव प्रमोद सिन्धुलीयले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष कमल सुवेदीले कोषको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

संस्थामा हाल शेयर सदस्य १२० र दैनिक ८०० देखि ९०० लिटर दुधको कारोवार भैरहेको छ । आ.व. २०७८/७९ मा संस्थाको कुल कारोवार २ करोड ७५ लाख भन्दा माथि रहेको साथै सस्थामा आगामि दिनमा दुधको परिणाममा अझ बृद्दि लक्ष राखिएको संस्थाका कोषाध्यक्षले बताउनुभयो ।

Related

Previous Post

पूर्व आयुक्त राजनारायण पाठकलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर

Next Post

घनश्याम भुसाल एकीकृत समाजवादी पाटिमा प्रवेश गर्दै

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
FEATURED

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता

by Sambridinews
बिहिबार, असार ३२, २०८३
Next Post
नेता भुसालद्वारा एमाले परित्याग : रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी

घनश्याम भुसाल एकीकृत समाजवादी पाटिमा प्रवेश गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री प्रचण्डकाे सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन

सामाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीसँग प्रधानमन्त्रीकाे अपील

आइतवार, भदौ १०, २०८०
सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता

सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता

बिहिबार, साउन २, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In