Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनीलाई निरन्तरता

Sambridinews by Sambridinews
सोमवार, अशोज ५, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनीलाई निरन्तरता
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आफ्नो इन्स्योरेन्स पार्टनरका रूपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको साझेदारीलाई निरन्तरता दिएको छ।

एनपीएलको तेस्रो संस्करणमा पनि सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्दै टोलीको यात्रामा साथ दिनेछ।

You might also like

बजाजको ‘राष्ट्रिय नि:शुल्क चेकअप क्याम्प’ सुरु: लेबरदेखि स्पेयर पार्ट्ससम्म विशेष छुट

‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का ले सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँगको साझेदारीलाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गर्दै यसले दुई संस्थाबीचको विश्वास र सम्बन्धलाई थप मजबुत बनाएको बताए।

‘सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँगको साझेदारीलाई निरन्तरता दिन पाउँदा हामी खुसी छौं। हाम्रो यात्रामा उहाँहरूले देखाउनुभएको विश्वास र निरन्तर साथलाई हामीले निकै महत्वपूर्ण रूपमा लिएका छौं। एनपीएलको तेस्रो संस्करणमा पनि उहाँहरूको साथले सुदूरपश्चिम रोयल्सलाई थप ऊर्जा दिनेछ। आगामी दिनमा पनि नेपाली क्रिकेटको विकाससँगै दुवै संस्थाबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने विश्वास लिएका छौं’ खड्काले भने।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले खेलकुदमार्फत युवा प्रतिभा र नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने उद्देश्यले सुदूरपश्चिम रोयल्ससँगको सहकार्यलाई निरन्तरता दिएको बताए।

‘एनपीएल नेपाली क्रिकेटको विकास र नयाँ प्रतिभालाई अवसर दिने महत्वपूर्ण प्लेटफर्म बनेको छ। यस यात्रामा सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउनु हाम्रो लागि गर्वको विषय हो। आगामी संस्करणमा पनि टोलीको सफल यात्राका लागि शुभकामना व्यक्त गर्दै, हाम्रो साझेदारीले नेपाली क्रिकेटमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिएका छौं,’ क्षेत्रीले भने।

Related

Previous Post

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि

Next Post

टीटूके र होरा ई स्पोर्ट्स ग्लोबल ओपनमा छनोट

Sambridinews

Sambridinews

Related Posts

बजाजको ‘राष्ट्रिय नि:शुल्क चेकअप क्याम्प’ सुरु: लेबरदेखि स्पेयर पार्ट्ससम्म विशेष छुट
FEATURED

बजाजको ‘राष्ट्रिय नि:शुल्क चेकअप क्याम्प’ सुरु: लेबरदेखि स्पेयर पार्ट्ससम्म विशेष छुट

by Sambridinews
सोमवार, अशोज ५, २०८३
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
खेलकुद

‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न

by Sambridinews
सोमवार, अशोज ५, २०८३
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम
FEATURED

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

by Sambridinews
सोमवार, अशोज ५, २०८३
टीटूके र होरा ई स्पोर्ट्स ग्लोबल ओपनमा छनोट
TOP STORIES

टीटूके र होरा ई स्पोर्ट्स ग्लोबल ओपनमा छनोट

by Sambridinews
सोमवार, अशोज ५, २०८३
राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि
TOP STORIES

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि

by Sambridinews
आइतवार, अशोज ४, २०८३
Next Post
टीटूके र होरा ई स्पोर्ट्स ग्लोबल ओपनमा छनोट

टीटूके र होरा ई स्पोर्ट्स ग्लोबल ओपनमा छनोट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी

त्रिवि केन्द्रीय क्याम्पसमा स्यवियु निर्वाचन हुदै

सोमवार, चैत्र १८, २०८१
दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध

वर्षाले विपी राजमार्ग अवरूद्ध

शुक्रबार, कार्तिक १४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बजाजको ‘राष्ट्रिय नि:शुल्क चेकअप क्याम्प’ सुरु: लेबरदेखि स्पेयर पार्ट्ससम्म विशेष छुट
FEATURED

बजाजको ‘राष्ट्रिय नि:शुल्क चेकअप क्याम्प’ सुरु: लेबरदेखि स्पेयर पार्ट्ससम्म विशेष छुट

सोमवार, अशोज ५, २०८३
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
खेलकुद

‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न

सोमवार, अशोज ५, २०८३
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम
FEATURED

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

सोमवार, अशोज ५, २०८३
टीटूके र होरा ई स्पोर्ट्स ग्लोबल ओपनमा छनोट
TOP STORIES

टीटूके र होरा ई स्पोर्ट्स ग्लोबल ओपनमा छनोट

सोमवार, अशोज ५, २०८३
सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनीलाई निरन्तरता
TOP STORIES

सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनीलाई निरन्तरता

सोमवार, अशोज ५, २०८३
राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि
TOP STORIES

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि

आइतवार, अशोज ४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In