Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 9, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने

Sambridinews by Sambridinews
सोमवार, भदौ ८, २०८३
in FEATURED, TOP STORIES, मल्टिमिडिया, समाचार
0
‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बृहत् सम्मेलन ‘डिजिटल नेपाल कन्क्लेभ’को पाँचौँ संस्करण आगामी भाद्र ११ गते बिहीबार ललितपुरस्थित द प्लाजामा आयोजना हुने भएको छ। आईसीटी फाउन्डेसन नेपालको आयोजनामा हुने यस कन्क्लेभको मूल नारा ‘रिइम्याजिनिङ गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ (शासन, डेटा र डिजिटल अर्थतन्त्रको पुनर्कल्पना) रहेको छ।

डिजिटल रूपान्तरण र डिजिटल इकोसिस्टम विकासको मुख्य एजेन्डामा केन्द्रित रही यो कन्क्लेभ विगत ५ वर्षदेखि आयोजना हुँदै आएको छ। यस वर्ष नयाँ सरकारले सुशासन, डेटामा आधारित गभर्नेन्स र डिजिटल इकोनोमीलाई दिएको प्राथमिकतालाई ध्यानमा राख्दै बृहत्तर छलफल गरिनेछ।

You might also like

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

SKECHERS ल्यायो ‘Shop More, Get More’ योजना

कार्यक्रमका प्रमुख आकर्षण र संरचना:

  • सत्र तथा संवाद: कार्यक्रममा ३ वटा भन्दा बढी कि-नोट प्रस्तुति, ५ वटा विषयगत प्यानल संवाद, र १ वटा ‘पावर संवाद’ सेसन सञ्चालन हुनेछन्।
  • डिजिटल स्पार्क (इनोभेसन प्रस्तुति): १० भन्दा बढी स्वदेशी डिजिटल इनोभेसनहरूको प्रस्तुति रहनेछ।
  • सहभागिता: नेपाल सरकारका उच्चस्तरीय प्रतिनिधि, मन्त्रीहरू, सांसदहरूका साथै अन्तर्राष्ट्रिय विज्ञहरूसहित ५०० भन्दा बढीको प्रत्यक्ष सहभागिता रहनेछ।
  • प्रविधि प्रदर्शनी: नेपाली प्रविधिहरू ‘टिङटिङ’ र ‘थर्डफ्याक्टर एआई’को विशेष सहकार्य रहनेछ। यसका साथै टिङटिङ ओम्नी लाइभ इन्टरेक्शन, आउटबाउन्ड र रेस्पोन्सिभ एजेन्टका साथै अन्य २० भन्दा बढी स्वदेशी प्रविधिको प्रत्यक्ष प्रदर्शनी हुनेछ।

मुख्य ३ रणनीतिक विषयहरू:

  1. गभर्नेन्स एन्ड डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर: संस्थागत डिजिटल सुधार, नागरिककेन्द्रित स्मार्ट सेवा, एकीकृत डिजिटल आईडी, नीतिगत नवप्रवर्तन र डेटामा आधारित निर्णय प्रक्रिया।
  2. डेटा, एआई एन्ड साइबरसिक्युरिटी: राष्ट्रिय डेटा सार्वभौमिकता, एआईको नैतिक प्रयोग, साइबर सुरक्षा, डिजिटल ट्रष्ट र डेटा इन्टरअपरेबिलिटी।
  3. डिजिटल इकोनोमी एन्ड इनोभेसन: डिजिटल रूपान्तरणका लागि लगानीका सम्भावना र आवश्यक डिजिटल जनशक्तिको विकास।
  4. राजनीतिक प्रतिबद्धता: अन्तिम सत्रमा डिजिटल नेतृत्व र रूपान्तरणका लागि राजनीतिक प्रतिबद्धताबारे छलफल हुनेछ।

‘सस्तो टिकट’ र ‘फोन पे’ पावर्ड बाईको रूपमा रहेको यस कार्यक्रममा नेपाल टेलिकम, एनसेल बिजनेसलगायत विभिन्न प्राविधिक तथा निजी क्षेत्रका संस्थाहरूको सहकार्य रहेको छ।

आयोजक फाउन्डेसनका अध्यक्ष राजन लम्सालका अनुसार, सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय निकायहरूलाई एउटै मञ्चमा ल्याएर नीतिगत सुधार, कार्यान्वयन र स्वदेशी प्रविधिलाई प्रवर्द्धन गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो। कार्यक्रममा सहभागी हुन इच्छुकहरूले आधिकारिक वेबसाइट www.digitalconclave.org मार्फत टिकट खरिद गर्न सक्नेछन्।

Related

Previous Post

नेपालको अटोमोबाइल क्षेत्र: ५० वर्षको यात्रा र रूपान्तरण

Next Post

न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व

Sambridinews

Sambridinews

Related Posts

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
FEATURED

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

by Sambridinews
बिहिबार, अशोज २२, २०८३
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
FEATURED

नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

by Sambridinews
बिहिबार, अशोज २२, २०८३
SKECHERS ल्यायो ‘Shop More, Get More’ योजना
FEATURED

SKECHERS ल्यायो ‘Shop More, Get More’ योजना

by Sambridinews
बिहिबार, अशोज २२, २०८३
श्री एयरलाइन्स बन्यो सुदूरपश्चिम रोयल्सको डोमेस्टिक एयरलाइन्स पार्टनर
FEATURED

श्री एयरलाइन्स बन्यो सुदूरपश्चिम रोयल्सको डोमेस्टिक एयरलाइन्स पार्टनर

by Sambridinews
बुधबार, अशोज २१, २०८३
स्नो रिभर्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न,१० प्रतिशत बोनस शेयर घोषणा
FEATURED

स्नो रिभर्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न,१० प्रतिशत बोनस शेयर घोषणा

by Sambridinews
बुधबार, अशोज २१, २०८३
Next Post
न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व

न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट

मङ्लबार, साउन ६, २०८२
नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्र ढकाल निर्वाचित

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्र ढकाल निर्वाचित

शुक्रबार, बैशाख १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
FEATURED

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

बिहिबार, अशोज २२, २०८३
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
FEATURED

नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

बिहिबार, अशोज २२, २०८३
SKECHERS ल्यायो ‘Shop More, Get More’ योजना
FEATURED

SKECHERS ल्यायो ‘Shop More, Get More’ योजना

बिहिबार, अशोज २२, २०८३
श्री एयरलाइन्स बन्यो सुदूरपश्चिम रोयल्सको डोमेस्टिक एयरलाइन्स पार्टनर
FEATURED

श्री एयरलाइन्स बन्यो सुदूरपश्चिम रोयल्सको डोमेस्टिक एयरलाइन्स पार्टनर

बुधबार, अशोज २१, २०८३
स्नो रिभर्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न,१० प्रतिशत बोनस शेयर घोषणा
FEATURED

स्नो रिभर्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न,१० प्रतिशत बोनस शेयर घोषणा

बुधबार, अशोज २१, २०८३
लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
FEATURED

लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

बुधबार, अशोज २१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In