Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हार्दिक र पूजा च्याम्पियन

Sambridinews by Sambridinews
आइतवार, साउन १०, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
हार्दिक र पूजा च्याम्पियन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

काठमाडौं । हिमालयन १०० : तेस्रो संस्करणको यू–१५ खुला तथा महिला ब्लिट्ज चेस च्याम्पियनसिप–२०२६ मा हार्दिक पन्त र पूजा भण्डारी च्याम्पियन बनेका छन् ।
हिमालयन चेस एकेडेमी, थापाथलीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा यू–१५ खुलाको बोइजतर्फ हार्दिकले उपाधि जित्दा गल्र्सतर्फ पूजा विजेता बनिन्। गोल्डेनगेट कलेजमा सम्पन्न गल्र्सतर्फ पूजाले शतप्रतिशत अंकसहित उपाधि जित्दै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्।
हिमालयन चेस एकेडेमीका निर्देशक यसिर खम्बूका अनुसार शतप्रतिशत अंक हासिल गर्ने खेलाडीलाई पुरस्कार स्वरूप एकेडेमीले नगद प्रदान गर्दै आएको छ। यू–१५ बोइजतर्फ शुलभ पन्थी दोस्रो, प्रबिर केसी तेस्रो, अरिज राई चौथो तथा सन्देश बरुवाल पाँचौं स्थानमा रहे।
गल्र्सतर्फ सुप्रिया खत्री दोस्रो, कुसुम घिसिङ तेस्रो, प्रज्ञा पन्त चौथो तथा अदिति कायस्थ पाँचौं स्थानमा रहिन्। यू–१३ खुलाको बोइजतर्फ अविक रेग्मी प्रथम, स्वस्तिकमान तुलाधर द्वितीय र विवेककुमार साह तृतीय भए। सोही उमेर समूहको गल्र्सतर्फ नायुमा मगर प्रथम, सुहानी सिंह द्वितीय तथा सुन्निमा सिंह तृतीय भइन्।
यू–११ बोइजतर्फ आयम सुवेदी प्रथम, रियान्शु पौडेल द्वितीय तथा सौर्यप्रताप सिंह कार्की तृतीय भए। गल्र्सतर्फ इभान्जेल मगर प्रथम, प्रशंसा चौधरी द्वितीय र विध्या ढुंगाना तृतीय स्थानमा रहिन्।
त्यसैगरी, यू–९ बोइजतर्फ शुभंग प्रधान प्रथम, देभान्स बस्नेत द्वितीय तथा अभिमान सिंह बस्नेत तृतीय भए। गल्र्सतर्फ श्रीशा बल्ला प्रथम, साहस्रा क्षेत्री द्वितीय तथा काव्या अग्रवाल तृतीय भइन्।
यू–७ समूहमा गल्र्सतर्फ रुत्भी सिंह प्रथम भइन् भने बोइजतर्फ विराज सर्दा प्रथम, आराम्भ श्रेष्ठ द्वितीय तथा बोधि शाक्य तृतीय भए।
प्रतियोगितामा गल्र्सतर्फ ३९ र बोइजतर्फ ९१ गरी कुल १३० खेलाडीको सहभागिता रहेको थियो। अन्तर्राष्ट्रिय चेस दिवसको अवसरमा आयोजित उक्त प्रतियोगिताले युवा खेलाडीको प्रतिभा अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने हिमालयन चेस एकेडेमीका निर्देशक खम्बूले विश्वास व्यक्त गरे ।

Related

Previous Post

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

Next Post

नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ : एनसीसी अध्यक्ष अग्रवाल

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
Next Post
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ : एनसीसी अध्यक्ष अग्रवाल

नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ : एनसीसी अध्यक्ष अग्रवाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बिहिबार, पुस ५, २०८०
जनताको सरकारलाई सफल बनाउन केपी ओलीको सांसदहरूलाइ आग्रह

जनताको सरकारलाई सफल बनाउन केपी ओलीको सांसदहरूलाइ आग्रह

शनिबार, पुस २३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सोमवार, भदौ २९, २०८३
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

सोमवार, भदौ २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In