Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जेन–जी आन्दोलनमा जलेको आयोनको फ्ल्यागशिप शोरुम पुन: उद्घाटन

Sambridinews by Sambridinews
मङ्लबार, जेष्ठ १२, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
जेन–जी आन्दोलनमा जलेको आयोनको फ्ल्यागशिप शोरुम पुन: उद्घाटन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सीजी मोटर्सले काठमाडौंको थापाथलीमा AION को नयाँ फ्ल्यागशिप शोरुम उद्घाटन गरेको छ । कम्पनीका अनुसार उक्त शोरुम उद्घाटनले नेपालमा स्मार्ट, स्वच्छ तथा प्रिमियम विद्युतीय मोबिलिटी प्रवर्द्धन गर्ने अभियानलाई थप मजबुत बनाएको छ । शोरुमको उद्घाटन Nirvana Chaudhary तथा GAC International र GAC AION का प्रतिनिधि Raymon Wong ले संयुक्त रूपमा गरेका हुन् ।

कार्यक्रममा बोल्दै CG Motors ले यो केवल शोरुम उद्घाटन मात्र नभई नेपालमा स्मार्ट र प्रिमियम EV मोबिलिटीको नयाँ अध्याय सुरु भएको जनाएको छ । कम्पनीले नयाँ शोरुममार्फत नेपाली बजारमा तीव्र गतिमा विस्तार भइरहेको EV क्षेत्रमा आफ्नो उपस्थिति थप सशक्त बनाउने लक्ष्य राखेको छ ।

You might also like

LG को Water Purifier नेपाली बजारमा 

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

कम्पनीका अनुसार AION का SUV मोडलहरू अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रिय छन् । नेपालमा उपलब्ध AION V लाई प्रिमियम तथा शक्तिशाली इलेक्ट्रिक SUV का रूपमा प्रस्तुत गरिएको छ । यसमा ७५.३ kWh ब्याट्री जडान गरिएको छ, जसले एकपटक चार्जमा ६५० किलोमिटरसम्म (NEDC) रेन्ज दिने कम्पनीको दाबी छ ।

त्यस्तै, १०० kW मोटर, २४० Nm टर्क र १८५ mm ग्राउन्ड क्लियरेन्ससहितको यो गाडी शहरी तथा लामो दूरीको यात्राका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । यसैगरी AION Y लाई पारिवारिक प्रयोगका लागि उपयुक्त, स्टाइलिस र सहज EV का रूपमा बजारमा ल्याइएको कम्पनीको भनाइ छ ।

CG Motors ले हाल नेपालभर २६० भन्दा बढी स्थानमा चार्जिङ सेवा उपलब्ध गराउँदै आएको र आगामी दिनमा चार्जिङ नेटवर्क थप विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले AION Y र AION V सम्बन्धी विस्तृत जानकारी तथा टेस्ट ड्राइभका लागि ग्राहकलाई थापाथलीस्थित नयाँ फ्ल्यागशिप शोरुम भ्रमण गर्न आग्रह गरेको छ ।

Related

Previous Post

बुढानिलकण्ठमा नाफारहित विशिष्टीकृत बाल अस्पताल सञ्चालन

Next Post

प्रधानमन्त्री बालेन्द्र शाहले इयूका राजदूतहरूसँग संयुक्त भेटवार्तामा

Sambridinews

Sambridinews

Related Posts

LG को Water Purifier नेपाली बजारमा 
TOP STORIES

LG को Water Purifier नेपाली बजारमा 

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
TOP STORIES

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
Next Post
प्रधानमन्त्री बालेन्द्र शाहले इयूका राजदूतहरूसँग संयुक्त भेटवार्तामा

प्रधानमन्त्री बालेन्द्र शाहले इयूका राजदूतहरूसँग संयुक्त भेटवार्तामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मध्य रातमा भूकम्पको धक्का मकवानपुर केन्द्रविन्दु

मध्यरातमा मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प

बिहिबार, मंसिर ७, २०८०
चन्द्रागिरि नगरपालिकामा पहिरोमा परेर तीन जनाको मृत्यु

रामेछापमा पहिरोमा परी तीन जनाको मृत्यु

शुक्रबार, साउन ११, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

LG को Water Purifier नेपाली बजारमा 
TOP STORIES

LG को Water Purifier नेपाली बजारमा 

शुक्रबार, अशोज २३, २०८३
नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
TOP STORIES

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

शुक्रबार, अशोज २३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

शुक्रबार, अशोज २३, २०८३
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

शुक्रबार, अशोज २३, २०८३
दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला
FEATURED

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला

शुक्रबार, अशोज २३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In