Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

Sambridinews by Sambridinews
शनिबार, बैशाख २६, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए) ले तेस्रो वडा कप महिला ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।

राष्ट्रिय अपांग महिला समाजको आयोजनामा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा शनिबार सम्पन्न प्रतियोगितामा डब्ल्यूएसए तीनवटै खेलमा विजयी हुँदै ६ अंकसहित च्याम्पियन बनेको हो। उपाधिसँगै टोलीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो।

You might also like

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

डब्ल्यूएसएले लिग चरणमा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लबलाई ४–२, स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई २०–४ तथा बीआईएलाई १७–२ ले पराजित गरेकाे थियाे।

यस्तै, जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब दोस्रो स्थानमा रहँदै उपविजेता बन्यो। उसले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोर्दै ५ अंक जोड्यो। उपविजेता टोलीले १० हजार रुपैयाँ प्राप्त गर्‍यो।

तेस्रो स्थान हासिल गरेको स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाल (एससिआइएनएन) ले पाँच हजार रुपैयाँ हात पार्‍यो। उसले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोर्दै ४ अंक जोडेको थियो।

चौथो स्थानमा रहेको बीआईए भने तीनवटै खेलमा पराजित भयो। प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताका टेक्निकल हेड तथा कमिस्नर प्रेमसुन्दर होना ले विजयी टोलीलाई दुई तथा पराजित टोलीलाई पनि एक अंक प्रदान गरिएको जानकारी दिए।

व्यक्तिगत विधातर्फ हिउँकला साउद सर्वाधिक स्कोरकर्ताका रूपमा सम्मानित भइन्। उनले प्रतियोगिताभर २४ स्कोर गरेकी थिइन्। त्यसैगरी, डब्ल्यूएसएकी ज्योति अर्याल ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भइन्। दुवै खेलाडीले जनही एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

समापन समारोहमा काठमाडौं महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्की, नेपाल बास्केटबल संघ का अध्यक्ष भीमसिंह गुरुङ तथा राष्ट्रिय अपांग महिला समाजकी अध्यक्ष देवी आचार्य लगायतको उपस्थिति रहेको थियो। प्रतियोगिता सम्पन्न गर्न काठमाडौं महानगरपालिका–३० ले विशेष सहयोग गरेको थियो।

यस्तै, सक्षम नेपालका अध्यक्ष बिरुकमल श्रेष्ठले स्पाइनल कर्ड इन्जुरी भएका महिला खेलाडीलाई ३० थान डाइपर वितरण गरेका थिए।

Related

Previous Post

टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम

Next Post

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना

Sambridinews

Sambridinews

Related Posts

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि
TOP STORIES

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

by Sambridinews
मङ्लबार, असार ९, २०८३
एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक
TOP STORIES

एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

by Sambridinews
मङ्लबार, असार ९, २०८३
याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक
TOP STORIES

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

by Sambridinews
मङ्लबार, असार ९, २०८३
५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र
FEATURED

५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र

by Sambridinews
मङ्लबार, असार ९, २०८३
आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न 
TOP STORIES

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न 

by Sambridinews
मङ्लबार, असार ९, २०८३
Next Post
युनिप नेपालद्वारा सामाजिक कोष स्थापना

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा घटेन

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता ; पुरानाे मुल्य आइतबार रातिबाट लागु हुने

आइतवार, अशोज १४, २०८०
सर्वसाधारणका लागि फागुन १३ गतेदेखि आइपिओ बिक्री गर्दै सर्वोत्तम सिमेन्ट, पैसा कति चाहिन्छ ?

सर्वोत्तम सिमेन्टको आईपीओ भर्नका लागि आज अन्तिम दिन

बुधबार, फाल्गुन १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि
TOP STORIES

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

मङ्लबार, असार ९, २०८३
एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक
TOP STORIES

एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

मङ्लबार, असार ९, २०८३
याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक
TOP STORIES

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

मङ्लबार, असार ९, २०८३
५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र
FEATURED

५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र

मङ्लबार, असार ९, २०८३
आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न 
TOP STORIES

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न 

मङ्लबार, असार ९, २०८३
हिमाल आरोहणबाट १ अर्ब २६ करोड राजस्व उठ्यो
FEATURED

हिमाल आरोहणबाट १ अर्ब २६ करोड राजस्व उठ्यो

मङ्लबार, असार ९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In