Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे

Sambridinews by Sambridinews
बिहिबार, साउन २३, २०८२
in TOP STORIES
0
खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाल

सिन्धुली । दुधौली नगरपालिका वडा नंम्बर १ का खिलबहादुर भुजेल मजदुरीको सिलशीलामा काठमाडौं थिए । काठमडौंमा काम राम्रो कमाइ नभएपछि उनि कामकै खोजिमा पोखारामा भौतारीदै थिए ।

अचानक एकदिन एउटा कालो कारमा आएका व्यक्तिहरुले काम लगाइदिने प्रस्ताव लिएर आए । काम नपाएको झोकमा उनि छुपचाप गाडीमा बसे, गाडी निरन्तर चलिरहयो ।
कालान्तरमा त्यही यात्राले उनलाइ काम दिए बरु जिन्दगीनै मोडिने पीडा दियो ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

संवृद्ध मुलुकपछि दुईदिन बिदा

पोखरामा रहेका खिलबहादुर केही महिना यता घरपरिवारको सम्पर्कमा पनि थिएनन । अचानक गत आइतबार घर पुगेका खिलबाहदुर परिवारबिच खुसी साट्ने अवस्थामा थिएनन।

मुहारमा रुचे हासो प्रस्टै देखिन्थ्यो, पीडाका साथ उनि केही भन्न खोजिरहेका थिए । उनको कम्मरमाथि नमिठो पीडा भइरहेको थियो, जहा ब्यान्डेज टासएको थियो।

त्यो रात उनी घाउ दुखेर निदाउन सकेनन्न । भोलिपल्ट डकाहामा रहेको समिट माउन्टेन हस्पिटल चेक गर्दा उक्त ठाउमा ३० वटा टाका लगाइएको देखियो । पछि डाक्टरले भिडिओ एक्सरे गर्दा देब्रेतीरको मीर्गौला निकालिएको पत्ता लाग्यो ।

उनि यस घटना बारेमा आफुलाइ केही थाहा नभएको बताउछन् । पोखरामै चक्कर लागेकोसम्म थाहा छ उनलाई । महिनादिन जति सम्पर्कविहीन भएका उनि पछी होस खुल्दा कलंकीमा भेटिएको बताउछन् । काठमाडौंमा रहेको साथीलाई भेटेर आफ्ना सारा दुख साटेपछि साथीले दिएको पन्द्रसयले उनि गाउँसम्म पुगेको बताउछन्।

परिवारको आयस्रोत कमजोर रहेका खिलबहादुर मजदुरी गरी जसोतसो जीविका चलाउदै थिए । आफैमाथि भएको यो अन्याय र जटिल स्वास्थ्य अवस्थाका कारण भविष्यको चिन्तामा रहेका छन् ।

Related

Previous Post

नाडा अटोशो २०२५ : नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय

Next Post

मीर्गौला तस्करीको आरोपमा एकजना पक्राउ

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ

मीर्गौला तस्करीको आरोपमा एकजना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

देङ स्याओपिङ र खुस्चेभकाे देश : उनिहरूलाइ संशोधनवादी भन्ने नेपाली कम्युनिष्ट र हाम्राे अवस्था

देङ स्याओपिङ र खुस्चेभकाे देश : उनिहरूलाइ संशोधनवादी भन्ने नेपाली कम्युनिष्ट र हाम्राे अवस्था

बिहिबार, चैत्र २९, २०८०
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

तत्कालीन मालपोत अधिकृत मिन बहादुर भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

मङ्लबार, माघ १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In