Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अटोमोवाइल वस्तुमा एमआरपी स्टिकर अनिवार्य गर्ने विषयमा नाडा र उद्योग मन्त्रीबीच छलफल

Sambridinews by Sambridinews
मङ्लबार, बैशाख २२, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
अटोमोवाइल वस्तुमा एमआरपी स्टिकर अनिवार्य गर्ने विषयमा नाडा र उद्योग मन्त्रीबीच छलफल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसँग भेटघाट तथा छलफल गरी अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा विस्तृत छलफल गरेको छ।

आजकाे उक्त छलफलमा अध्यक्ष उप्रेतीले त्यस्तो व्यवस्थाले स्वभाभिक रुपमा उत्पादन र आयात व्यवसायलाई थप व्यवस्थित, स्वच्छ र पारदर्शी बनाउने मात्र नभई सरकारले प्राप्त गर्ने राजश्वमा समेत बृद्धि हुने, साथै यसले आधिकारिक रुपमा व्यवसाय सञ्चालन गरिरहेका उद्यमी र व्यवसायीहरुलाई समेत प्रोत्साहित गर्ने भएकोले सरकारको यस दिर्घकालिन नीतिसंग नाडा पनि त्यस मन्त्रालयसंग सहकार्य गरी अघि बढ्न चाहेको बताए।

You might also like

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

काठमाडाैंमा सहित देशका विभिन्न स्थानमा वर्षा जारी

यसै छलफलमा अध्यक्ष उप्रेतीले नेपालमा अहिले सिकेडी मोडेलमा थुप्रै चार पाँगे्र तथा दुई पाँग्रे सवारी साधनहरुको उत्पादन भईरहेको र अहिले टायर, लुव्रिकेण्ट्स् र व्याट्रीहरु पनि नेपालमै उत्पादन भईरहेको जानकारी दिए।

नाडा प्रतिनिधि मण्डलँंग छलफल गर्दै मन्त्री यादवले नाडाले दिएका सुझावहरु मनन्योग्य रहेको भन्दै अहिलेको परिप्रेक्षमा यसको व्यावहारिक पक्ष बारे समय परिस्थिति अनुसार यसलाई केही समयको लागि पछाडी सारेर समाधान गरिने र अव कसरी अगाडी बढ्ने भन्ने सम्बन्धमा अर्को निर्णय नभएसम्मका लागि तत्कालको समस्याहरुको समाधान गरेर अगाडी बढ्ने आश्वासन दिइन्।

सो छलफलमा यो व्यवस्थालाई नेपालका अटोमोवाइल व्यवसायीहरुले एउटै बक्स भित्र सयौको संख्यामा आउने अटोमोवाइल स्पेयर पार्टसहरुको हकमा भने त्यसलाई कसरी कार्यान्वयनमा ल्याउने भन्ने व्यावहारिक समस्या रहेको र भन्सारमा वण्डेड वेयर हाउस समेतको व्यवस्था नभएको अवस्थामा अटोमोवाइल बस्तुहरुमा भन्सार यार्ड भित्रै अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्नु पर्ने व्यवस्था पनि व्यावहारिक नहुने भएकोले यी विषयहरुमा सरकारले यसलाई कसरी थप व्यावहारिक र कार्यान्वयन योग्य बनाउने भन्ने सम्बन्धमा व्यवसायीहरुका लागि सहजीकरण गरी दिनु पर्नेे आवश्यकता रहेको भन्ने अध्यक्ष उप्रेतीको भनाइप्रति चासो राख्दै माननीय मन्त्री गौरीकुमारी यादवले सो आश्वासन दिएकी हुन्।

सो छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योतिले नाडाले नै पहिलो पटक सरकारलाई एमआरपी र स्टिकरको विषयमा राय सुझाव दिएको जानकारी दिए। त्यसैगरी नाडाका सचिव मेघराज पौडेलले अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा देखिएको व्यावहारिक कठीनाइहरुबारे जानकारी दिए।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मिति २०८२÷१२÷३० गते जारी गरेको सो प्रेश विज्ञप्तिमा विदेशबाट पैठारी गरी नेपालमा विक्री वितरण गरिने सम्पूर्ण बस्तुहरुमा अनिवार्य रुपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नु पर्ने साथै वस्तु विक्री गर्दा अनिवार्य रुपमा विल विजक जारी गर्ने, त्यसैगरी उद्योगहरुको हकमा उद्योगले बस्तु उत्पादनकै क्रममा प्याकेजिङमा मूल्य, व्याच नम्बर, तौल र म्याद स्पष्ट देखिनेगरी स्थायी लेवल राख्नु पर्ने भनिएको थियो।

सो छलफल तथा भेटघाटमा केन्द्रीय कार्य समिति सदस्यद्धय दिवाकर मिश्र, नविन पारख र नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।

Related

Previous Post

शेखर गोल्छालाई रिहा गर्ने अदालतकाे आदेश

Next Post

इनड्राइभ वल्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’मा आवद्ध

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
FEATURED

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

by Sambridinews
सोमवार, साउन १८, २०८३
देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
FEATURED

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

by Sambridinews
सोमवार, साउन १८, २०८३
आज देशका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना
FEATURED

काठमाडाैंमा सहित देशका विभिन्न स्थानमा वर्षा जारी

by Sambridinews
सोमवार, साउन १८, २०८३
पेट्रोलियम पदार्थको मूल्य घट्यो
FEATURED

अब डिजेल र पेट्राेलकाे भाउ प्रति लिटर २०० रूपियाँ

by Sambridinews
सोमवार, साउन १८, २०८३
 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य
FEATURED

 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य

by Sambridinews
सोमवार, साउन १८, २०८३
Next Post
इनड्राइभ वल्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’मा आवद्ध

इनड्राइभ वल्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’मा आवद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यापारी दुर्गा प्रसाईसंग पैसा मागेको अडियो सार्वजनिक

डा. ढाकाकुमार श्रेष्ठको रिटमा अल्पकालीन आदेश

सोमवार, बैशाख २५, २०८०
सामसङको मुख्यालयमा मजदुरको हड्ताल : श्रमशाेषण गरेको आरोप

सामसङको मुख्यालयमा मजदुरको हड्ताल : श्रमशाेषण गरेको आरोप

बुधबार, जेष्ठ १६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
FEATURED

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

सोमवार, साउन १८, २०८३
देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
FEATURED

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

सोमवार, साउन १८, २०८३
आज देशका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना
FEATURED

काठमाडाैंमा सहित देशका विभिन्न स्थानमा वर्षा जारी

सोमवार, साउन १८, २०८३
पेट्रोलियम पदार्थको मूल्य घट्यो
FEATURED

अब डिजेल र पेट्राेलकाे भाउ प्रति लिटर २०० रूपियाँ

सोमवार, साउन १८, २०८३
 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य
FEATURED

 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य

सोमवार, साउन १८, २०८३
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 
TOP STORIES

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 

आइतवार, साउन १७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In