Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

Sambridinews by Sambridinews
मङ्लबार, चैत्र १७, २०८२
in TOP STORIES, अर्थ, जीवन शैली, समाचार
0
रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको डकुमेन्ट्रीको प्रिमियर गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको प्रमियर कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनदहलाई अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन गर्दै विशेष गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताएका छन् । उनले पूर्वाधार निर्माण, प्रभावकारी प्रचारप्रसार र समन्वयात्मक पहल आवश्यक रहेको समेत जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले सुनदहको डकुमेन्ट्रीको प्रस्तुति र छायांकनको प्रशंसा गर्दै भने, “सुनदहको वास्तविक सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । उनले पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र स्थानीय तहबीच सहकार्य बढाएर सुनदहको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । साथै, रुकुम पूर्वजस्तो हिमाली जिल्लामा पर्यटन विकासका लागि भौतिक पूर्वाधार निर्माण अपरिहार्य रहेको उल्लेख गरेका छन् । आगामी बजेटमार्फत पुराना योजनालाई निरन्तरता दिने र रुकुम पूर्वका पर्यटकीष गन्तव्यको प्रबर्द्धनका लागि बजेट व्यवस्थापनका लागि पहल गर्नेसमेत बताएका छन् । त्यसैगरी लुम्बिनी प्रदेश सांसद दिलकुमारी बुढाले सुनदहलाई “स्वर्गबाट चोइटिएर खसेको टुक्रा”को संज्ञा दिँदै आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमण गर्न आग्रह गरेकी छन् । उनले यसको प्रवर्द्धनमा आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

You might also like

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 

इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 

CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 

त्यसैगरी नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सुनदहलाई “विशिष्ट भौगोलिक विशेषता बोकेको गन्तव्य” रुपमा उल्लेख गरेका छन् । उनले सुनदहसहित रुकुम पूर्वका पर्यटकीय गन्तव्यहरुको ब्रान्डिङ गर्नुपर्नेसमेत बताए । उनले भने, “हामीले देशभर रहेका नयाँ गन्तव्यहरुको खोजी गर्ने र विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेछ । उनले स्थानीय तहले पर्यटन प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे ।

पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष वमबहादुर बुढाले स्वागत मन्तव्य दिँदै सुनदहको पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्न सरोकारवालाहरूसँग अनुरोध गरेका छन् । उनले भने, “सडक, पुल तथा अन्य आधारभूत संरचनाको विकासबिना पर्यटनको दिगो प्रवर्द्धन सम्भव नहुने भएकोले पालिका र वडाको बजेटले पुग्दैन । यसका लागि प्रदेश सरकार र केन्द्र सरकारले बजेट विनियोजन गर्न आग्रह गर्दछु ।”

कार्यक्रमका अध्यक्ष तथा पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले सुनदहमा अपार पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै यसको प्रवर्द्धनका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको बताए । उनले पुथा उत्तरगंगा सांस्कृतिक रूपमा पनि समृद्ध रहेको उल्लेख गर्दै एकीकृत रूपमा पर्यटन विकास अगाडि बढाउनुपर्ने धारणा राखे । २८ मिनेटको यो डकुमेन्ट्री प्रिमियर कार्यक्रमले सुनदहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्नेमा गाउँपालिका अध्यक्षले विश्‍वास व्यक्त गरेका छन् ।

समुद्री सतहबाट चार हजार ४३५ मिटर उचाइमा रहेको सुनदह प्राकृतिक, जैविक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थलका रूपमा चिनिन्छ । यहाँ रेड पाण्डा, कस्तुरीलगायत दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्‌गी, यार्सागुम्बाजस्ता बहुमूल्य जडिबुटी पाइने भएकाले जैविक विविधताको दृष्टिले समेत यसको उच्च महत्व रहेको छ ।

तस्बिर स्रोत: मनिष अर्याल ।

Related

Previous Post

तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो चैत्र १९ गतेदेखि भृकुटीमण्डपमा हुने

Next Post

लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्य सराहनीय : अध्यक्ष ढकाल

Sambridinews

Sambridinews

Related Posts

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 
TOP STORIES

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 

by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 
TOP STORIES

इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 

by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 
TOP STORIES

CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 

by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’
FEATURED

आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’

by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
विदेशी सम्बन्धनका कलेजमाथि भ्रम नफैलाउन आइप्यानको आग्रह: ‘आरोप होइन, तथ्य र कानुनका आधारमा बहस गर्न आग्रह
FEATURED

विदेशी सम्बन्धनका कलेजमाथि भ्रम नफैलाउन आइप्यानको आग्रह: ‘आरोप होइन, तथ्य र कानुनका आधारमा बहस गर्न आग्रह

by Sambridinews
मङ्लबार, अशोज १३, २०८३
Next Post
लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्य सराहनीय : अध्यक्ष ढकाल

लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्य सराहनीय : अध्यक्ष ढकाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मारुति सुजुकीले डिजायरको चौँथो सिरिज सार्वजनिक गर्दै, भारतमा ११ हजारमै बुकिङ खोलियो

मारुति सुजुकीले डिजायरको चौँथो सिरिज सार्वजनिक गर्दै, भारतमा ११ हजारमै बुकिङ खोलियो

शनिबार, कार्तिक २४, २०८१
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री 

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री 

मङ्लबार, भदौ २, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 
TOP STORIES

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 

मङ्लबार, अशोज १३, २०८३
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 
TOP STORIES

इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 

मङ्लबार, अशोज १३, २०८३
CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 
TOP STORIES

CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 

मङ्लबार, अशोज १३, २०८३
आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’
FEATURED

आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’

मङ्लबार, अशोज १३, २०८३
विदेशी सम्बन्धनका कलेजमाथि भ्रम नफैलाउन आइप्यानको आग्रह: ‘आरोप होइन, तथ्य र कानुनका आधारमा बहस गर्न आग्रह
FEATURED

विदेशी सम्बन्धनका कलेजमाथि भ्रम नफैलाउन आइप्यानको आग्रह: ‘आरोप होइन, तथ्य र कानुनका आधारमा बहस गर्न आग्रह

मङ्लबार, अशोज १३, २०८३
सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि
FEATURED

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

सोमवार, अशोज १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In