Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मिलन र सुनसरी पहिलो

Sambridinews by Sambridinews
शनिबार, चैत्र १४, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
मिलन र सुनसरी पहिलो
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु

मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो

काठमाडौं, चैत १४ ,मिलन राई र सुनसरी रोकाया बूढानीलकण्ठ÷शिवपुरी खुला ट्रेल रेसमा शनिबार पहिलो भएका छन् । १५ किलोमिटर दूरीको दौडमा मिलन पुरुष तथा सुनसरी महिलातर्फ पहिलो भएका हुन् ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिका वडा ३ द्वारा आयोजित दौडमा मिलनले निर्धारित दूरी १ घण्टा ३५ मिनेट ४६ सेकेन्डमा पूरा गरे । प्रताप थाम्सुहाङ (१ घण्टा ३६ मिनेट ०४ सेकेन्ड) दोश्रो तथा करण रावल (१ घण्टा ३६ मिनेट ४६ सेकेन्ड) तेश्रो भए । लोकेन्द्र राई चौथो र विशाल राई पाँचौं स्थानमा रहे ।
सुनसरीले निर्धारित दूरी तय गर्न १ घण्टा ५८ मिनेट ०४ सेकेन्ड समय खर्चिन् । राज्यलक्ष्मी रावल (२ घण्टा ०२ मिनेट ०७ सेकेन्ड) दोश्रो तथा गीता नेपाली (२ घण्टा १० मिनेट २२ सेकेन्ड) तेश्रो बने । आश्मा विकले चौथो तथा मन्जु सुनुवारले पाँचौं स्थानमा दौड टुंगाए ।
दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे । दुवै समूहमा चौथो र पाँचौं स्थानमा रहने खेलाडीलाई समान ५–५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
विजेतालाई आयोजक वडा ३ का अध्यक्ष आकाश धिताल, ओलम्पियन धाविका सन्तोषी श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दौडमा २ सय ४० को सहभागिता रहेको प्रतियोगिता संयोजक समेत रहेका वडा ३ का सदस्य विकास तामाङले जनाएका छन् । बूढानीलकण्ठ मन्दिर परिसरबाट सुरु भएको दौड विभिन्न भागको परिक्रमा गरी बूढानीलकण्ठ मन्दिर परिसरमै आएर टुंगिएको थियो ।

Related

Previous Post

रोशीखोलामा आएको बाढीले बगाएर १ जना मजदुरको मृत्यु

Next Post

बर्षाले अवरूद्ध विपि राजमर्ग सञ्चालनमा

Sambridinews

Sambridinews

Related Posts

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी
TOP STORIES

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

by Sambridinews
मङ्लबार, साउन २६, २०८३
‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु
FEATURED

‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु

by Sambridinews
मङ्लबार, साउन २६, २०८३
मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो
FEATURED

मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो

by Sambridinews
मङ्लबार, साउन २६, २०८३
१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु
FEATURED

१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु

by Sambridinews
मङ्लबार, साउन २६, २०८३
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य
FEATURED

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

by Sambridinews
सोमवार, साउन २५, २०८३
Next Post
विपी राजमार्ग एकतर्फी सञ्चालन

बर्षाले अवरूद्ध विपि राजमर्ग सञ्चालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मानव अधिकार आयोगले नै गरेन संविधान कार्यान्वयन

मानव अधिकार आयोगले नै गरेन संविधान कार्यान्वयन

बुधबार, माघ १०, २०८०
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु

साउदीमा गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु

बिहिबार, असार १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी
TOP STORIES

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

मङ्लबार, साउन २६, २०८३
‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु
FEATURED

‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु

मङ्लबार, साउन २६, २०८३
मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो
FEATURED

मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो

मङ्लबार, साउन २६, २०८३
१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु
FEATURED

१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु

मङ्लबार, साउन २६, २०८३
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य
FEATURED

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

सोमवार, साउन २५, २०८३
साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
FEATURED

साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

सोमवार, साउन २५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In