Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, May 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

“राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव छैन​,”: अध्यक्ष अग्रवाल

Sambridinews by Sambridinews
बिहिबार, चैत्र १२, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
“राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव छैन​,”: अध्यक्ष अग्रवाल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव नभएको स्पष्ट पार्नुभएको छ। भक्तपुर चेम्बर अफ कमर्सद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आस​न​बाट​ आर्य​क्र​म​लाई सम्बोधन ग​र्नुहुदै उहाँले नेपाल प्राकृतिक स्रोतले सम्पन्न भए पनि स्थिर नीति र प्रभावकारी कार्यान्वयनको अभावले अपेक्षित आर्थिक विकास हुन नसकेको बताउनुभयो।

उहाँले युवाशक्ति देशको सबैभन्दा ठूलो सम्भावना भए पनि रोजगारी अभावका कारण दैनिक ठूलो संख्यामा विदेश पलायन भइरहेको उल्लेख गर्दै यसलाई रोक्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। “सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जना नै आर्थिक समृद्धिका आधार हुन्,” उहाँको भनाइ थियो।

You might also like

एसईईकाे नतिजा मंगलबार सार्वजनिक गरिदै

धनुषामा २ बस ठाेक्किएर पल्टिदा १७ यात्रु घाइते

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना

अध्यक्ष अग्रवालले हालको राजनीतिक अवस्थालाई सकारात्मक रूपमा व्याख्या गर्दै स्थायित्वले लगानीमैत्री वातावरण निर्माण हुने, स्वदेशी तथा विदेशी लगानी आकर्षित हुने र औद्योगिक विकास तीव्र हुने विश्वास व्यक्त गर्नुभयो। “स्थिर राजनीतिक वातावरणले उद्योग, व्यापार र समग्र आर्थिक गतिविधि विस्तार गरी युवालाई स्वदेशमै अवसर दिन्छ,” उहाँले भन्नुभयो।

उहाँले आर्थिक लक्ष्य हासिल गर्न व्यवसायमैत्री वातावरण निर्माण अपरिहार्य रहेको उल्लेख गर्दै कर प्रणाली सुधार, भन्सार दर घटाउने, भ्याट​का दरलाई व्यवहारिक बनाउने, साना व्यवसायीलाई कर छुट र प्रशासनिक झन्झट घटाउने जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। साथै, सूचना प्रविधिलाई अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा हालै निर्वाचित भक्तपुरका सांसदहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुने सांसदहरूमा रुकेश रञ्जित, राजिव खत्री, मदन कृष्ण श्रेष्ठ, प्रमिला कुलुजु, कुसुम महर्जन र डॉ. गंगा लक्ष्मी अवाल रहनुभएको थियो। प्रमुख अतिथि अग्रवालले उहाँहरूलाई सम्मान गर्दै निजी क्षेत्रसँग सहकार्य गरी देश​को समग्र विकासमा योगदान दिन आग्रह गर्नुभयो।

सांसदहरूले निजी क्षेत्रको मनोबल बढाउने, स्थानीय उत्पादन प्रवर्द्धन गर्ने, रोजगारी सिर्जना गर्ने तथा जनताको अपेक्षा अनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले भक्तपुरका समग्र विकासका लागि संयुक्त रूपमा काम गर्ने प्रतिवद्धता समेत जनाए।

कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र तवुज्जा श्रेष्ठले निजी क्षेत्रले ८२ प्रतिशत स्थानीय स्रोत साधन प्रयोग गरिरहेको उल्लेख गर्दै प्रशासनिक जटिलताका कारण उद्योगी-व्यवसायीको ऊर्जा खेर गइरहेको गुनासो गर्नुभयो। उहाँले कर तथा नीतिगत समस्याको समाधान गरी व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्य​क्ष​​ दिप​क श्रेष्ठ​ ल​गाय​त​को उपस्थिति रहेको थियो।

Related

Previous Post

पर्यटन प्रवद्र्धन गर्न बूढानीलकण्ठ÷शिवपुरी ट्रायल रेस शनिबार

Next Post

मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल

Sambridinews

Sambridinews

Related Posts

आजदेखि एसईई परीक्षा सुरु
FEATURED

एसईईकाे नतिजा मंगलबार सार्वजनिक गरिदै

by Sambridinews
आइतवार, बैशाख २७, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
FEATURED

धनुषामा २ बस ठाेक्किएर पल्टिदा १७ यात्रु घाइते

by Sambridinews
आइतवार, बैशाख २७, २०८३
युनिप नेपालद्वारा सामाजिक कोष स्थापना
TOP STORIES

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना

by Sambridinews
आइतवार, बैशाख २७, २०८३
महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई
TOP STORIES

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

by Sambridinews
शनिबार, बैशाख २६, २०८३
टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम
FEATURED

टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम

by Sambridinews
शनिबार, बैशाख २६, २०८३
Next Post
मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल

मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै

एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै

बुधबार, कार्तिक १३, २०८२
चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आजदेखि एसईई परीक्षा सुरु
FEATURED

एसईईकाे नतिजा मंगलबार सार्वजनिक गरिदै

आइतवार, बैशाख २७, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
FEATURED

धनुषामा २ बस ठाेक्किएर पल्टिदा १७ यात्रु घाइते

आइतवार, बैशाख २७, २०८३
युनिप नेपालद्वारा सामाजिक कोष स्थापना
TOP STORIES

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना

आइतवार, बैशाख २७, २०८३
महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई
TOP STORIES

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

शनिबार, बैशाख २६, २०८३
टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम
FEATURED

टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम

शनिबार, बैशाख २६, २०८३
नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान
FEATURED

नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान

शनिबार, बैशाख २६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In