फागुन २२, काठमाडाै । प्रतिनिधिसभा सदस्य निर्वाचन सिन्धुली निर्वाचन क्षेत्र नं. २ आषिश गजुरेल सुरुवात देखि नै अगाडि रहेका छन् । प्रारम्भिक मतगणना अनुसार ४ हजार ६ सय
२० मत गन्दा नेकपाका लेखनाथ दाहाल ‘राजनले ८ सय ७८ मत पाएका छन भने मनाेजजंग थापा (नेकपा एमाले) – ७४५ मत पाएका छन् । शुसिला थिङ नेपाली कांग्रेसले ९२६
मत पाएकाे छ भने रास्वपाका उम्मेदवार आशिष गजुरेल १ हजार ६ सय ९७ मत पाएका छन् ।













