Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, June 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हेडलाइन-जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग

Sambridinews by Sambridinews
बुधबार, माघ २९, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
हेडलाइन-जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

हेडलाइन-प्रबक्ता अविन लिम्बु भन्छन्: प्रतिवेदन लुकाउनु सत्य र न्यायमाथिको आक्रमण हो

काठमाडौं। जेनजी २.० ले जाँचबुझ आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग कडा माग गरेको छ। संगठनले प्रतिवेदन लुकाउने, ढिलाइ गर्ने र राजनीतिक सौदाबाजीको साधन बनाउने प्रवृत्ति अब अस्वीकार्य भइसकेको स्पष्ट पारेको छ।

You might also like

आज काशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

जेनजी २.० का प्रबक्ता अविन लिम्बु ले जारी गरिएको ध्यानाकर्षण पत्रमार्फत भने, “जनताको नाममा गठन भएका जाँचबुझ आयोगका प्रतिवेदन जनताबाट लुकाउने अधिकार कसैसँग छैन। प्रतिवेदन सार्वजनिक नगर्नु भनेको सत्यको हत्या, न्यायमाथिको प्रहार र संविधानको मर्ममाथिको खुला अपमान हो।”

उनका अनुसार राज्यले गठन गर्ने जाँचबुझ आयोगहरूको उद्देश्य सत्य पत्ता लगाउने, दोषी पहिचान गर्ने र पीडितलाई न्याय दिलाउने हो। तर नेपालमा आयोगका प्रतिवेदन सार्वजनिक नगर्ने, समय तान्ने र फाइल थन्क्याउने प्रवृत्ति दोहोरिँदै आएको उनले बताए।

प्रबक्ता लिम्बुले संविधानले नागरिकलाई सूचनाको हक सुनिश्चित गरेको स्मरण गराउँदै भने, “कुनै पनि निकायले ‘उपयुक्त समय’, ‘आन्तरिक अध्ययन’ वा ‘राजनीतिक संवेदनशीलता’ जस्ता बहाना बनाएर प्रतिवेदन लुकाउनु संविधान र लोकतन्त्र दुवैको ठाडो उल्लङ्घन हो।”
जेनजी २.० ले सरकारसमक्ष चार बुँदे स्पष्ट माग अघि सारेको छ।

सबै जाँचबुझ आयोगका प्रतिवेदन बिना सम्पादन र ढिलाइ तत्काल सार्वजनिक गर्नुपर्ने, प्रतिवेदनमा उल्लेखित दोषीमाथि कानुनअनुसार कारबाहीको स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुपर्ने, पीडितलाई न्याय र क्षतिपूर्तिको सुनिश्चितता गर्नुपर्ने र भविष्यमा जाँचबुझ आयोगलाई फाइल थन्क्याउने औजार बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने माग गरिएको छ।

यदि राज्यले पुनः मौनता अपनाए, ढिलाइ गर्‍यो वा प्रतिवेदन लुकाउने बाटो रोजे जेनजी २.० ले यसलाई जनताको अधिकारमाथिको खुला चुनौतीका रूपमा लिने चेतावनी पनि दिएको छ। आवश्यक परे शान्तिपूर्ण तर सशक्त जनदबाबका कार्यक्रम अघि बढाइने प्रबक्ता लिम्बुले बताए।

“अब प्रश्न सरल छ,” उनले भने, “सत्य जनतासँग जान्छ कि सत्ताको दराजभित्र थन्किन्छ? यसको जवाफ भाषणले होइन, व्यवहारले दिनुपर्छ।”

जनताको विश्वास, लोकतन्त्रको भविष्य र संविधानको गरिमाका लागि जाँचबुझ आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० ले सरकारलाई पुनः आग्रह गरेको छ।

Related

Previous Post

मजबुत टाइटनटफ बनावट र लामो ब्याट्री ब्याकअपसहित Redmi Note 15 नेपालमा 

Next Post

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

Sambridinews

Sambridinews

Related Posts

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आज काशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

by Sambridinews
शनिबार, असार १३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

by Sambridinews
शनिबार, असार १३, २०८३
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

by Sambridinews
शुक्रबार, असार १२, २०८३
एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 
TOP STORIES

एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 

by Sambridinews
शुक्रबार, असार १२, २०८३
राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड
TOP STORIES

राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड

by Sambridinews
शुक्रबार, असार १२, २०८३
Next Post
‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज कुशे औँसी पितृ सम्मान दिवस

आज कुशे औँसी पितृ सम्मान दिवस

बिहिबार, भदौ २८, २०८०
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्न नेपाल सरकारलाई नै जिम्मा दिने निर्णय

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्न नेपाल सरकारलाई नै जिम्मा दिने निर्णय

शुक्रबार, पुस २०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आज काशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

शनिबार, असार १३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

शनिबार, असार १३, २०८३
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

शुक्रबार, असार १२, २०८३
एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 
TOP STORIES

एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 

शुक्रबार, असार १२, २०८३
राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड
TOP STORIES

राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड

शुक्रबार, असार १२, २०८३
FEATURED

ग्रीनेड विस्फाेट हुँदा नेपाली सेनाका हुद्दाकाे मृत्यु

बिहिबार, असार ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In