Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, February 6, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

झापाकाे भद्रपुरमा सिरन्ज प्रयाेग गरी हत्या

Sambridinews by Sambridinews
शुक्रबार, माघ २४, २०८२
in TOP STORIES
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

माघ २३, काठमाडाैं । झापाको भद्रपुर नगरपालिका-१० सत्रविघेमा सिरिन्ज आक्रमणबाट मानिसको मृत्यु भएको छ।

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार अज्ञात व्यक्तिहरूले सिरिन्जले घोप्दा स्थानीय खेम ढकालको मृत्यु भएको हो। बिहीबार साँझ छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्किंदै गर्दा ढकाललाई अज्ञात व्यक्तिहरूले सिरिन्जले हानेका हुन्। 

You might also like

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाकाे मृत्यु

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार घोषणा

देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ: ईश्वर पोखरेल

आक्रमणबाट गम्भीर घाइते भएका उनलाई अस्पताल लाँदै गर्दा मृत्यु भएको हो। आक्रमणमा संलग्न आशंकामा सिराहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकको उनले बताए। 

Related

Previous Post

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाकाे मृत्यु

Sambridinews

Sambridinews

Related Posts

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाकाे मृत्यु

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार घोषणा
TOP STORIES

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार घोषणा

by Sambridinews
बिहिबार, माघ २३, २०८२
देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ: ईश्वर पोखरेल
TOP STORIES

देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ: ईश्वर पोखरेल

by Sambridinews
बिहिबार, माघ २३, २०८२
प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा :ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान
TOP STORIES

प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा :ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

by Sambridinews
बिहिबार, माघ २३, २०८२
१० प्रतिशत लाभांश वितरण गर्ने गरिमा विकास बैंकको घोषणा
TOP STORIES

‘गरिमा सुवर्ण योजना’ सार्वजनिक निष्काशनको लागि सेबोनबाट स्वीकृति

by Sambridinews
बिहिबार, माघ २३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विवादपछि जलकन्या माविले रद्ध गर्यो शिक्षक माग सम्बन्धि विज्ञापन

विवादपछि जलकन्या माविले रद्ध गर्यो शिक्षक माग सम्बन्धि विज्ञापन

सोमवार, माघ १५, २०८०
धर्मश्रीको अन्तिम चरणका लागि खेलाडी चयन

धर्मश्रीको अन्तिम चरणका लागि खेलाडी चयन

आइतवार, चैत्र ९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

TOP STORIES

झापाकाे भद्रपुरमा सिरन्ज प्रयाेग गरी हत्या

शुक्रबार, माघ २४, २०८२
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाकाे मृत्यु

शुक्रबार, माघ २४, २०८२
ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार घोषणा
TOP STORIES

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार घोषणा

बिहिबार, माघ २३, २०८२
नेपाल टेलिकमको २२औं वार्षिकोत्सव सम्पन्न
FEATURED

नेपाल टेलिकमको २२औं वार्षिकोत्सव सम्पन्न

बिहिबार, माघ २३, २०८२
देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ: ईश्वर पोखरेल
TOP STORIES

देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ: ईश्वर पोखरेल

बिहिबार, माघ २३, २०८२
प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा :ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान
TOP STORIES

प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा :ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

बिहिबार, माघ २३, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In