Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, February 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार घोषणा

Sambridinews by Sambridinews
बिहिबार, माघ २३, २०८२
in TOP STORIES, शिक्षा, समाचार
0
ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार घोषणा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ५ फेब्रुअरी – ब्रिटिस काउन्सिल नेपालले ग्लोबल च्यानल पार्टनर क्याम्पेन २०२५ अन्तर्गत आइइएलटिएस प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएका साझेदार संस्थाहरूलाई सम्मान गरेको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उत्कृष्ट साझेदारहरूको घोषणा गरिएको हो।

ब्रिटिस काउन्सिलका अनुसार नेपालमा आइइएलटिएसको पहुँच विस्तार तथा गुणस्तरीय सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेका शैक्षिक परामर्श संस्था र सम्बन्धित क्षेत्रका प्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका थिए। १ अगस्ट २०२५ देखि ३१ जनवरी २०२६ सम्म सञ्चालन भएको अभियानअन्तर्गत उत्कृष्ट १० साझेदारलाई सम्मान गरिएको जनाइएको छ।

You might also like

नेपाल टेलिकमको २२औं वार्षिकोत्सव सम्पन्न

देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ: ईश्वर पोखरेल

प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा :ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

आगामी मार्च २३ देखि २७ सम्म लन्डनमा आयोजना हुने ग्लोबल च्यानल पार्टनर मिट–अप तथा अवार्ड समारोहमा नेपालबाट चयन भएका साझेदार संस्थाहरूलाई विश्वव्यापी रूपमा सम्मान गरिनेछ। लन्डनमा सम्मानित हुने संस्थामा अर्बिट मेडिकल इन्ट्रान्स प्रा.लि., केआइइसी लर्निङ सेन्टर प्रा.लि., द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी प्रा.लि. र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रहेका छन्।

यसैगरी, एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिस, आरटीसी इङ्लिस, युनी कन्सल्टेन्ट एलायन्स, बिर्तामोड एजुकेसन फाउन्डेसन, ग्रेस इन्टरनेशनल ग्रुप, एइसीसी ग्लोबल र सुमेधा एजुकेसन नेटवर्कलाई पनि उत्कृष्ट साझेदारका रूपमा सम्मान गरिएको छ।

ब्रिटिस काउन्सिल नेपालकी परीक्षासम्बन्धी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले आइइएलटिएसमा विश्वस्तरीय मापदण्ड कायम राख्न साझेदार संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। बिजनेस डेभलपमेन्ट प्रमुख सुदर्शन सुवेदीले सम्मानित संस्थाहरूले अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गर्दै नेपालमा आइइएलटिएस सेवा अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

ब्रिटिस काउन्सिलका अनुसार आइइएलटिएस विश्वभर १२ हजारभन्दा बढी संस्थाले मान्यता दिएको अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली हो।

Related

Previous Post

नेपाल टेलिकमको २२औं वार्षिकोत्सव सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमको २२औं वार्षिकोत्सव सम्पन्न
FEATURED

नेपाल टेलिकमको २२औं वार्षिकोत्सव सम्पन्न

by Sambridinews
बिहिबार, माघ २३, २०८२
देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ: ईश्वर पोखरेल
TOP STORIES

देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ: ईश्वर पोखरेल

by Sambridinews
बिहिबार, माघ २३, २०८२
प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा :ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान
TOP STORIES

प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा :ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

by Sambridinews
बिहिबार, माघ २३, २०८२
१० प्रतिशत लाभांश वितरण गर्ने गरिमा विकास बैंकको घोषणा
TOP STORIES

‘गरिमा सुवर्ण योजना’ सार्वजनिक निष्काशनको लागि सेबोनबाट स्वीकृति

by Sambridinews
बिहिबार, माघ २३, २०८२
जेबी अन्तरविद्यालय बास्केटबल शुक्रबारदेखि
TOP STORIES

जेबी अन्तरविद्यालय बास्केटबल शुक्रबारदेखि

by Sambridinews
बुधबार, माघ २२, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

तत्कालीन मालपोत अधिकृत मिन बहादुर भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

मङ्लबार, माघ १६, २०८०
धर्नामा सहभागी महिलालाई हिरासतमा लिएर यातना : महिला आयोगको आपत्ति

धर्नामा सहभागी महिलालाई हिरासतमा लिएर यातना : महिला आयोगको आपत्ति

शनिबार, साउन २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार घोषणा
TOP STORIES

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार घोषणा

बिहिबार, माघ २३, २०८२
नेपाल टेलिकमको २२औं वार्षिकोत्सव सम्पन्न
FEATURED

नेपाल टेलिकमको २२औं वार्षिकोत्सव सम्पन्न

बिहिबार, माघ २३, २०८२
देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ: ईश्वर पोखरेल
TOP STORIES

देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ: ईश्वर पोखरेल

बिहिबार, माघ २३, २०८२
प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा :ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान
TOP STORIES

प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा :ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

बिहिबार, माघ २३, २०८२
१० प्रतिशत लाभांश वितरण गर्ने गरिमा विकास बैंकको घोषणा
TOP STORIES

‘गरिमा सुवर्ण योजना’ सार्वजनिक निष्काशनको लागि सेबोनबाट स्वीकृति

बिहिबार, माघ २३, २०८२
जेबी अन्तरविद्यालय बास्केटबल शुक्रबारदेखि
TOP STORIES

जेबी अन्तरविद्यालय बास्केटबल शुक्रबारदेखि

बुधबार, माघ २२, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In