Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रिय स्तरीय हाप्किडो कौशल विकास सेमिनार डडेलधुरामा

Sambridinews by Sambridinews
मङ्लबार, पुस ८, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
राष्ट्रिय स्तरीय हाप्किडो कौशल विकास सेमिनार डडेलधुरामा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

चीनबाट आएको बाढीले रसुवालगायतका पर्यटकीय क्षेत्रका होटलमा क्षति: पुनःस्थापनाका लागि FNCCI मा क्षतिको विवरण बुझाइयो

बजाजको ‘राष्ट्रिय नि:शुल्क चेकअप क्याम्प’ सुरु: लेबरदेखि स्पेयर पार्ट्ससम्म विशेष छुट

‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न

डडेलधुरा, पुष ८ । सुदूरपश्चिम प्रदेश हाप्किडो संघको आयोजना तथा नेपाल हाप्किडो संघको स्वीकृतिमा राष्ट्रिय स्तरीय हाप्किडो कौशल विकास सेमिनार– २०८२ पुस १७ देखि १९ गतेसम्म अलिताल गाउँपालिका, डडेलधुरामा हुने भएको छ ।
सेमिनारको उद्देश्य हाप्किडो प्रशिक्षक तथा अभ्यासकर्ताहरूलाई उन्नत प्रशिक्षण, सीप विकास र अनुभव आदान प्रदानको अवसर प्रदान गर्नु रहेको छ । कार्यक्रममा सहभागीहरूले अनुभवी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरूसँग अन्तरक्रिया गर्दै आफ्नो प्रविधि सुधार्ने अवसर पाउने छन् ।
सेमिनारमा हाप्किडोका विभिन्न विधा, आत्मरक्षा प्रविधि, शारीरिक तथा मानसिक तयारीका साथै रेफ्री, प्रशिक्षक र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ । व्यावहारिक अभ्यास, समूह सत्र र व्यक्तिगत निर्देशनमार्फत सहभागीहरूको सीप अभिवृद्धि गराइनेछ ।
सुदूरपश्चिम प्रदेश हाप्किडो संघका प्रमुख प्रशिक्षक राजेन्द्र मडैले सेमिनारले राष्ट्रिय स्तरीय हाप्किडो खेलको स्तर उकास्नुका साथै नयाँ प्रतिभाको खोजी र विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले सेमिनारको अन्तिम दिन सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै उत्कृष्ट प्रतिभालाई विशेष सम्मान प्रदान गर्ने बताए ।

Related

Previous Post

जाँचबुझ आयोगले तत्कालिन गृहसचिव सहित तीनजनाकाे स्थानहद फुकुवा

Next Post

Holiday Inn by IHG र क्लब चौलानी लिमिटेडबीच होटल व्यवस्थापन सम्झौता हस्ताक्षर सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

चीनबाट आएको बाढीले रसुवालगायतका पर्यटकीय क्षेत्रका होटलमा क्षति: पुनःस्थापनाका लागि FNCCI मा क्षतिको विवरण बुझाइयो
FEATURED

चीनबाट आएको बाढीले रसुवालगायतका पर्यटकीय क्षेत्रका होटलमा क्षति: पुनःस्थापनाका लागि FNCCI मा क्षतिको विवरण बुझाइयो

by Sambridinews
सोमवार, अशोज ५, २०८३
बजाजको ‘राष्ट्रिय नि:शुल्क चेकअप क्याम्प’ सुरु: लेबरदेखि स्पेयर पार्ट्ससम्म विशेष छुट
FEATURED

बजाजको ‘राष्ट्रिय नि:शुल्क चेकअप क्याम्प’ सुरु: लेबरदेखि स्पेयर पार्ट्ससम्म विशेष छुट

by Sambridinews
सोमवार, अशोज ५, २०८३
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
खेलकुद

‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न

by Sambridinews
सोमवार, अशोज ५, २०८३
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम
FEATURED

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

by Sambridinews
सोमवार, अशोज ५, २०८३
टीटूके र होरा ई स्पोर्ट्स ग्लोबल ओपनमा छनोट
TOP STORIES

टीटूके र होरा ई स्पोर्ट्स ग्लोबल ओपनमा छनोट

by Sambridinews
सोमवार, अशोज ५, २०८३
Next Post
Holiday Inn by IHG र क्लब चौलानी लिमिटेडबीच होटल व्यवस्थापन सम्झौता हस्ताक्षर सम्पन्न

Holiday Inn by IHG र क्लब चौलानी लिमिटेडबीच होटल व्यवस्थापन सम्झौता हस्ताक्षर सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम सन्चालनमा

सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम सन्चालनमा

बुधबार, कार्तिक १९, २०८२

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

शुक्रबार, पुस २५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चीनबाट आएको बाढीले रसुवालगायतका पर्यटकीय क्षेत्रका होटलमा क्षति: पुनःस्थापनाका लागि FNCCI मा क्षतिको विवरण बुझाइयो
FEATURED

चीनबाट आएको बाढीले रसुवालगायतका पर्यटकीय क्षेत्रका होटलमा क्षति: पुनःस्थापनाका लागि FNCCI मा क्षतिको विवरण बुझाइयो

सोमवार, अशोज ५, २०८३
बजाजको ‘राष्ट्रिय नि:शुल्क चेकअप क्याम्प’ सुरु: लेबरदेखि स्पेयर पार्ट्ससम्म विशेष छुट
FEATURED

बजाजको ‘राष्ट्रिय नि:शुल्क चेकअप क्याम्प’ सुरु: लेबरदेखि स्पेयर पार्ट्ससम्म विशेष छुट

सोमवार, अशोज ५, २०८३
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
खेलकुद

‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न

सोमवार, अशोज ५, २०८३
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम
FEATURED

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

सोमवार, अशोज ५, २०८३
टीटूके र होरा ई स्पोर्ट्स ग्लोबल ओपनमा छनोट
TOP STORIES

टीटूके र होरा ई स्पोर्ट्स ग्लोबल ओपनमा छनोट

सोमवार, अशोज ५, २०८३
सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनीलाई निरन्तरता
TOP STORIES

सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनीलाई निरन्तरता

सोमवार, अशोज ५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In