Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, May 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिन्धुलीका केशव हायूको शव ललितपुरको इनारमा फेला

Sambridinews by Sambridinews
आइतवार, पुस ६, २०८२
in TOP STORIES
0
सिन्धुलीका केशव हायूको शव ललितपुरको इनारमा फेला
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

६ पुस, काठमाडौं । वेपत्ता भएको हप्तादिनपछि सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुलको शव इनारमा फेला परेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार पुस २ गते ललितपुरकाे लुभुमा रहेको कृषिफमको इनारमा हत्या गरी हातखुट्टा बाधेर फालिएको अवस्थामा उनकाे शव फेला परेको छ ।

You might also like

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अञ्जन श्रेष्ठ

नेपाल ५ के रन च्यालेन्ज शनिबार

कीर्तिपुरमा हतियार प्रहार गरेर एक युवकको हत्या

प्रहरीका अनुसार हायू ललितपुरमा तरकारी फार्म हाउस चलाउँदै आएका थिए । पछिल्लो समय उनी विदेश जाने तयारीमा रहेकेा बताइन्छ । विदेश जाने तयारीमा रहेका हायूले रोल्पाका दीपक थापा मगरलाई उक्त फार्म बेचेको बताइन्छ ।

सोही क्रममा हायू २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटमा रहेको एक इनारमा मृत अवस्थामा भेटिएका थिए ।

२४ मंसिरदेखि हराएको भन्दै परिवारले प्रहरीमा जानकारी गराएका थिए । प्रहरीले हायुको हत्या भएको निष्कर्ष निकालेको छ ।

हत्या आरोपमा एक जनालाई पक्राउ समेत गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका काम बाँकी नै रहेको भन्दै प्रहरीले पक्राउ परेका व्यक्तिको विवरण खुलाएको छैन ।

अनुसन्धाका अनुसार टाउकामा प्रहार गरेर हत्या गरेको जस्तो देखिएको छ ।

शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । उनको खुट्टा, मुख टेपले बाँधिएको अवस्थामा भेटिएको थियो ।

Related

Previous Post

सक्रिय राजनीतिमा फर्किए रावि लामिछाने

Next Post

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था, विश्व बैंक तथा एशियाली विकास बैंकको साझेदारीमा नेपालमा लेखा तथा लेखापरीक्षणसम्बन्धी “मापदण्ड तथा नैतिकताको अनुपालनसम्बन्धी प्रतिवेदन (ROSC) को मूल्याङ्कन कार्य गर्ने

Sambridinews

Sambridinews

Related Posts

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अञ्जन श्रेष्ठ
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अञ्जन श्रेष्ठ

by Sambridinews
बुधबार, बैशाख २३, २०८३
नेपाल ५ के रन च्यालेन्ज शनिबार
TOP STORIES

नेपाल ५ के रन च्यालेन्ज शनिबार

by Sambridinews
बुधबार, बैशाख २३, २०८३
FEATURED

कीर्तिपुरमा हतियार प्रहार गरेर एक युवकको हत्या

by Sambridinews
बुधबार, बैशाख २३, २०८३
घिसिङद्वारा च्याम्पियन जापान पुरस्कृत
TOP STORIES

घिसिङद्वारा च्याम्पियन जापान पुरस्कृत

by Sambridinews
बुधबार, बैशाख २३, २०८३
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
गरिमा क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को योजनाव्यवस्थापक तथा डिपोजीटरीको रुपमा कार्य गर्ने अनुमति प्राप्त

गरिमा क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को योजनाव्यवस्थापक तथा डिपोजीटरीको रुपमा कार्य गर्ने अनुमति प्राप्त

आइतवार, पुस १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अञ्जन श्रेष्ठ
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अञ्जन श्रेष्ठ

बुधबार, बैशाख २३, २०८३
नेपाल ५ के रन च्यालेन्ज शनिबार
TOP STORIES

नेपाल ५ के रन च्यालेन्ज शनिबार

बुधबार, बैशाख २३, २०८३
FEATURED

कीर्तिपुरमा हतियार प्रहार गरेर एक युवकको हत्या

बुधबार, बैशाख २३, २०८३
घिसिङद्वारा च्याम्पियन जापान पुरस्कृत
TOP STORIES

घिसिङद्वारा च्याम्पियन जापान पुरस्कृत

बुधबार, बैशाख २३, २०८३
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
TOP STORIES

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

बुधबार, बैशाख २३, २०८३
नेपाल टेलिकमद्वारा उच्च गतिको नेटवर्क विस्तार, पाथीभरामा फोरजी सेवा सञ्चालन
TOP STORIES

नेपाल टेलिकमद्वारा उच्च गतिको नेटवर्क विस्तार, पाथीभरामा फोरजी सेवा सञ्चालन

मङ्लबार, बैशाख २२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In