Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, January 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स ३०० प्रो नेपालमा सार्वजनिक

Sambridinews by Sambridinews
आइतवार, मंसिर २९, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स ३०० प्रो नेपालमा सार्वजनिक
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडी । भिभोले आफ्नो नवीनतम कयागशिप स्मार्टफोन भिभी एक्स३०० प्रो नेपाली बजारमा नाधिकारिक रुपमा सार्वजनिक गरेको छ।

व्यावसायिक मोबाइल फोटोग्राफीलाई नयाँ स्तरमा पुऱ्याउने उद्देश्यसहित तयार गरिएको एक्स३०० प्रोने अत्याधुनिक जाइस क्यामेरा प्रविधि, उच्चस्तरीय कार्यसम्पादन र उन्नत सफ्टवेयर अनुभवलाई एउटै डिभाइसमा समेटेको छ, जसले यसलाई भिभीको अहिलेसम्मकै सबैभन्दा परिष्कृत स्मार्टफोन बनाएको छ।

You might also like

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख

काठमाडौं सहितका विभिन्न भागमा बाक्लो हुस्सु

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

मिभी एक्स३०० प्रो प्रिमियम रड विकल्पहरू फ्यान्टम ब्याक (कालो) र ड्युन पाउन (खैरो) मा उपलब्ध छ। यसको मूल्य रु १,७९,९९९ तोकिएको छ र यो स्मार्टफोन भाेली मंसिर २९ देखि दराज तथा देशभरका बाधिकारिक बिक्री केन्द्रहरू मा उपलब्ध हुनेछ ।

एक्स३०० प्रोको केन्द्रमा रहेको यसको व्यावसायिक इमेजिङ सिस्टम जाइससँगको सहकार्यमा विकास गरिएको हो । यस स्मार्टफोनमा २०० मेगापिक्सेल जाइस एपीओ टेलिफोटो क्यामेरा समावेश गरिएको छ, जसले अल्ट्रा सेन्सिङ एचपीवी सेन्सर र सिपा ५.५-रेटेड स्टेबलाइजेसन मार्फत टाढाका दृश्यहरूलाई पनि अत्यन्त स्पष्ट र स्थिर रूपमा कैद गर्न सक्षम बनाउँछ।

यसलाई एलवाईटी-८२८ सेन्सर सहितको जाइस गिम्बल-ग्रेड मेन क्यामेरा में साम दिएको छ, जसले उज्यालो तथा कम प्रकाश दुवै अवस्थामा प्राकृतिक रङ र सूक्ष्म विवरण प्रस्तुत गर्छ ।

स्यामेरा अनुभवलाई थप सशक्त बनाउन प्री इमेजिङ चिप भिएस१ र सह-विकसित डाइमेन्सिटी ९५०० मि३ प्लस इमेजिङ चिप प्रयोग गरिएको छ। यस संयोजनले छिटो इमेज प्रोसेसिङ, उत्कृष्ट नो-साइट कार्यसम्पादनका साथै २० एक्स लडारेन्ज मोसन स्न्यापसट र टेलिफोटो फ्लावर एन्ड बर्ड सट्स जस्ता फिचरहरू प्रदान गर्छ, जसमा जाइसको विशिष्ट मिररारिड इफेक्ट समावेश गरिएको छ। साथै, ५० मेगापिक्सेल जाइस बाइड एइल फ्रन्ट क्यामेराले ठूलो प्रेम कभरेज सहित प्राकृतिक सेल्फी अनुभव प्रदान गर्छ।

क्यामेरा क्षमतासँगै, एक्स३०० प्रोले नेपालमा ओरिजिन ओएस ६ को सुरुवात गरेको छ। उन्नत एआई प्रणाली र परफर्मेन्स इन्जिनहरूद्वारा सञ्चालित यो अपरेटिङ सिस्टमले सहज ट्रान्जिसन, छिटो प्रतिक्रिया र प्रयोगकर्ताको दैनिक प्रयोगलाई अझ सहज बनाउने अनुभव प्रदान गर्छ।

ओरिजिन आइसल्यान्डले सन्दर्भअनुसारका रिमाइन्डर र रियल। टाइम सुझावहरू प्रस्तुत गर्छ भने भिभो अफिस किटले फोन-टु-पिसी कनेक्टिभिटी, फाइल ट्रान्सफर र मल्टि-डिभाइस उत्पादकत्वलाई सहज बनाउँछ ।

यस स्मार्टफोनमा जाइस मास्टर कलर डिस्प्ले, मटी एलटीपीनो टेक्नोलोजी र १.१ मिलिमिटर बल्ट्रा-स्लिम सिमेट्रिक बेमेल प्रयोग गरिएको छ, जसले आकर्षक र आरामदायी अनुभव दिन्छ। डाइमेन्सिटी ९५०० प्रोसेसर द्वारा सञ्वासित एक्स३०० प्रोमा ६५१० मिलिम्पियर ब्नुभोल्ट ब्याट्री, ९० बाट फल्यासचार्ज सुविधा र ४० वाट वायरलेस फत्यासचार्ज सुविधा उपलब्ध छ।

साथै, आईपी६८ तथा आईपी६९ रेटिङ, आर्मर ग्लास, र श्रीडी अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानिङ २० से यस स्मार्टफोनलाई दैनिक प्रयोगका लागि मजबुत, सुरक्षित र भरपदों बनाएको छ।

समग्रमा, भिभो एक्स३०० प्रो ले व्यावसायिक क्यामेरा क्षमता, उन्नत सफ्टवेयर अनुभव, उच्चस्तरीय कार्यसम्पादन र प्रिमियम डिजाइनको संयोजनमार्फत नेपाली प्रयोगकर्तालाई एक सम्पूर्ण फत्यागशिप स्मार्टफोन बनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

Related

Previous Post

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

Next Post

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख
FEATURED

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख

by Sambridinews
बिहिबार, माघ १६, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

काठमाडौं सहितका विभिन्न भागमा बाक्लो हुस्सु

by Sambridinews
बिहिबार, माघ १६, २०८२
अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
FEATURED

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

by Sambridinews
बुधबार, माघ १५, २०८२
टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने
FEATURED

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

by Sambridinews
बुधबार, माघ १५, २०८२
खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने
TOP STORIES

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

by Sambridinews
बुधबार, माघ १५, २०८२
Next Post
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड

एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड

बुधबार, माघ ३, २०८०
ओलीसँगको भेटपछि प्रचण्डकाे प्रतिक्रिया ‘भ्रष्टाचारीहरूलाई कारबाही गर्ने कुरामा सरकार पछि हट्दैन’

प्रधानमन्त्री प्रचण्डको न्युयोर्क भ्रमदलका सदस्य आधाले छाँटिए

सोमवार, भदौ २५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख
FEATURED

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख

बिहिबार, माघ १६, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

काठमाडौं सहितका विभिन्न भागमा बाक्लो हुस्सु

बिहिबार, माघ १६, २०८२
अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
FEATURED

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

बुधबार, माघ १५, २०८२
टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने
FEATURED

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

बुधबार, माघ १५, २०८२
खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने
TOP STORIES

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

बुधबार, माघ १५, २०८२
सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने
TOP STORIES

सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने

बुधबार, माघ १५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In