Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, February 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

तेस्रो परा–हिमालय सञ्चार तथा सामाजिक सङ्गोष्ठी सम्पन्न

Sambridinews by Sambridinews
शनिबार, कार्तिक २३, २०८२
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
तेस्रो परा–हिमालय सञ्चार तथा सामाजिक सङ्गोष्ठी सम्पन्न
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

पश्चिमि वायुकाे प्रभावले केही स्थानमा हल्का वर्षाकाे सम्भावना

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने


काठमाडौँ, कात्तिक २२ । काठमाडौँमा आयोजित दुई दिने तेस्रो परा–हिमालय सञ्चार तथा सामाजिक विकास सङ्गोष्ठी आज सम्पन्न भएको छ । यो सङ्गोष्ठीले हिमालय क्षेत्रको शान्ति र समृद्धिका लागि सञ्चार र परस्पर सहयोगको आवश्यकतामा जोड दिएको छ ।
नेपाल लगायत, चीन, भारत, बाङ्ग्लादेश, भुटान, श्रीलङ्का, पाकिस्तान, संयुक्त राज्य अमेरिका, जापानका विद्वत वर्ग तथा शोधार्थीहरूले पाँचवटा समानान्तर प्यानलमा हिमालय आरपारका देश तथा क्षेत्रसँग सम्बन्धित सञ्चारदेखि विविध सामाजिक क्षेत्रका ५० वटा शोधपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले यस सम्मेलनले हिमालय क्षेत्रको समृद्धि र आपसी सद्भाव, मानवता र सहयोगमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहआयोजक संस्थाका तर्फबाट सम्बोधन गर्दै पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालले भन्नुभयो, नेपाल–चीनबीच भाषिक भिन्नताका बाबजूद ताओ, बुद्ध र कन्फ्युसिअसका मार्गदर्शन, विचार एवं शिक्षाबाट दुबै देशबीच जनस्तरमा अन्तर–सांस्कृतिक संवादलाई शताब्दियौँदेखि घनिभूत बनाउँदै ल्याएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा. डा. दीपक अर्यालले त्रिभुवन विश्वविद्यालयले यस्ता अन्तरर्राष्ट्रिय विषयगत सङ्गोष्ठीहरूको आवश्यकतामा जोड दिँदै प्रोत्साहन गर्ने नीति रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्यानलहरूका अतिरिक्त विशिष्ट वक्ताका रूपमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी, त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्याल, युनिभर्सिटी अफ टेक्सास, अमेरिकाका प्राध्यापक डा. अर्विन्द सिन्घाल, चीनको युहान विश्वविद्यालय अन्तर्गत स्कूल अफ पोलिटिकल साइन्स एण्ड पब्लिक एडमिनिष्ट्रेसन डीन प्रा. डा. डिङ हुवाङ, सङ्ग्हुवा युनिभर्सिटीका प्रा. डा. चेन चाङफेङ, भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका डीन प्रा. डा. मानुकुण्डा रविन्द्रनाथ, युनिभर्सिटी अफ ढाकाका डीन प्रा. डा. ताइयाबुर रहमान, भूटानका सूचना विभागका पूर्व महानिर्देशक शोधार्थी दावा पेन्जोर, युनिभर्सिटी अफ पन्जाबका प्रा. डा. अविदा आस्राफ, कुमाउ विश्वविद्यालयका प्राध्यापक डा. दीपिका पन्त, भारतका शोधार्थी प्रशान्त कुमार सिंह, चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजीका डीन प्रा.डा. हान होङ, त्रिवि, सार्वजनिक प्रशासन केन्द्रीय विभागका प्रमुख डा. नरेन्द्रराज पौडेल, चीनको काङ्वा टेलिभिजनका चेमी वेङ्ग्मो तथा जापानी फोटो पत्रकार हिरोयोकी ताइराले सञ्चार तथा समाजिक विषयवस्तुमा आधारित रही विशिष्ट मन्तव्य राख्नुभएको थियो ।
यो कार्यक्रम त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका साथै चीनको स्कूल अफ पब्लिक एडमिनिष्ट्रेसन, युभिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइना, काङ्वा टिभी तथा हिमालयन टेलिभिजनको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

Related

Previous Post

उद्योग वाणिज्य महासंघले “राष्ट्रिय बृहत आर्थिक बहस” आयाजना गर्दै

Next Post

गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
TOP STORIES

पश्चिमि वायुकाे प्रभावले केही स्थानमा हल्का वर्षाकाे सम्भावना

by Sambridinews
शनिबार, माघ २५, २०८२
सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 
TOP STORIES

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने
TOP STORIES

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान
TOP STORIES

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
FEATURED

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
Next Post
गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक

गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मापदण्ड अनुसार नम्बर प्लेट राख्न ट्राफिक प्रहरीकाे अनुराेध

लापसे गरी सवारी साधन चलाउने ६ जना प्रहरी नियन्त्रणमा

शनिबार, बैशाख २३, २०८०
भ्रमपूर्ण अभिव्यक्तिहरू

भ्रमपूर्ण अभिव्यक्तिहरू

मङ्लबार, साउन ७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
TOP STORIES

पश्चिमि वायुकाे प्रभावले केही स्थानमा हल्का वर्षाकाे सम्भावना

शनिबार, माघ २५, २०८२
सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 
TOP STORIES

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 

शुक्रबार, माघ २४, २०८२
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने
TOP STORIES

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने

शुक्रबार, माघ २४, २०८२
छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान
TOP STORIES

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

शुक्रबार, माघ २४, २०८२
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
FEATURED

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

शुक्रबार, माघ २४, २०८२
मंसिर ७ कालागि प्रसाईलाई रत्नपार्क नदिने ,अर्को स्थान आज तोकिने
TOP STORIES

दुर्गा प्रसाइ पुन पक्राउ

शुक्रबार, माघ २४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In